गाँउले🧔 (@gaule01) 's Twitter Profile
गाँउले🧔

@gaule01

हिलोमै फुलेको भएपनि कमल सुन्दर हुन्छ।।।😍
Close Minded.

ID: 1130498331321356289

calendar_today20-05-2019 15:39:40

41,41K Tweet

8,8K Takipçi

1,1K Takip Edilen

नूर (@noor_maayaa) 's Twitter Profile Photo

देह त्याग्नु अघि ऊ कुन मनोदशामा थियो होला, कति पीडामा थियो होला ? हामी अनुमान पनि लगाउन सक्दैनौं । र, हामीले सोध्ने फुर्सद पनि निकालेनौं र हामी औपचारिकता बाहेक सोध्दैनौं पनि । अरु कसैले 'भेटौंन, कुरा गरौंन' भन्यो भने स्वीकार्दिनुस किनकी यस्तो कसैले त्यतिकै भन्दैन ।

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

तेस्तो ज्ञापन स्यापन बुझाउन सिंहदरबार छिर्न पाइदैन जलाउन हिँडेको भए चाहिँ त्यो छुट्टै कुरो हो भन्ने कुरो ब्रोहहरुले अहिले फिल गर्दै होलान।😂

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

मान्छे हौ सास फेर्दै छौ अलिक हलुँगो हुने कोशिस गर सास छोडेपछी त तिमी जत्तिकै गह्रुँगो चिज संसारमा अरु के नै हुन्छ र.?

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

सिंहदरबार जस्तै जस्तै भैसक्यो जिन्दगी पहिले तिमी आयौ, सबै जलायौ। अहिले तिम्रा यादहरु आउँछन, ज्ञापन पत्र बुझाउँछन ।

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

मोबाइल अनि टिभी दुइटैमा हेर्दा पनि, कर्णालिलाइ दुइटैमा जिताउन सकिएन।😁 टिभीमा नजिते पनि मोबाइलमा जित्दिदा के जान्थ्यो तिनहर्को।

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

जिन्दगीभर मात्र एक पलको समिप्यताको लागि चौतारीले भरियाको बाटो बर्षौं कुरे जस्तै..

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

मंग्सिरमै गरेको एकतालाइ एकता नै भन्ने कि बिहे भन्न मिल्छ?😂

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

खासमा देशमा अरु को ले के गरे भन्ने कुरा हामिलाइ नसुनाएर आफू के गर्छु भन्ने, अनि गर्ने नेता चाहिया हो। अरुसब दुकानदारी हुन्.. हाम्रा आसा बेच्छन्😥

गाँउले🧔 (@gaule01) 's Twitter Profile Photo

चिन्ता पनि ककस्को गर्नु? आफ्नै? तिम्रो? देशको?😂 हैट.. चिन्ता भाडमे जाए चील मार्छु😂

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

देशमा आएका गज्जबका ४ परिवर्तनहरू १)आजकाल गाउँले तरकारी किन्न बजार आउँछन् २)बा आमा हरु छोराछोरी भेट्न विदेश जान्छन। ३)व्यापारीहरु व्यवसाय छोडेर राजनीतिमा लाग्छन् ! ४)युवाहरु खेत बेचेर बिदेशीको खेतमा काम गर्न जान्छन !

World of Statistics (@stats_feed) 's Twitter Profile Photo

25 countries with the most public holidays in the world: 1. 🇳🇵 Nepal - 39 2. 🇲🇲 Myanmar - 32 3. 🇮🇷 Iran - 26 4. 🇱🇰 Sri Lanka - 25 5. 🇪🇬 Egypt - 22 6. 🇧🇩 Bangladesh - 22 7. 🇮🇳 India - 21 8. 🇲🇾 Malaysia - 21 9. 🇰🇭 Cambodia - 21 10. 🇱🇮 Liechtenstein - 20 11. 🇦🇷 Argentina - 19 12.