🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile
🌲💘Dipak pyakurel💓🌲

@dipakpyakurel7

ID: 1026026860415778817

calendar_today05-08-2018 08:47:20

15,15K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

💕अर्जुन सेढाई💘 (@1243asdd) 's Twitter Profile Photo

झर्न थाले,दाँत~पनि,कपाल फुलिसक्यो। धानको बाला,झुलेसरि,ढाड झुकिसक्यो॥ गरीब को,थाप्लो~बाट,नाम्लो हटया छैन, तीन~बिसा,अझै~बढी,उमेर पुगिसक्यो। इमानदार भइ,दिन~रात,काम~गर्दागर्दै, घरको धुरी,भन्दा माथि,ऋण चुलिसक्यो। कठै बरा,ती~बुढाले,कहिले आराम गर्ने स्वर्ग~लोक,तिर~जाने,रेल~छुटिसक्यो॥

आनन्द तामाङ आनन्दि (@joinlama23) 's Twitter Profile Photo

गजल जमाउनु छ खुसि थोरै भए पनि गरेर मिहेनत एकोहोरै भए पनि कोहिबाट फाइदा लिनु छ भने सङ्गत गर्नु पर्दछ चोरै भए पनि गल्ति गरेको भेटिएमा दिनुपर्छ सजाय आफ्नो छोरै भए पनि खुसिको साथ जिँउछु गरिबिमै लगाएर बस्त्रमा बोरै भए पनि म बाजी ठोकेरै भन्छु उसको पगाल्छु मन कठोरै भए पनि

💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile Photo

यो माया पनि कस्तो हास्नी अनि रुनी बनायो पानीले भन्दा बढि आसुले मुहार धुनी बनायो सम्झनाका तरेलीमा जब जब उ आउने गर्छ यी अनियंत्रित आवेगले तस्बिर छुनी बनायो असह्य पिडा भएपछि दिलमा पत्थर राखेर पबित्र प्रेमको निर्मम हत्या गर्ने खुनी बनायो 😜😜🙈🙏🌹 #शुभ पल

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

💕मुुक्तक💕 प्रतिक्षामा बितिगए मेरा सारा दिन र रात जिन्दगीमा रमाउदाका ती मिठामिठा याद मैले माया गरिरहे तिमीले माया मार्याै अरे साहारा पो बनाएर मैले ती अतीतका बात!

Deepti G 🌻💞🌻 (@deeptishres) 's Twitter Profile Photo

कसैलाइ खुशी पार्न झुठो कहिल्यै नबोल !! किनकी साचो थाहा भएपछि नत त्यो खुशी !! तिम्रो हुन्छ नत त्यो तिम्रो मान्छे नै !! #शुभ_बिहानि_शुभ_दिन🌺🌺🙏🌷💐 #सुखद_र_सुखमय_दिनको_कामना✌️☕️☕️🙏🙏

🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile Photo

अमुल्य जुहारहरुले बदन सजाएर तिमी सुन्दर नबन त्यस्मा तिमी त झनै दोषी कहलाइने छौ,किन कि दुनियाँले तिम्रो बुद्धिको परिक्षण गरिरहेको हुन्छ्न र आखाले सुन्दरताको, तर इमान्दारिता को परिक्षण गर्ने पर्मेशोर नै हुनुहुन्छ।" शुभ प्रभातिय अभिवादन" सबै २५०० भन्दा माथि प्रिय मित्रहरुमा🙏

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

जति जिउनु छ खुलेर जिउन सिकौ थाहाँ छैन कुन दिन जिन्दगीको अन्तिम दिन हुन्छ!!! #शुभबिहानी☕☕

🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile Photo

प्रेम हुन्छ नै त्यस्तो,हसाउनेको मात्र हैन रुवाएर जानेको त झन धेरै माया लाग्छ" good morning from Kathmandu. 🌷💕💕🙏😍😍🎆

🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile Photo

प्रेम जस्तो पबित्र बन्धनलाई तिमी सम्झौता ठान्दैनौ भने सम्झ तिमी ले प्रेमको अपमान गर्दै छौ।"

