🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile
🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵

@s_abiral

असल मित्र बन्छु भन्ने ठोकुवा त गर्दिन तर कसैको चित्त दुखाउने गर्दिन, जीवन भोगाइका अनेक परिस्थिति लाई शब्द मा उतार्ने गर्छु , ट्विट पढ्न तल्👇️लिङ्क मा जानू होला

ID: 1027519238221836290

linkhttps://twitter.com/search?q=from%3A@s_abiral%20-filter%3Areplies&s=09 calendar_today09-08-2018 11:37:31

61,61K Tweet

15,15K Takipçi

13,13K Takip Edilen

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

बसाइँ हिड्ने ताती ले बस्ने को मन रुदैछ , लाखौं का लागि उजाड छ यो देश ,मुठ्ठी भरलाई त स्वर्ग छ । लव प्रधान ले लेखेको यो गितमा मजदुर को व्यथा छ । अहिले संविधान मा गणतन्त्र छ ,सर्वाहारावाद नेतृत्व को सरकार । तर सोलुखुम्बु देखि कैलाली सम्म हिड्ने मजदुर को ताती छ , #क्रमश: 👇️

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

"पिडा" गहिरो छ! कस्लाई सुनाउ "दुनिया" बहिरो छ!! #शुभ_सन्ध्या 🙏🙏🌷

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

दुनियां में टीवी का रिमोट ही वह एक़ मात्र वस्तु है – जिसक़ी पीठ काम ना करने पर ही थपथपाई जाती है !!

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

घडीकाे टिक टिकलाइ मामुली नम्झिनुस् याे त जिन्दगी काे रुखमा बन्चराे काे प्रहार हाे !! #शुभ_बिहानी🙏🙏🙏🙏👉️☕️☕️

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

भीडले चाहे जस्तो होइन,आफै जस्तो भएर बाच्नु सजिलो हुन्न।जिवनमा कयौ गोरटो, पुल र देवीदेवता जस्ता भेटिएलान जस्ले तिमीलाइ तारिदिने प्रस्ताव गर्लान। तर तिनले मुल्य माग्नेछन; तिनले भने अनुसार बाच्ने मूल्य। याद राख,जिवनको नदी तर्नेपुल आफैले बनाउनु पर्छ कहा पुग्छ नसोध, हिड #शुभ_सन्ध्या

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

सम्बन्ध भित्र जति धुम्मिएको होस्, बाहिर खुलेको देखिनुपर्ने। व्यावहरिकता जति विध्वंश होस्, तस्बिरमा मिलेकै देखिनुपर्ने। #शुभ_रात्रि 🙏🙏🌷

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

तुम दर्द होकर भी कितनि अच्छे लगति हो...!! खुदा जाने हमदर्द होति तो क्या होता...!!

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

जस्को घरमा आफ्नो छोरा लाई संस्कार सिकाएकै हुँदैन, त्यही घरमा बत्तीस लक्षण युत्त भएकी संस्कारी बुहारी चाहिन्छ, सक्नुहुन्छ भने बरु अरुको छोरिको लागि भएपनि त्यस्तै बत्तीस लक्षण युत्त संस्कार भएको अाफ्नो छोरो बनाइदिनुस् न !

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

यता ट्विटर तिर होस अथवा उता टिकटक तिर होस् केटी हरुका ९९% फलोअर भनेका केटा मात्रै हुन्छ्न केटी ले केटी लाई फलो गरेको मैले कमै देखे!!

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

जोसुकैले पनि १-सत्य बाटो हिनौ २-सत्य बचन बोलौ ३-सत्य कर्म गरौ यति गर्नु सक्यो भने जिन्दगी जिउनु त पक्कै पनि कठिन हुनेछ तर मिर्त्यु सजिलो हुनेछ!!! सुभ प्रभात

पारुमा❣️ (@lilmonster222) 's Twitter Profile Photo

आधि रोग त मेरो तिम्रो आवाज सुनेरै ठिक हुन्छ प्रिय .... सोच त तिमी मेरो साथमा नै रहेउ भने के होला...?? ❤❤😘😘 #dedicated

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

कहिले कहि मन परेका मान्छे हरु सङ्ग चाहेर पनि भेट गर्नु नसकिदो रहेछ!! मेरो पनि कसैसँग भेट गर्ने सपना सपना नै रह्यो सधै को लागि 🇳🇵

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

म कसरी लेखुँ खरानिको कथा! रात सँगै भिज्ने सिरानिको कथा!! बेहोस भै मध्यरातमा उठेको छु! सुर्य सँगै उदाउने बिहानिको कथा!! दुःख सँग हुर्के आँसु सँग बढें म! उमेर अनि बढ्ने जवानिको कथा!! जिन्दगी मरूभुमी भोकै प्यसै रहें! जीवन भोक तिर्खा पानिको कथा!! #शुभदिनको_कामना 🙏🙏🙏

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

ॐनमोःभगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय ॐनमोःभगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय ॐनमोःभगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय ॐनमोःभगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय ॐनमोःभगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय ॐनमोःभगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय 🙏🍵🌷🌧️

(यात्री) (@db5921) 's Twitter Profile Photo

हामीलाई २००७ सालको प्रजातान्त्रिक राज्य चाहिन्छ,जसले देशप्रतिको स्वाधीनता बलियो बन्नेछ शत्ता शक्ति र कुर्सीको आडमा देशलाइ लुटिरहेका गद्दारहरुको उठिबास लाग्ने छ देश शान्तिमय हुनेछ पक्कै पनि त्यो समयको राजतन्त्र र समय संगै स्थापन हुने राजसस्था जनताको हितमा काम गर्ने छ। #जय_देश 🙏

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

सुन्नुस् है एक पटक मात्रै होइन सय पटक सोचेर बिचार गरेर र मान्छे चिनेर बिश्वास गर्नुस् यदि गर्नुहुन्छ भने है एउटा घटना झापाको हो प्राय टिकटक चलाउनेलाई थाहा हुन सक्छ कति बर्ष देखि मायाजालमा पारेर यति सम्म भयो बिवाहा गर्ने सम्म पुगे घर परिवार दुबै तिरको मन्जुरी 👇️

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

हरेक शफरले गन्तव्यसम्म नै पुर्याउछ भन्ने हुँदैन... तर त्यसको मतलब प्रत्येक शफर गन्तव्यबिहिन नै हुन्छन् भन्ने पनि हुँदैन...

🇳🇵🌷🌷✍️अ..વિ..ર..ल✍️🌷🌷🇳🇵 (@s_abiral) 's Twitter Profile Photo

भरोसा छ । कुनैदिन उघ्रीनेछन् मेरा यी बन्द ओठहरू, र त्यही दिन रिहा भई चिच्याउदै आजाद हुनेछन् बर्षौंदेखी कैद गरि थुनिएका मेरा हाँसोहरू , अनि म त्यही मनाउने छु धुमधाम उत्सव यो मन संग ।।