सुरिकोमुसि .....🐁😊💕 (@fuchi7878) 's Twitter Profile
सुरिकोमुसि .....🐁😊💕

@fuchi7878

तिमी चिच्याइ रहनु प्रख्यात बन्नको लागि, मेरो त एक मुस्कान नै काफी छ !!😉 आमा बुवा👉️भगवान 😘😇 Dm 🚫 टुइट निलो लिङ्क मा 👇

ID: 821247771084632064

linkhttps://twitter.com/search?q=from%3Afuchi7878%20-filter%3Areplies&s=09 calendar_today17-01-2017 06:48:21

24,24K Tweet

2,2K Takipçi

773 Takip Edilen

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

आउ सम्झाईदेउ"हृदयलाई"देखाउ केही झुटा प्रेमका"आश्वासनहरु"छुटाउन सक्दैनन्"हृदय"आजकल"तिम्रो" "देखावटीपन"

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

मंसीरैमा लैजा भन्दा दाम छैन भन्छ। खान लाउन दुख छ माम छैन भन्छ। केहीदीन कुर्छु जागीर खाइ आउ भन्दा नेपालको जागीर त काम छैन भन्छ। के गरौँ भन्दै थिए है Babita Devkota माधवी❣️ @kanxu008 @MangoliN_hrt @Evanzelina12345 @fortifier1811 सुरिकोमुसि .....🐁😊💕 @ganga_monsoon56 Sriju Here @harina900 😂

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

आफ्नो नजिक आउनेलाई आउन दिनु!! यत्तिकै वचन लाउनेलाई लगाउन दिनु!! कसैको सानो मन, कसैको ठूलो हुन्छ!! तिमीले खाना, अरूलाई खुवाउन दिनु!!

🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) 's Twitter Profile Photo

फलो गर्नहोस् पुन्य कमाउनु होस् तिर्थ जानु पर्दैन पुन्य कमाउन फलो गर्नुहोस् जिन्दगीलाई रङ्गीन बनाउन बाकि आफै बुझम झ्याप्प सगं फलो गरौ परेको यै नानि ले बेहोर्छिन् है 🙏🙏🙏 जय नेपाल 😂😂👍 आरुसी कार्की

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

"हजारौँ सपना देख्ने यी नयनहरु कहिलेकाहीं निथ्रुक्क भिझ्ने गर्छन्,सपना नैं टुट्ने गरी,कहिलेकाही मौनतामै पनि त बोल्छ्न आँसुका भाषाहरु,लाग्छ समुन्द्रका केहि छालहरु आँखामा भरिएका छन, छाल आउछन,मौन भएर बर्सिन्छ्न!झुक्किने मनहरु नै हुन् , आँखाले त कसिङ्गर पर्दा पनि गुनासो गर्छन्!😐️

किरण (@runthapaliya) 's Twitter Profile Photo

बाराकाे काेहि साथीहरू छाै भने भेट्नु पर्याे पाँच बर्षपछि लाग्ने गढिमाई मेलामा अाईएकाे छ😍✋

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

सम्बन्धले भन्दा पनि व्यवहारले मान्छे अाफ्नाे र पराइ हुने रैछ।

MARIYA GUNDI 🇳🇵🇩🇪 (@sm_atimsha) 's Twitter Profile Photo

anuptimilsina आफू मामाको घर भाइ घर दाजु भाईको अपार्दशी सम्बन्ध गाउंको हुलाक हुलाकी दाईको साइकल मलाई त एउटा समयले यात्रा गरेको छ जस्तो लाग्यो यो पोस्टमा निकै सरल शब्दमा निकै गहन प्रस्तुती हजुर !!चिट्ठीमा के लेख्नु भयो इन्तजार रहने छ

MARIYA GUNDI 🇳🇵🇩🇪 (@sm_atimsha) 's Twitter Profile Photo

आफू मामाको घर भाइ घर दाजु भाईको अपार्दशी सम्बन्ध गाउंको हुलाक हुलाकी दाईको साइकल मलाई त एउटा समयले यात्रा गरेको छ जस्तो लाग्यो यो पोस्टमा निकै सरल शब्दमा निकै गहन प्रस्तुती हजुर !!चिट्ठीमा के लेख्नु भयो इन्तजार रहने छ