Aastha (@alive_aastha) 's Twitter Profile Photo

आफ्नै एउटा #संस्मरण जवसम्म तिमी सवै हिसावले आफूमाथि र आफ्नो बर्गमाथि भएका अन्यायहरुलाइ चिनेर त्यसको मुकाविला गर्ने आत्मविश्वास जुटाउन सक्नेछैनौ तवसम्म अरुले यसरी नै तिमीमाथि अन्याय गरिरहनेछन् । तिमी कहिलेसम्म यसरी आफैसँग भागिरहन्छौ? र भागेर कहाँ जान्छौ ? shar.es/a34Tfo

🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile Photo

क्षितिज पारि भए पनि साथै हुन्छ्न छायाहरु" सम्झनामा बगि रहुन अजम्बरी मायाहरु !!💕

🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile Photo

यतिधेरै किन सताउछ्यौ मौन रहेर तिमी! बरु यादहरुलाई कैदीबनाउ तिमी तिर!! घरीघरी सताइ रहन्छ्यौ मुस्कुराउदै 😄 नबोली घाइते पार्छ्यौ आँखामा आँखा जुधाएर !!🗨️🗨️✍️✍️

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

💕मुक्तक💕 तिमीले मलाई फकाएर मनाउने कहिले! यो मनभरि तिम्रो माया खनाउने कहिले!! मैले रोजेको मग्मगाउने सुन्दर फुल तिमी, मलाई रोजेर त्यो मनभरी फुलाउने कहिले!

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

शब्द ओ बागमतीको घाट.... तिमीलाई प्रेमको अर्थ के थाहा सुन तिमी त केवल मोक्ष दीन्छौ आत्मा र देहलाई छुटाएर दर्दानक रुवाई दीन्छौ त्यसैले “प्रेम” एक अंतहीन रोदनको दोस्रो नाम हो 🙏🙏✍️✍️

🌳Sital Sami🌿 (@sharmilasitaul4) 's Twitter Profile Photo

🌲💘Dipak pyakurel💓🌲 सम्झौता त जिन्दगी जिउन हर कुरामा गर्नैपर्छ। भगवानले त गल्ती गर्नुभएको ईतिहास साक्षी छ हामी त मान्छे हो।हामीभित्र नि धेरै कमिकमजोरी छन्।राम्रो मान्छे खोज्ने त एउटा बहाना मात्रै हो मुख्य कुरो हामी आफै राम्रो हुनुपर्छ।आफ्नै मन सफा राख्यो भने जीवन धमिल्याउन खोज्ने पनि सङ्ग्लिन्छन।

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

झुटा छन तिम्रा"मुस्कानहरु"झुटै बोल्छन"आँसुहरु"पनि,साँचो तिम्रो"मन"बोल्दो हो जो"मेरो" "अन्दाज भन्दा कोषौ टाढा छ"

🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile Photo

आज जतिले मलाई बिर्सनुभयो उहाँहरु लाई धेरै सम्झना छ "जतिले मेराशब्दलाई असल सम्झेर प्रेम पुर्बक समर्थन गर्नुभयो उहाँहरुलाई अनमोल अटुट प्रेम हृदय देखि धन्नेबाद" शुभ सन्ध्या को शुभकामना !!🎆🎆🙏😍

💞रिजालकि नातिनी💞 (@rijal_soni69) 's Twitter Profile Photo

ओहो,,,,!!चम्सुरको साग,मुला,टमाटरको थेपे अनि #ढिडो,,,😋😋😋 पेट फुट्न लाइसको मुख अघाउदैन,,😍😍 #ढिडो_लवर्😘😘😘

🌲💘Dipak pyakurel💓🌲 (@dipakpyakurel7) 's Twitter Profile Photo

निदाउनु तिमी अल्प निद्रा गाढा होइन" देख्नु सपनी पूरा तर अल्प त हुदै होइन" मस्त निदाउनु छोटो;आँखा निदाओस तर कानमा चतुर आवाज छिटो सुनि योस।" शुभ रात्री !! मिठो सपनी !! 💕🙏