krishna (@krishna01525) 's Twitter Profile
krishna

@krishna01525

दुनिया जित्न नासके ना-सहि । तर दुनिया लाई हराउन मुस्कुराउने गर्छु ।😍
insta @krishnabk1525

ID: 889925667495837696

calendar_today25-07-2017 19:09:47

24,24K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

Yubraj (@yubrajb925) 's Twitter Profile Photo

मलाइ सबै भन्दा मन पर्ने गायिका भनेकै मेरि आमा हुन!! किन कि मेरि आमाले मेरा लागि हजारै गित जुरायकि छिन अनि फुरायकि पनि

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

सम्झना आउछ कि नाइँ म हराएँ भने!! कतै मनले खोज्छ कि नाइँ म हराएँ भने!! मेरै यादमा जीवन काट्छौ कि अन्त जान्छौ!! साच्चै खोज्छौ कि माया मर्छौ म हराएँ भने!!

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

यो सुनौलो अवसरका लागि धेरै धेरै धन्यवाद अनेक थरी लाई 😘😘, सबै टुइटर का चिर अपरिचित साथीहरूलाई बडा दसैंको हार्दिक मङ्गलमय शुभकामना छ😍😍 सबैको मनको चाहाना पुरा होस् 🥰 ☺️☺️यस ट्वीट लाई रिट्वीट गरेर सहयोग गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु मिठो सम्झना सबैमा 💞💞💞❤️🙏

Chandra Shrestha (@chandra61725248) 's Twitter Profile Photo

युवा लाई आफ्नो झोला बोकाएर परजीवी बनाउने होइन बरु श्रम लाई इज्जत गर्न सिकाउदै बोरा बोक्न सक्ने स्वभलम्बी बनाउन सके आत्मनिर्भर बन्दै पसिनाको मुल्य सहि ठाउँमा सदुपयोग गर्ने क्षमतामा वृद्धि-बिकास गर्नेछन्।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

एक अक्षर बाट शव्द , अनि मन्त्र भएँ म , तिमीले मायाले बाध्यौ अनि स्वतन्त्र भएँ म ।

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

यस पाली नी माईत जान पाईन 😥 आमाले मेसिजर दर पठाईदिनु भो😍

यस पाली नी माईत जान पाईन 😥
आमाले मेसिजर दर पठाईदिनु भो😍
krishna (@krishna01525) 's Twitter Profile Photo

मैले त 2016/2017 मै जानेकाे एमबापे । 2018 पछि अझै प्याराे भयाे । अब यति धेरैले माया गरेका छन त अब मेस्सि र राेनाल्डाे काे मात्र हैन ! ईतिहास त अब पेले काे पनि ताेड्नु पर्छ 💪💪💪 एमबापे❤️❤️❤️ तर म चै मेस्सि कै फ्यान हाे र रहि रहन्छु ।

krishna (@krishna01525) 's Twitter Profile Photo

लाैन ! मलाइनि हेन्सम भनाओ अलि अलि त छु क्यारे😋😋😋😘

लाैन ! मलाइनि हेन्सम भनाओ अलि अलि त छु क्यारे😋😋😋😘
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ । 
माता सीताको जय होस ।
बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

ढुक्क हुनु dear तेल बिनाको दियो बल्दैन।। मेवो बिनाको गोरु चल्दैन।।

भंगेरि💞🙏 (@vageri36) 's Twitter Profile Photo

चाखेर भाक्छौं भन्ने डर लाग्ने हो नत्र कुनै चिन्ता थिएन"

krishna (@krishna01525) 's Twitter Profile Photo

....?....!.......| बिगत लग भग 20/22 वर्ष मेस्सि र राेनाल्डाे एक अर्कामा दाज्दै बसिउँ हामी हरु । मेसिले आफुलाइ प्रुफ गर्याे र उ बेटर थियाे पनि । तर अब एर्लिङ हाल्यान्ड र एमबापे काे समय आयाे किनकि पुराना बुडा भय । अब यिनिहरुमा पनि लडाैन !! लुत !!! केा बेटर |

krishna (@krishna01525) 's Twitter Profile Photo

Hy सभ साँझ मेरा प्यारा प्यारि हरु❤️❤️❤️ लव यु धेरै लामाे समय पछि आय🙏🙏

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

हेर्नुस एउटा नेपाली को पिडा देसमै केहि गरेर खान्छु भन्न पाइदैन बिदेसिनु बधेता छ किसान चरम मार मा छन् मलाई उराठ लागेर आयो इ दुइ दाम्पति को भिडियो हेरेर मन भारि भएर आयो के गरेर बाच्ने होला नेपाल मा ll