अनुश्री(@anujhapli) 's Twitter Profileg
अनुश्री

@anujhapli

म सहि छु दुनियाँलाई प्रमाण दिन जरुरी ठान्दिन,गलतसाेचलाई रामराम🙏 मित्रताकाे लागि वेलकम, नत्र भिड कम,गाेदाम -@anujhapali1

ID:800559446439010304

calendar_today21-11-2016 04:40:20

124,0K Tweets

76,2K Followers

5,7K Following

Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

दान करने से रुपया जाता है ,
'लक्ष्मी' नहिं !...
घडी बंद करने से घडी बंद हाेति है,
'समय' नहिं !...
झूठ छुपाने से झूठ छुपता है
'सच' नहिं !...

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
बोले पो थहा हुन्छ, के कसो छ अचेल
कोही कम छैन, अगि बड्न गर्चन झेल
जिन्दगी हो, दैनिक नानथरी झेल्नपर्छ
हौसला बुलन्द बनाउ,नत्र भईन्छ है फेल
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

प्रेममा मिल्ने आँशु पनि मोति झैं अनमोल हुन्छन, दर्द-पीडामा पनि एउटा छुट्टै आफ्नोपन हुन्छ, महशुस गर्नु भएको छ कहिल्यै? 💔

account_circle
यूँ-मन ™(@yuman190) 's Twitter Profile Photo

समय भन्दा त म,निकै अघि निस्किएको थिएँ;
तर,गन्तब्य पुग्नु अगावै मेरो समय सिद्धियो...!!

account_circle
💕अञ्जान यात्रि💕(@IamtsAnjan) 's Twitter Profile Photo

जिन्दगीको सत्यता यही हाे कि, मान्छे एक पल मा याद बनिदिन्छ ।

😴
❤️❤️

account_circle
Unknown(@GO____PAL) 's Twitter Profile Photo

हरेक बिहानी संगै केही आश
अनि ढल्दै गरेको साँझ संगै निराश
बस् यसरी नै बितिरहेको छ जिन्दगी..

account_circle
निराकार बिजु(@lunatic_vzu) 's Twitter Profile Photo

घाउ निको पार्न मनको परिश्रम के गर्नु
जिउन बेग्लै मजा छ पीडा कम के गर्नु

_बिजु
२०८०/११/२९

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

'मृत्युले सपनामा आएर साेध्याे केही गरि म आए
भने मलाई स्वागत कसरी गछाैं ..?
मैले भने तिमि आउने बाटोमा फुल सजाएर
साेध्ने छु कि किन ढिला गरेउ आउन लाई ।
🌻 शुभ साँझ 🌻

account_circle
निराकार बिजु(@lunatic_vzu) 's Twitter Profile Photo

सोध्नुहुन्छ भने यहाँ तेरो आफ्नो को छ
हेर्नुस मेरो पर्खाइमा, चिता छ आगो छ

_बिजु
२०८०/११/२८

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

बाच्नै सकिएन यो धर्तिको भार बनेर पनि
गरि खान सकिएन यहाँ ईमान्दार बनेर पनि

कोहि मुटु भएर पनि पत्थर जस्ता हुँदा रैछ्न
त्यो सालिगराम छुट्टै छ ढुंगाको आकार बनेर पनि

एउटा म छु कहिल्यै पनि नजिक परिन उनको
त्यो मफलर कति भाग्यमानी उपहार बनेर पनि

⤵️⤵️

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

✍️🌹
तिमीलाई सम्झिएर लेखेको हो साँच्चै।
हृदयका पाना भरि लेखेको हो साँच्चै।

भर नलाग्न सक्छ हजुर भनिएका कुरा
करुणाको वोधि वृक्ष नै देखेको हो साँच्चै।

नपत्याए खोजी हेर आँखा अनि मुटुभित्र
तिम्रो वाहेक सबको नाम मेटेको हो साँच्चै।
हृदयका पाना भरी लेखेको हो साँच्चै।💖
शुभरात्री🙏🌹❣️

account_circle
Dangali♥️Raja🦚👑(@rcapitalrchy) 's Twitter Profile Photo

उदासी में क्या रख्खा जनाब.?
हम तो हर पल मस्ती में जीते हैं
इसलिए ऐसे 👉🏻😅हस्ते रहते हैं
जैसे कोई पागल अकेला मुस्कुरा रहा हो..!!

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

छैन उसले मेरो साचो माया कसरी भुल्यो मलाई त उसको झुटो माया भुल्न पनि निकै गाह्रो भैरहेको छ 💔😥

😍😍

account_circle
Agyat Mitra(@MitraAgyat) 's Twitter Profile Photo

मुस्कुराउने गर्नुस,
समस्या कस्लाई चै हुँदैन र ?

account_circle
मनिश साहि (ठुले)(@SahiThule) 's Twitter Profile Photo

सम्बन्ध तेसै मजबुत र टिकाउन हुदैन कत्ति पय
चिज हरु त्याग्न सक्नु पर्दछ जस्तै एमाले लाई
हेर्नुस??😆😆

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

धूलो प्रशस्त ल्याउँछ हावा चलेपछि
भुमरीले जन्म पाउँछ हावा चलेपछि

सौन्दर्य यत्रतत्र छचल्किन्छ फूलको
काउकुती लगाउँछ हावा चलेपछि

पर्दा नखोल्नू रश्मि कोठाभित्र आउँछ
छायाले भ्रम फिँजाउँछ हावा चलेपछि

निथ्रुक्क भिज्न सक्छु परी प्रेममा स्वयम्
तुलबुल निको बनाउँछ हावा चलेपछि ⤵️

account_circle
डाक्टर चोपेन्द्र प्रताप राणा 🇳🇵(@Chopendra07) 's Twitter Profile Photo

प्रिय,मन्द नहोस यादको कम्पन मुटुक बेग सङ्गै धड्कीरहोस,चाहे खसोस चन्द्र या सुर्य तर मायाको दियो सल्कीएरहोस...!!!❤️❤️

account_circle
🇳🇵गाम्ले केटाे🇳🇵(@GamleKeto) 's Twitter Profile Photo

मिसन ८४ भनेकाे मिसन ठगबन्धन रैछ........... राजनीतिक भाषामा😂

account_circle
(यात्री)(@db5921) 's Twitter Profile Photo

तिमी सुन्दर थियौ
समिपमा आयौं
सिरानीमा हात राख्यौ

जिस्कियौ मीठो
मुस्कान लिएर
लालि ओठमा

म तिम्रो निधारमा
चुम्न मात्रै के बाकी
थियो
झसङ्ग बिउँझिए
यो त एउटा सपना
रहेछ।💞
☕️🌷🙏

account_circle