💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile
💕 निसु💕🙈

@nisharana064

ट्विट पढ्न निल़ो लिंकमा क्लिक गर्नु होला🚫DM🚫

ID: 945595625776717827

linkhttps://twitter.com/search?q=from%3A@nisharana064%20-filter%3Areplies&s=09 calendar_today26-12-2017 10:02:20

15,15K Tweet

7,7K Followers

882 Following

💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile Photo

अनायासै म प्रति माया खनाउँछौ र अचम्म लाग्छ यसै पागल मद्होस अझ बनाउछौ र अचम्म लाग्छ खै कस्तो जदु टुना छन् तिम्रा शब्द तथा व्यवहारमा ठुस्स परि बसेकी मलाई मनाउँछौं र अचम्म लाग्छ थाहा छ, सुख, सुविधाले सु-सम्पन्न भएर पनि मेरो सिम्पल साधारण प्रवृत्तिमा रमाउँछौ र अचम्म लाग्छ ❤️😘❤️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"प्रमाणपत्र त खाली कागजको टुक्रा न हो! असली परिचय त ब्यक्तिको व्यवहारले देखाउँछ।" #शुभबिहानी 🌻☕️🙏 #शुभदिन 😍🌹🤗👍️

HBD XUNE 🎂🇳🇵शिकारि 🇳🇵🇧🇷 (@sikari26364) 's Twitter Profile Photo

यो दुनियाका मान्छे केहि गरे नि सुख दिदैनन सफल भयो डाहा गर्चन, असफल भयो मजाक उडाउछन 😏 #शुभबिहानी ☕ #शुभदिनको_कामना 😍😍🙏

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

कोहि मान्छे म तिम्रो लायक छैन भनेर पछि हट्छ्न प्रेम साचो हो भने बानी ब्याहोरा त के आफ्नो पुरै इतिहास बद्लिन्छ #शुभ_बिहानी 🙏🙏🙏❤️🌹🌷☕️☕️

🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) 's Twitter Profile Photo

मलाई सपना झै लागिराछ किनकि आज सपनि कि रानि लाई बिपनिमा देखे आज मुस्कान त एक बहाना रैछ खुसि हुन लाई तिम्रो जिबन भ रिकै साथ रैछ पाउन लाई 👉💕💕💕💕💕 #शुभ_साँझ👉🙏🙏 #मायालु👉😍😍 #कान्छो

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

के सम्जेर रोएं थाहा छैन मलाई खुशिको सलाइ वाह छैन मलाई नत घर न छिमेक नत हाम्रो देश निराश छ तर पर्वाह छैन मलाई खै किन जिवित छु कस्कालागी दुई छाक उफ निर्वाह छैन मलाई झुटको खेल बराबरी खेलेकोछ मनुष्य मेरै पछी आह छैन मलाई रोएको छ सत्य रोएको छ धर्ती तर म के सम्जेर रोए थाह छैन मलाई ।

💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile Photo

आफ्नो मर्जिको मालिक म बन्न सकिन प्रश्न थिए मनमा अनेक तर भन्न सकिन समय प्रतिकुल थियो या मेरो व्यवहार के थियो मनमुटावको जड खन्न सकिन #शुभप्रभात प्रिय मनहरु 🙏🙏🙏💓 #मीठो सम्झना 💓💓❤️🤗😊

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

त्यो ऐनाले नि गर्न सक्दैन तिम्रो सुन्दरताको बयान कहिले काहीँ मेरो आखा लाई आएर सोद्ने गर कि कति सुन्दर देखिन्छौ 🤣🤣

🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) 's Twitter Profile Photo

चुप बस्नि हरु पनि भन्छ्न जो सङ्ग कुरा हुदैन माया त्यो मान्छे हरु नि गर्छन जस्को भेट हुदैन

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

महिना माघको चिसो चिसो जता तता योमौसममा प्रचण्ड तातो खोज्नु कता यो चिसाले काम्छन् हात खुट्टाहरू बेपता आजभोली हिमशीलासरि भए सूर्य देवता। प्रातःकालीन नमस्कार शुभबिहानी🙏🌷☕😍 चिसोमा ख्याल राख्नुहोला ज्यान छर पो सबैछ 😊😊 लोकको कल्याण होस्🙏 सबैको जयहोस्🙏 शुक्रवार सुखद होस्😍🙋

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

'मान्छेहरु सोध्छन तिमीले उसमा खास के देख्यौ?’ ‘जब उनलाई देखें त्यसपछि अरु केही पनि देखिँन’ #शुभदिन❤🙏

निरज Gheeमिरे (@niraj2038) 's Twitter Profile Photo

कुनै महान मानिसले सहि भनेछन..?? "म दियाे हुँ.....मेराे दुश्मनि अँध्यारो सँग हाे..... बिनाकारण यी हावाहरु.... मेरा दुश्मन बनिरहेका छन....!!! #GoodMorningEveryone 🙏🙏❤️🇳🇵

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

आज त फ्राइडे के ट्विट लेखिराख्नु र फुच्चाफुच्ची हरु Gautam दाईलाई फलो गरओ ट्विट फेरि लेख्दै गर्छु!🤣😂

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

मन ठूलो छ सानातिना कुराहरु मनमा लिन्न हजुरले सम्झिए म नि सम्झन्छु नत्र सम्झिन्😍 #शुभ_पल😊😊

🥰हँसिली💃कान्छी💚 (@me__friendly__) 's Twitter Profile Photo

आफ्नो कदर नहुने ठाउँमा, पटक पटक गुनासो गर्नु भन्या,, आफ्नो महत्त्व आफैले घटाउनु हो। #शुभ_रात्री 😍🙏

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

मित्र! पराई हैन आफ्नैबाट यहाँ घात भयो! अन्जान संग केही समयमा मुलाकात भयो! बाचा थियो सपनामा आउने इन्तिजार मेरो; खै किन निदाउन नपाउदै शुभ प्रभात भयो! #शुभ_बिहानी ☕️☕️🙏🙏

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

कसैको हार हुन्छ र पो कसैको जित हुन्छ! दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ, जुन पनि रुन्छ होला कसैको याद मा त्यसैले बिहानी पख पातमा शीत हुन्छ। #शुभ_बिहानि

💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile Photo

जिन्दगीमा कसैले साथ दियोस् , नदियोस् यदि तपाईं आफ्नो सहारा आफैं बन्नु भएको छ भने कहिल्लै लड्खदाउनु पर्दैन्।🥰

💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile Photo

एक पत्नीको इज्जत उसको पति सँग जोडिएको हुन्छ,जब पतिको नै कुनै इज्जत छैन् भने पत्नीको इज्जत रहन्छ र कहाँ?😐