G (@govindapandey26) 's Twitter Profile
G

@govindapandey26

ID: 1866813502821736448

calendar_today11-12-2024 11:55:59

125 Tweet

5 Takipçi

25 Takip Edilen

बेरङ्गि (@colourless03) 's Twitter Profile Photo

तिमी यस्तो फुल हुनु जस्तोकि त्यो सौन्दर्यमा भुलीदा भुलिदा मैले आफैलाई बिर्सन सकु।मेरो सारा जिवन व्यह्वार र विचारका आँधिबेहरी तेसैमा अलमलिन सकुन तिमी यस्तो फुल हुनु जसको सुगन्ध पछ्याउँदै मेरो जिवन तिमी सगै तिम्रै छेउछेउ दौडिरहोस तिमी यस्तो फुल हुनुकि तिमीलाइ दीन गुलाब चुड्नै नपरोस

बेरङ्गि (@colourless03) 's Twitter Profile Photo

यो होस त्यो होस यि त रहरका कुरा हुन् मनका कुराहरु हुन्.. जस्तो फुलहरू फुल्ने यामका पनि आफ्ना आफ्ना रहर हुन्छन्..कोहि फुल देवताहरूको,कोइ प्रेमी प्रेमिकाको रहरले टिपिन्छन त कोइ आफ्नै शृङ्गारका रहरले चुडिन्छन। यि कल्पना र सपनाहरूका रहरले लेखिएका कथाहरूको संगालो उसै उसै न्यानो तर

बेरङ्गि (@colourless03) 's Twitter Profile Photo

तर यि न्यानोपनको मिठो अनुभव पाउन पनि कयौ रात चिसोमा बिताएको अनुभुति चाहिने रहेछ। मैले विताएको यो रीत्तो जिन्दगीको अनुभुती..यो अलिकति थाकेको अलिकति आतीएको अलिकति अभावले रापिएको अलिअलि धोका खाएको जिन्दगिको अनुभुतिहरु पछि सपनाका न्यानो न्यानो सिरक बनाउन काम आउँछन् भन्ने लाग्छ।

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

एकदिन पानी बोकेका बादलहरु अग्ला पहाडमा ठोकिएर घनघोर वर्षीय जस्तै जब तिम्रा आखाँहरु मेरो आँखामा ठोकिएर हृदयको आँगनमा अघोर प्रेम वर्षिए तेतिखेर देखि मैले एउटा मिठो धुन याद गरेछु। एउटा मिठो वासना पछ्याउने गरेछु मैले थाहै नपाई सुटुक्क जुन तारा हेरेको रहेछु

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

तुफान... मलाई विस्फोट हुन मन छ.. मलाई यसरी पड्किन रहर छ कि छिनभरमै संसार सकियोस म सकिए झै म रित्तिएको झै रित्तो होस सबथोक म मरे झै सब लाशै लाश बनुन सहर लाशहरुकै होस मलाई तुफान झै हुन मन छ तिम्रो र मेरो फोटो भिडियो गफ PDF बनाएर पेनड्राइभमा राखेर तिम्रै बिहेमा गिफ्ट दिन मन छ

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

अचेल लाश प्रिय लाग्छ खै किन हो आशु अमृत झै लाग्छ चिच्याउन सबै पुरा सहरले गुहार मागोस म हेरौ रमिता रमिते हुन रहर लाग्छ सिनोहरुको वस्तिमा गन्हाएकै मिठो मलाई बरु बासना देखि बाचेका देखि घृणा लाग्छ रोएको रुवाएको राम्रो रित्तिएको असल अचेल कोहि मुस्कुराएको साह्रै अपशकुन लाग्छ

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

तुफान... मलाई विस्फोट हुन मन छ.. मलाई यसरी पड्किन रहर छ कि छिनभरमै संसार सकियोस म सकिए झै म रित्तिएको झै रित्तो होस सबथोक म मरे झै सब लाशै लाश बनुन सहर लाशहरुकै होस एक अर्काको लाश खाएर चौटा लुछेर बाँचिरहेको यो समाज यसरी चिच्याओस कि सुन्दा संगित बनोस

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

मैले पटक पटक हामि विहे गरौन है भनिराख्दा मलाई हजुरको एकदम माया लाग्छ भन्थी म हजुरलाइ छोड्न पनि सक्दीन अपनाउन पनि सक्दीन भन्थी माग्न आउछुनी भन्दा हजुरलाइ दीदैनन घरकाले उ आफै भनदीन्थी..भगाउछु भन्दा भागेर जादीन पनि भन्थि उ यसरी मलाइ छेक्थि कि सम्बन्ध अघि बढाउन कुनै बाटै दीदैन थिई🥹

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

उसले खै किन हो मलाई लाएक देखिन.. हुन सक्छ मेरो कमजोर पक्षहरु मात्र याद गरेर बस्थि होला... हुन सक्छ उसले मलाई सकारात्मक सोच बाटै हेरीन होला.. हुन सक्छ म हुदाहुदै कोहि अरुसग पनि उसको सम्बन्ध थियो होला.. उसको मनमा के थियो मैले बुझ्न नसके पनि म आफु चै उसको मनमा छैन यति बुझ्थे...

