सुवाश राणा 🇳🇵🇳🇵 (@subashrana55) 's Twitter Profile
सुवाश राणा 🇳🇵🇳🇵

@subashrana55

प्राय बायोमा मेरा मित्रहरूले आफ्नो स्वभाव बारे जानकारी गराएको पाइन्छ तर म ठ्याक्कै उल्टो छु मेरो स्वभाव जान्नको लागि तपाई स्वयम आफ्नो स्वभाव ले निर्धारित गर्छ🇳

ID: 811882989886013445

calendar_today22-12-2016 10:36:03

163,163K Tweet

17,17K Takipçi

17,17K Takip Edilen

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

पत्रकारिता बलियो धरातलमा उभिएको भए, रवि लामिछानेले जाबो एउटा प्रेस कन्फरेन्स गरेर ‘१२ भाइ’ आरोपित गर्दैमा मूलधार पत्रकारिताको जग त्यसरी हल्लिने थिएन, जसरी यो हल्लियो। पत्रकारिताको जग अवश्य खोक्रो भइसकेको होला, नत्र त्यति सजिलै हल्लिने थिएन । निर्वाचन परिणामपछि नेपाल नयाँ युगमा

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

युएईमा कार्यरत सोसियल इन्फ्लुएन्सर कृष्ण भट्टराईजी सस्तो मूल्यमा मुत्रनलीको पत्थरी निकाल्नको लागि नेपाल फर्किएको कुरा सञ्जालमा देखियो। नेपालमा धेरै कुरा राम्रा छन्, जसलाई हामीसँग भएको राजनीतिक इगोको कारण स्वीकार गर्न सकिरहेका हुँदैनौं। उहाँलाई स्वास्थ्य लाभको कामना।

युएईमा कार्यरत सोसियल इन्फ्लुएन्सर कृष्ण भट्टराईजी सस्तो मूल्यमा मुत्रनलीको पत्थरी निकाल्नको लागि नेपाल फर्किएको कुरा सञ्जालमा देखियो।  नेपालमा धेरै कुरा राम्रा छन्, जसलाई हामीसँग भएको राजनीतिक इगोको कारण स्वीकार गर्न सकिरहेका हुँदैनौं।

उहाँलाई स्वास्थ्य लाभको कामना।
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्ति भएर शपथ खाएको आज ठिक एक महिना पूरा भएको छ । यो एक महिनामा सरकारले गरेका कामलाई यहाँले कसरी मुल्यांकन गर्नु भएको छ ? सरकारका कामलाई १०० पूर्णाङ्कमा कति अङ्क दिनुहुन्छ ?

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्ति भएर शपथ खाएको आज ठिक एक महिना पूरा भएको छ ।
यो एक महिनामा सरकारले गरेका कामलाई यहाँले कसरी मुल्यांकन गर्नु भएको छ ?
सरकारका कामलाई १०० पूर्णाङ्कमा कति अङ्क दिनुहुन्छ ?
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

नदी, तलाउ, पैनी र सिमसार क्षेत्रमा हुने मेटेकालाई यहाँहरुको ठाउँमा के भनिन्छ होला ?

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

मेरो जीवनका सत्यहरू पटक पटक बदलिए। एउटै मान्छे मलाई कहिले रामजस्तो राम्रो , कहिले रावणजस्तो नराम्रो , र कहिले नारदजस्तो छुल्याह लाग्यो। हुन त रामायणको युगको सत्य र महाभारतको युगको सत्य पनि त एकै खालको छैन नि! जहाँ आजका विजेताहरू खडा छन्, त्यहाँ हिजो कोही अरू नै थियो र भोलि कोही

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

सिक्नु, सुधार्नु र अगाडि बढ्नु नै सफलताको चाबी हो। गल्तीहरूलाई पाठका रूपमा लिँदै अघि बढ्नु नै जीवनको असली जित हो।❤️ #शुभ_बिहानी ☕️

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

संसदीय दलको अनौपचारिक छलफल सम्बन्धी सूचनाः राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफल (पार्टी सभापतिज्यू समेत) हुने भएकोले काठमाडौँ उपत्यकामा उपलब्ध सांसदज्यूहरूलाई उपस्थितिको लागि अनुरोध छ । मितिः २०८३ वैशाख १६ समयः ११:०० बजे । स्थानः रास्वपा संसदीय दलको कार्यालय

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

मेरो देशको झण्डा अजम्बरी रहोस्, अमर रहोस्, चिरायू रहोस्।🇳🇵

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्रा.डा. दीपक अर्याल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको हो ।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

योग्य मान्छे दरखास्त हाल्न जादैन- प्रा. डा. जयराज आचार्य

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

अध्यादेशबाट देश चलाउने भए - चुनाव के का लागि? संसद भवन के का लागि? २७५ सासंद के का लागि? संविधान के का लागि? संघीयता के का लागि? फाँसिवादी मोडल।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

शिक्षाले विनम्रता सिकाउनुपर्नेमा अहम बनायो- अन्जु भट्टराई

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

एउटा प्रतिष्ठित व्यपारीलाई बारम्बार पक्राउ गर्नु कति जायज होला? मन्त्री पदबाट राजिनामा दिएका विवादित सुधन गुरुङलाई किन उन्मुक्ति ?

एउटा प्रतिष्ठित व्यपारीलाई बारम्बार पक्राउ गर्नु कति जायज होला? मन्त्री पदबाट राजिनामा दिएका विवादित सुधन गुरुङलाई किन उन्मुक्ति ?
Setopati (@setopati) 's Twitter Profile Photo

विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन– बालेन setopati.com/politics/388253

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

प्रधानमन्त्री वालेन्द्र शाहले आज सामाजिक सञ्जाल फेसबुकमा अध्यादेशमार्फत् दलगत कर्मचारी सङ्गठन र शिक्षण संस्थाबाट विद्यार्थी सङ्गठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै सरकारको यस्तो कदमलाई ‘शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङ्क्रमणबाट मुक्त गर्ने प्रयास’ भएको बताएका छन्। यसबारे

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुन: सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुन: सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् ।