‼™✴अन्योल✴™!! (@pra_adh1) 's Twitter Profile
‼™✴अन्योल✴™!!

@pra_adh1

नाम-अन्योल ♥ बिचार-स्पस्ट @pra_adh2

ID: 2280699715

linkhttp://www.see-nepal.com calendar_today07-01-2014 14:46:48

113,113K Tweet

14,14K Takipçi

361 Takip Edilen

‼™✴अन्योल✴™!! (@pra_adh1) 's Twitter Profile Photo

तिम्रो माया पेट्रोलको भाउजस्तै होस् भन्ने लाग्थ्यो...तर मेरो सोचले पनि आज आएर फेल खायो...किनकि आज आएर पेट्रोलको समेत भाउ घट्यो......

💞 रोजि 💞 (@r_ojee) 's Twitter Profile Photo

मानिसले समय बर्बाद गर्नेबारे कुरा गर्छन्, तर समयले नै उनीहरुलाई थाहै नदिई बर्बाद गरिरहेको हुन्छ । #शुभबिहानी 😍

‼™✴अन्योल✴™!! (@pra_adh1) 's Twitter Profile Photo

बुढो भनेर म्यासेज गर्ने केटीलाई...जवान केटाले ब्लक हान्देछ..विचरी रोएको रोएई छे😂

‼™✴अन्योल✴™!! (@pra_adh1) 's Twitter Profile Photo

मञ्जुरीमा भएका क्रियाकलापको...उजुरी...दिने प्रचलन तत्काल बन्द हुनुपर्छ...!😂

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

Paras Kalnawat को जस्तो जुत्ता त किनियो अब यस्तै थोपडा कहाँ बाट ल्याउनु 😟😟😂

Paras Kalnawat को जस्तो जुत्ता त किनियो अब यस्तै थोपडा कहाँ बाट ल्याउनु 😟😟😂
Payal (@payalnt) 's Twitter Profile Photo

एक बाबुले आफ्नो छोरालाई फल दिदै भनेछन तिर्खा लागे पिउनु, भोक लागे खानु, चिसो लागे जलाउनु। अब बताउनुस बाबुले छोरालाइ कुन फल दिए?

Ramesh Sigdel (@yoursigdel1) 's Twitter Profile Photo

त्यो चिज बताउनुहोस जुन चिज सुत्दा तल झर्छ, उठ्दा माथि उठ्छ ।

‼™✴अन्योल✴™!! (@pra_adh1) 's Twitter Profile Photo

जुकादेखि डराएर चिच्याउने मोरीले...जिन्दगीभर साथ दिन्छु भन्छे...कति पत्याउने, के पत्याउने...

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

भाउजु घोप्टे डान्स मा बिजी डाजु ले उता अर्कै लाई घोप्टाई सकेछ 🙄🙄😂

भाउजु घोप्टे डान्स मा बिजी
डाजु ले उता अर्कै लाई घोप्टाई सकेछ 🙄🙄😂
चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

श्रीमती भए श्रीमती लाई दिनु,🌹 श्रीमती नभए गर्लफ्रेन्ड लाई दिनु गर्लफ्रेन्ड नभए बेस्टु लाई दिनु बेस्टु नभए मिल्ने केटी साथी लाई दिनु मिल्ने केटी साथी पनि नभए नजिकको नदीमा लगेर बगाइदिनु #RoseDay 🌹

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

बियरको क्यान भन्दा महंगो हुन्छ चक्लेट तेसैले चक्लेट हैन दारु खाने केटी हेर केटा हो😆😂😂

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

रोज डे मा रोजेकी केटी प्रपोज डे मा पोईला गई चक्लेट डे मा चरिकोट पुगी टेडी डे मा टेम्पो चडेर प्रोमिस डे मा पोखरा गई ☹️☹️😂

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

सरकार बाट एमाले बाहिरियो कारागार बाट पल शाह बाहिरिए अदालतको फैसलाले सन्दिप लामिछाने बाहिरिए फेसबुकबाट नाबालिका गायिका बाहिरिन् म पनि हग्न बसेको १० मिनेट पछि टोईलेट बाट बाहिरिएँ अनि तपै हरु नि ? 😆😆

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

कति साँघुरो बाटो हिँडिएछ, जहाँ आफु बाहेक अरु कोही अटाएनन !

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

गगन थापा लक्षित नारायणकाजीको टिप्पणी: अरुको काण्ड खोतलौं अनि मेरो चैं छोपौं भन्न पाइँदैन।

‼™✴अन्योल✴™!! (@pra_adh1) 's Twitter Profile Photo

२० जनाको रगतमा हात रंगाएको ओलि देउवाको गठजोडलाई अब जनताले कुनै हालतमा क्षमा दिने छैनन्, यो ओलि र देउवाद्वारा प्रायोजित नरसंहार हो। नि:सन्देह प्रम केपी शर्मा ओलि क्रुर तथा हत्यारा मानसिकताका कायर ब्यक्ति हुन्। धिक्कार छ एमाले, धिक्कार छ काँग्रेस!!