@sangitapoudel (@sangitapoudel39) 's Twitter Profile
@sangitapoudel

@sangitapoudel39

समय बदलियो त गुनासो केहि रहेन तर तिमि बदलियौ भन्न केहि भएन त्यसैले मौन छु म ।।

ID: 1184691502473043968

calendar_today17-10-2019 04:44:13

1,1K Tweet

217 Followers

88 Following

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

टाढा टाढा का मुन्छे हरु को friend request आएको छ accept गर्दिम कि 14 दिन quarentine मा राख्दिम ।। ✌️🤔✌️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

भारत ले लुट्ने अनि चाइना ले कुट्ने येस्तो देश्को नागरिक हु म ।😐️☹️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

पीडा के हो मलाइ सोध्नुस लकडाउन को बेला मोबाइल फुट्यो ।। 😥😥😥😥

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

सबै love relationship भएका हरु chat मा ब्यस्त हुन्छ्न अनि हामी single को के काम त ब्यस्त हुन नपाएनी Love वाला टुइट लेख्न त पाइयो भो । ☹️🙄😋

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

को हो भनी सोध्नी लाई के भनम ? हैन छैन भनम कि हो भनम ? हुम भन्देउ त के भनम ?? 🙄🙄

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

अलिकती मेरो थोप्डा अनि अलिकती मेरो गरिबिले मलाइ अपरिचित बनायो नत्र त म पनि आज सम्म कत्तिको crush भै सक्थे ।। ✌️✌️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

सबै भन्छ्न केही पाउन का लागि केही गुमाउनु पर्छ भनेर तर यथार्थ गुमाएर पाउने भनेको आँसु मात्र हो ।☹️☹️🙄✌️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

के हजुर हरुले सोच्नु भएको थियो 🤔 येति फुर्सदिलो समय मा पनि कसैसङ्ग भेट हुन पाइदैन भनेर ।। 🏃‍♂️🚶‍♀️🙇‍♀️🙏✌️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

कसैलाई पनि single भनेर नहेप single भनेको एकमुखे रुद्राक्ष हो सितिमिति भेटिदैन ।। ✌️✌️🙄😊

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

जो जहाँ छ तेहि थुपुक्क बस्ने समय हो यो । मलाइ जबर्जस्ति त्यो मन बाट निकाल्ने कोसिस नगर्नु । 😜😒😂✌️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

सुरक्षित हुदा हुँदै पनि आयो केरोना एक दुई गर्दै सयौ सम्म छायो कोरोना के कसुर थियो बरै त्यो नाबालक को दुधे बच्चा छोडी आमा लयो कोरोना 😥😥 #Staysafestayhome 🙏🙏

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

बरु अरुका दाजुभाइ सङ्ग कुरा मिल्ला तर आफ्ना दाजुभाइ सङ्ग कुरै मिल्दैन ।। 🙄✌️✌️😊

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

मुना तड्पे मदन लाई मदन तड्पे मुना लाई किन भेट भा होला एक्ला एक्लै हुनलाइ ।। 😥💕✌️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

मनको राम्रो लागयौ तिमी र त साथी बानाय केही खास अनि मनको अलिक माथी बनाए परिबर्तित समय सङ्गै बदलिजान खोज्छौ तिमी आफै बने नराम्रो तर सधै तिम्लाइ जाती बनाए ।।🙏🙏 #शुभरात्री 🙏🙏

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

यादले नै परेली छल्किन्छ येहा टोलाउदैमा दिल ढ्ल्किन्छ येहा जानेले त वचन छोडेर जान्छ्न सम्झनेकै मनमा आगो सल्किन्छ येहा ।।।💕😍 🙏🙏

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

यदि तिमी सङ्ग प्रेम हुन्थेन त तिम्रो कुनै ब्यवहार ले पनि यो मन लाई प्रभाव पार्न सक्थेन ।😒🙄✌️

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

सङ्गै जिउने सङ्गै मर्ने चाहा हुदो रैछ माया गर्न थालेपछी थाहा हुदो रैछ ।💕😘

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

उसलाई तिम्रो खुसी नै मेरो खुसी के भनेको थिए , उ त अर्कैको अङ्गालोमा बाधिएर मलाई सोध्यो म खुसी हुदा तिमी पनि खुसी छौ नि ?🙄😒😡

Sangita (@rosypoudel397) 's Twitter Profile Photo

धेरै धन सम्पती को घमण्ड नगर कान्छा बा आमा लाई चाहिएको ज्वाइँ हो बिल गेस्ट होइन ।। 🙄😬😠🙏