𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile
𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵

@one_block1

I ❤️ Nepal

ID: 956825144562827264

calendar_today26-01-2018 09:44:26

45,45K Tweet

14,14K Followers

289 Following

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

सधै तारिफको मिठास चाख्ने चाह राख्छौ भने यदि जिन्दगीको तितो टर्रो स्वाद कसरी पचाउछौ?

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

बोली बुझ्ने ले भाव बुझ्दैन शब्द बुझ्नेले मौनता बुझ्दैन सबैलाई खुसी बनाउन त कहाँ सकिन्छ र हजुर जब कि आफ्नै स्वासले त बाच्ने रहर बुझ्दैन!

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

तँ धेरै माथी उचाइमा पुगेछस् हावा भरेको वेलुन न होस् !

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

मुर्ख मान्छे संग के को बहस गर्नु! थोत्रा आदर्श जप्दैछ के आश गर्नु!

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

यो युग ले सिङ्गो दस्तावेज गुमाएको दु:खद खबरले स्तब्ध बनायो! "युग पुरुष सत्यमोहन जोशी" शताब्दी पुरुष सत्यमोहन जोशी प्रति हार्दिक श्रद्धाञ्जली !!

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

तिम्लाई हेर्ने बानी पर्यो आँखा तर्ने बानी पार्यो 😏😜🤣

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

मलाई कसैले कहिल्यै सम्झनु भएको थियो भने मैले नि धेरै सम्झेको छु ल धेरै माया❤️❤️

𝓐𝓷𝓾𝓼𝓱𝓪 🇳🇵 (@one_block1) 's Twitter Profile Photo

याद नआएको कहाँ होर तिम्रो याद नआएको जस्तो गर्नु पर्ने...😐️😎

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।