आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile
आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵

@acharya_bandu

꧁꧂ 🕊🦚I always learn from mistakes of others. ❤️😊🤗꧁꧂ #चितवन , #परम_अज्ञानि

ID: 3322399053

calendar_today13-06-2015 05:57:07

68,68K Tweet

44,44K Followers

5,5K Following

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

मान्छेको रुप भित्र भगवान् भेटिन्छ रे व्रत बस शिव जस्तै श्रीमान् भेटिन्छ रे म जस्तो मूर्खतुच्छ,धाटिया काँहा होर सर्ब सम्पन्न मध्येको माहान् भेटिन्छ रे भगवान पनि खुशी हुन्छन् तिमी संग त नारिमा सुन्दरताको पहिचान् भेटिन्छ रे मान्छेको रुप भित्र भगवान् भेटिन्छ रे #बन्धु💝 #जयभोले🔥

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

काँडा बनायो काँडा बिच फुल किन बनायो 💖 मान्छेलाई नै गर्ने यति धेरै भुल किन बनायो 💖 खुशी बनायो , हाँसो रंग मोज मस्ती बनायो 💖 पिडामात्र दिने समस्याको हुल किन बनायो 💖 जब जानेको छ बनाउन सबथोक मूर्ख त्यो 💖 कहिल्यै नसुक्ने आँसुको मुल किन बनायो 💖 #बन्धु 💝 #शुभपल 💝💝 💞💞💞💞

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

अन्तः गर हेला कति नै पो सहन सक्छु र ! ! मन मरे पछि म काँहा म नै रहन सक्छु र ! ! पिडा सहेर बनाएको छु पोखरि आँसुको म , तिमि झरना झै काँहा बहन सक्छु र ! ! 🌺🌺🌺 #बन्धु #शुभपल 💗💗💗

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

मलाइ न बर्खा न जेठको घाम, बा भन्नुहुन्छ❣️ तपनि सघान अलिअलि काम , बा भन्नुहुन्छ❣️ बाबु कमाउनु छ भने नाम , इज्जत कमाएस❣️ चोरडाँकाले पनि कमाउछ दाम, बा भन्नुहुन्छ❣️ म सोध्छु के गर्नुपर्छ मैले हजुरकालागि अनि❣️ वृद्दआश्रम हैन लैजा चारधाम , बा भन्नुहुन्छ❣️ #बन्धु 🌷🥀❣️ #शुभपल 🥰😍

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

सेयर मार्केट जस्तै भाउ बढ्दै जादैछ कसैको कुन दिन 1500 तल झर्छ थाछैन 🤣🤣🤣

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

यदि हजुरलाइ म स्वयम् हुनु र म जस्तै अरु कोहि हुनु बिचको फरक छुट्याउन आउदैन भने मेरो पछि लागेर काम छैन 😅😊 #goodnight

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 भोजनको बेला रहेछ, हतार नगर सर्किन्छ पानी टन्न खानु, अन्यथा पिडौंला फर्किन्छ आफ्नो स्वास्थको ख्याल, आफै गर्ने गरौं है छक्क पर्छु, एउटा उ खानेबेलामा झर्किन्छ🤔 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तर्कको तारहरुमा अल्झिरहेँ, जिन्दगीको व्याकरणले परिभाषा होइन सारांश खोजेको रहेछ। #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

तिम्रो राम्रो समयले तिमी को हौ भन्ने कुरा चिनाउछ तिम्रो खराब समयले यो दूनिया के हो भन्ने कूरा सिकाउछ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

(यात्री) (@db5921) 's Twitter Profile Photo

हराएको एउटा तस्बिर खोज्नु पर्छ आज उ तस्बिरमा पनि मुस्कुराएको हुनुपर्छ ।।

आचार्य बन्धु ~ ཐི༏ཋྀ 🇳🇵 (@acharya_bandu) 's Twitter Profile Photo

सरस्वती माताको कृपाले सबै अज्ञानिलाइ ज्ञान् मिलोस्।🙏🙏🙏💐💐🌸🌸🌷🌷🍀🍀🌹🌹🌻🌻🌺🌺🍁🍁

सरस्वती माताको कृपाले सबै अज्ञानिलाइ ज्ञान् मिलोस्।🙏🙏🙏💐💐🌸🌸🌷🌷🍀🍀🌹🌹🌻🌻🌺🌺🍁🍁