xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile
xunumunu❤️🙊

@sweetkandel55

अर्काको चेलीको पनि आफ्नै चेलि सरह सम्मान गरौं । महिला हिंसा विरुद्धको अभियान आफ्नै परिवारबाट सुरु गरौ। #coffeelover मेरो रचनाहरु एस्मा संग्रहित छन् !👉️@xunu55

ID: 2511937394

calendar_today21-05-2014 08:22:02

27,27K Tweet

2,2K Takipçi

209 Takip Edilen

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

गुनासो कस्लाई गर्नु यहा आफै नजिक बनाएको थिए मिठो बोलिमा हराएको थिए अन्जान भएर जान पहिचान बडाएको थीए बिस्वास को सिडि चड्दै थिए कठिनाई त थिए तिमीला सताएता जस्तो गरि मिठो मुस्कान छोडेकै थिए एक दुई दिनको अनुपस्थितिले तिम्रो मन बदलिएला कहा सोचे थीए र तिमिला आफ्नो जो बनाको थिए

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

ओढ्दैछु तिम्रो कल्पनाको पछ्यौरी, थाहा छ मलाई, आज फेरि तिम्रो यादको मुसलधारे वर्षा हुँदैछ ।

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

प्रेम गर्न चाहान्छौ भने खुल्ला हृदय लिएर आउ साघुरो हृदयमा प्रेम मौलाउदैन्

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

मन त थियो "के छ सन्चै छौ?" भनेर सोध्ने तर "मेरो हालखबर सोध्न अधिकार कस्ले दियो तिमिलाइ?" भनेर हप्कायौ भने ?🤫😜 #तिमी

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

जिन्दगि पनि एक अचम्मको खेल रहेछ जो अन्जान थिए उसले वेला बेलामा आएर हालखबर सोध्छ !तर जो आफ्नो हो उसलाई कुनै मतलब छैन ,राख्दैन !सायद यही होला एकोहोरो माया !#जय श्री कृष्ण 🙏

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

आज धेरै पछि तिम्ले "नितिशा" भनेर बाेलाएकाे सुनेँ। पछाडि फर्केर हेरेँ थिएनाै,वरपर नि हेरेँ कतै थिएनाै, धेरै पछि साेचेँ अरे याे त मेराे दिलभित्रकाे आवाज रहेछ।🙁💞

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

जिएर माया गर्न चाहान्छु दुखलाइ लिई सुखको साथ दिन्छु खुसिले तिम्रो संसार बसाइदिन्छु बस तिम्रो मुटुमा अलिकति ठाउँ दिनु माया नै मायाले तिम्रो शहर सजाईदिन्छु #तिमी #सुभदिन😊

बिप्लन पौडेल (@biplanpoudel1) 's Twitter Profile Photo

एउटि नानिले Date? भनेर म्यासेज गरिन😲 मनमा उमंग पलायो 😂 लकडाउन खुलेपछी है अब 😍 भने आजको Date पो सोधेकी रैछिन😣 बलक गर्दिन अहिले त 😴

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

आज जिन्दगिको किताब पल्टाएर हेर्दा कुनै पनि पान्ना सग्लो देखिन, फेरि पनि तुफान आइ च्यातिदिन्छ कि भन्ने डरले पन्ना बिस्तारै पल्टाउदैछु, #तिमी #जिंदगी

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मुक्तक🌿 रंङगी बिरङगी सपनाहरु, पालेर बसेकाछन लोभी मन संपतीमा बल्छि हालेर बसेकाछन घरमा बुढ़ा बाउ आमा बिरामी परेकाछन,तर संतान जीउनी खान ज़्यान फ़ालेर बसेकाछन आकाश के.सी. 💞🙏

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

इज्जत सधैं इज्जतदार मान्छे नै गर्छ जसको साथमा स्वयम आफ्नै इज्जत छैन भने उसले अरुको इज्जत कसरी गरोस् ?।।😊 #शुभबिहानी☕🙏💐 #शुभदिन 🙏🌱☘️

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

हे भगवान" मलाई त्यत्ती तल पनि न पुर्याउनुस! मैले भिक माग्दा तपाईंलाई थाह नहोस!! हे भगवान" मलाई त्यत्ती माथी पनि न उडाउनुस! जहाँ तपाईंले दिने आसिक मैले सुन्न नसकुँ!! #StaySafe 🙏

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

गहिराई बढी भएको नदी र मनमा गहिरो चोट लागेको मान्छे अक्सर शान्त नै हुने गर्छन्,, #अाेक्के_सरि #शुभबिहानि☕️

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

बाच्नेमन पनि छैन कोरोना भन्दा तिमि निस्टुरी भए पछि ! तर पनि बाचेकै छु तिमि एक्लो हुन्छौ कि भनेर गन्दै तारा !! #जय श्री कृष्ण 🙏🙏

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

म खुशी नै छु,तिमी बेवास्ता नै गरिराख प्रिय, वास्ता गरे तिमीप्रतीकाे प्रेम कम हुने डर हुन्छ 💞🙏

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

के छ है एततिर को हल्लिचल्ली मेरा सम्पुर्ण मित्रलाई सम्झना छ है 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

Silent sage 🌺 (@iamofficial_16) 's Twitter Profile Photo

म जे चाहिरहेको हुदिन म त्यहि गरिरहेको हुन्छु । धेरै बाध्यता र परिवेश बश अनि थोरै उक्सावटमा केहि आबेग र अहममा अनि केहि रहरैमा । म आफुलाई त control गर्न सकिरहेको हुदिन फेरी अरुको मुल्यांकन किन गरिरहेको हुन्छु ।😉😉

xunumunu❤️🙊 (@sweetkandel55) 's Twitter Profile Photo

आजभोली कसैसग केही गुनासो गर्न ,भन्न र सुनाउन चाहान्न .. यहाँ सुनिदिने सबै मान्छे बहिरा भएकाछन् रे #म #सुभदिन 🙏❤️