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

उसले एकदीन केटि पाए विहे गर्नु मलाई नपर्खनु समेत भन्न आट गरी.. त्यो आट का बाट आयो होला म झस्किएको थिए त्यो मेसेज मैले अझ screen shot राखेको छु ..छन त उसको र मेरो सबै chat message र फोटो भिडियो म सग अझै सुरक्षित छ सबै छ।हरेक पल उसैको याद उसैको सम्झना अझै छ नभएकि त उ मात्रै हो😞

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

उसले कमजोरी मेरो मात्र हेरी.. उसले कमजोर मलाई मात्र सोचि..हो म थिए जे थिए तेइ उसले देखी सोचि यसमा मलाई गुनासो थिएन..तर पढाइ र बाउको धन बाहेक उसको पनि केइ छैन मलाई थाहा थियो.. उसको कमजोरी पनि मलाई थियो..उ मसग भेटिनु अघी अरुअरु सग रीलेशनमा बसेकि हो पनि थाहा थियो र पनि मैले माया गरे

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

Past is past BUT present मा चिट नगर धोका नदेउ भन्थे मैले... मैले उसको माया बाहेक अरु चिजहरु खोजिन हेरीन..उ भैदिए पुग्छ बाहेक मैले अरु सोच्दै सोचिन...। तर उसले धेरै सोचि..धेरै जोखि धेरै तौलेर मलाई नजर अन्दाज गरी..उसलाइ जे सहि हो लाग्छ गरी जति बुझेको थिइ गरी जति जानेकि थिइ देखाइ

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

उसको लागि म भन्दा महत्वपूर्ण कुरा धेरै थिए.. विशेष गरी #पैतृक #औतालि थियो जस्तो लाग्छ..किनभने त्यो सम्पति उसको कारण परीवारले गुमाउन नपरोस भन्ने भाव उसको हरेक व्यह्वार र कुरामा झलकिन्थ्यो। ठिक छ त्यो पुरा होस उ खुसि होस यसमा मलाई भन्नु केही छैन उसको खुसी मेरो पनि खुसि हो सधै हुनेछ

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

मन नलागि नलागि.. मस्तिष्कले नमानी नमानी..मनमा कपट राखिराखि किन के का लागि उ वर्षौ वर्ष म सग सम्बन्धमा बसी होला.? कुन सन्तुष्टी प्राप्त गर्न..कुन बेलाको बदला लिन उसले म सग यत्रो नाटक गरि होला कैलेकाइ म यसै बुझ्दिन.. मलाई नमजामा पारेर.. मलाई damage बनाएर मलाइ सक्काएर उ के चाहान्थि?

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

मैले हरेक दिन सम्झेर उसका नाममा हजार शब्द लेखेपछि कैलेकाइ उ पनि मलाई सम्झेझै गर्छे..केहि लेखेझै गर्छे..माया छ भनेझै गर्छे.. तिमी मेरो लागि #अमुल्य छौ लेख्छे.. #प्राण_भन्दा_प्यारो छौ लेख्छे.. साच्चै अझै माया छ भने म सग बोल्न मलाइ बोलाउन मलाइ कल मेसेज गर्न उसलाइ के ले रोक्यो???

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

स्वभावैले नारी हृदय कोमल हुन्छ भनीन्छ... प्राकृतिक रुपमै नारीहरु प्रेमिल भावनात्मक हुन्छन..क्षमाशील हुन्छन भनीन्छ.. तर पुरा प्राकृतिक सिद्धान्तलाई नै माथ खुवाउने गरी उ किन निठुर भै होलि? मेरो लागि किन कठोर भै होलि? माया छ भनेर पनि समझिन्छु लेखेर पनि किन एकबचन नबोलि बस्न सकि होलि?

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

मलाई उसका धेरै कुरा थाहाछन..उसका चिना कुण्डलि...हस्तरेखा सबै हेरेको कारण पनि म उसको भविष्य कस्तो हुनेछ अनुमान गर्ने हैसियत राख्छु.. म यति भन्न सक्छु कि तिमीले फुलेर बस्न पर्ने केहि चिज छैन.. घमण्ड देखाउने कुनै आधार छैन..यि सब अर्थहिन हुदै जानेछन तिमीलाइ पछुतो नहोस तेत्ति हो

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

अन्त्यमा, यो धोका मलाई मात्र दिएकी थिएउ भने म यत्रो चित्त दुखाउथिन.. यो झुटो खेल म सग मात्र खेलेकि थियौ भने म यतिधेरै विक्षिप्त हुनेनै थिईन.. मलाई मेरो भावनालाइ मेरो हृदय मेरो मस्तिष्कलाइ मात्र छलेकि थियौ भने म यतिधेरै छटपटीने नै थिइन रुने थिइन.. तिमीले त पुरै मेरो परीवारसग खेलेउ

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

मेरो लाटि आमालाइ मामु दर्शन भनिभनी बुहारी झै बनेर छल्न हुन्थेन मेरो बैनिहरुलाइ नानु भनेर खुसि दिन हुन्थेन मेरो परिवारसग नजिकिएर मलाई अझ बढी आश देखाउन हुन्थेन सबै हर्कत गरीसकेर अन्त्यमा मजाक बनाउन हुन्थेन मेरो ज्वाइसग भेट्न हुन्थेन..मेरो बा सग चिनिनै हुन्थेन अहिले धोका दिन हुन्थेन

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

यतिका वर्ष उठबस भैसक्दा..तिमी मेरो परीवार भित्र सम्मानित र प्रिय भैसक्दा पनि आफ्नो दिदी ममि र परीवारमा सम्बन्ध लुकाइ राखेर अन्तमा मलाई जोकर बनाउनै हुन्थेन.. एकैपटक यतिका पुरै परिवारलाइ धोकामा राख्नै हुन्थेन यो गलत कर्म तिमीले गर्नै हुन्थेन मलाइ मात्र धोका दिएकि भए भैहाल्थ्यो नि🙂