१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile
१🌹🌹ऋतु 🌹🌹

@1ritu25630

तिमीमा भर पर्छु म मन्दीरमा चढाउ या सिरमा जॅहा राख्छौ तेही सुगन्द दिनेछू तर भुईमा फालेउ भने चाही म अर्थ हिन हूनेछू
..............tweets...#likes #links//मा

ID: 4149584195

linkhttps://twitter.com/search?q=from%3A1ritu25630%20-filter%3Areplies&src=typd calendar_today09-11-2015 14:07:23

67,67K Tweet

9,9K Followers

8,8K Following

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

जिन्दगीमा चाहेको झै म, बन्न सकिन! दिलमा उसकै नाम थियो, भन्न सकिन! सपना हजार लुकाएर जिउदा पनि फेरि ज्युदो लास बने आफै भित्र, धन्न सकिन! के थिए हिजो के मा आएर अल्झिरहेछु अस्तित्व नै सुन्य बनेछ र त, गन्न सकिन! पीडा भुल्न मदिरा लिउन भन्छ साथी कहरमा जहर बन्यो नसा, पिउन्न सकिन!

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

पराइको के आफ्नाबाट घात लागिरहेछ र आफै घटाउदै छन औकात लागिरहेछ राख्यो कोसैले पक्कै म माथी निसाना अनुभव गर्दैछु पिठ्युँमा लात लागिरहेछ म कसरी भनु महासय चहाना छैन भनेर यहाँ हर प्रहर सपनाको खात लागिरहेछ समतामा समृद्धि अब हुन्छ क्यारी भन्नुस अरुलाइ रित्याउन मै जमात लागिरहेछ बाकी तल

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

मेरो जिन्दगीको घडी यसै ढलिरहेथ्यो धिक्क धिक्क अन्तिम सास चलिरहेथ्यो लाग्छ सबै मेरो मृत्युको प्रतीक्षामा छन अब आफै देखि जिउने आस गलिरहेथ्यो कता कता टोलाउदा म निदाउन पुगेछु आंखा खोल्दा आफ्नै चिता बलिरहेथ्यो चकमग्न भए सबै चितामा जिउदो देख्दा देखे आफ्नाको मन नै त्यता जलिरहेथ्यो

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

पिउन्न भन्दै थिए जबर्जस्त पिलाएर गयौ आफ्नैत हौनि भनी भरोसा दिलाएर गयौ थाहा छ नसाले त तेति धेरै नसा दिदैनथ्यो चड्यो जब साथमा जवानी मिलाएर गयौ थकान थियो दिन भरिको भुल्न चाहान्थे चिकित्सकझै बन्यौ पिडा सिलाएर गयौ बेहोसी बनेर तब म डुबे चुर्लुम नसामा आफुसंग संगै लगेनौ हात हिलाएर गयौ

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

पागल झै बनी भौतारिदै खोजिरहे सर्बत्र भेटिएनौ कहि कतै एकाएक बिलाएर गयौ

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

अर्थ बिहिन भए म मान्य रहिन कहि जिन्दगी नै कौडिको भाउमा लगाउदैछु

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

यहाँ बस छ त छ हालीमुहाली उनैको जो सोझा अनि निमुखालाइ मिचिरहेछ

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

कसरी मानौ सरकार न्याय, न्यायलयलाइ जब कारागारमा निर्दोष पटक पटक देखिन्छ

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

यो मनले त्यो मनका कुरा छुनु पर्यो नि त ओइ भनेर बोलाउने पनि हुनु पर्यो नि त एक्लै एक्लै टोलाएर बस्छ भन्नेहरुले आफ्नो बनाइ मन भित्र पुर्याउनु पर्यो नि त

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

उतारचढाव जति बाध्यता आउन मलाई भने सधै सरल बन्ने मन छ

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

म त प्रेम गर्छु बॅाकी बिचार तिम्रो। यादमा आइदीन्छ बारम्बार तिम्रो। सपनामै तिमीलाइ चुम्मन गर्ने पुगे। वाउ!!कती भाग्यमानी अधर तिम्रो। नगरेको अपराध कबुल गर्न तयार। हुनुपर्छ प्रिय दील कारागार तिम्रो। त्येसले त तिम्रो बाटो कुरी रहन्छु। चाहन्न अरुले गरोस् सिकार तिम्रो। #शुभ_पल🙏🏽

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

किन बदनाम गर्छौं सिर्फ नारीहरुको यो दुनियाँ पनि त पैसामा बिक्ने गर्छ

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

म तिम्रो शहरमा हराउन पुगे प्रिय सबै मानिसकाे भिडमा एक्लो

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

…✍️✍️ नजिक पर्दामा तर्किने , रिसाउने झर्किने !! रिसाउदै पुर्व पश्चिम उत्तर दक्षीण फर्किने !! आफुले कसैको कुभोलो नचिताउदा पनि , खुट्टा तान्छन् उन्नति भन्दा दुर्गति पर्खिने !! जिन्दगीमा दुई वटा दुश्मन त बन्छ बन्छ , एउटाले चोट दिने , अर्कोले नुन छर्किने !!🙏

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

…✍️ "मीठो मिठो" बोलेर शुभकामना दिउ !! जादुमय शब्द कोरेर शुभकामना दिउ !! साथीभाई, इष्टमित्र, आफन्त सारालाई शब्द मा प्रेम मोलेर शुभकामना दिउ !! लोभ लालच रिस घमण्ड सारा त्यागेर बन्द दिल💞खोलेर शुभकामना दिउ !! दिएको शुभकामना सारा सिद्ध होस् अमृत वाणी' घोलेर शुभकामना दिउ !!🙏

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

म मौनतामा हराएको एक यात्री हु मलाई नसोध प्रिय् ...... भिड्को बीचमा एक्लियको मुर्ति जस्तै...

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

यो झरि, तिम्रो साथ, चियाको मात, शब्दमा कहाँ व्यक्त हुन सक्छ र? हृदय भित्रका भावहरू?

यो झरि,
तिम्रो साथ,
चियाको मात,
शब्दमा कहाँ
व्यक्त हुन सक्छ र?
हृदय भित्रका भावहरू?
१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

जिन्दगी पनि आशाको खेति जस्तै भयो होला होला भन्दा भन्दै पर्खाइमा मा नै बित्ने भो....

१🌹🌹ऋतु 🌹🌹 (@1ritu25630) 's Twitter Profile Photo

तिमि अनि म अनि त्यो घाम अनि जुन खोइ को भन्दा को दुरि मा छ हुरि अनि बतास अनि त्यो धन अनि मन को भन्दा को बलियो छ रहर अनि सपना अनि त्यो बाध्यता अनि परिस्थिति ........