मुक्ती🇳🇵नयाँघरे (@muktidhakal22) 's Twitter Profile
मुक्ती🇳🇵नयाँघरे

@muktidhakal22

जिन्दगीका सपना र रहर हरु भुकम्पले घर संगै भत्काइदियो,
माम र दामको लागि 🇵🇹 काम गर्दै छु।

ID: 738792001164988416

linkhttps://www.facebook.com/profile.php?id=100086141452761 calendar_today03-06-2016 17:58:34

59,59K Tweet

9,9K Takipçi

7,7K Takip Edilen

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

टेन्सन चिन्ता रहित जिवनका लागि हरहालतमा सकारात्मक आशाबादी बन्न अतिआबश्यक हुन्छ 🙏👍

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

भाग्य र मनको सम्बन्ध कहिल्यै मिल्दैन , जाे मनमा हुन्छ त्यो भाग्यले दिदैन...!!

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

सम्बन्ध तोड्नु छ भने विदेशमा भएको आफन्त संग कुनै पनि gift 🎁 माग्नु फोन गर्न छाडी दिन्छ।

Gautam (@sharma14828) 's Twitter Profile Photo

पक्कै नरोकिने गरि बाडुल्की लायो होला याद गर, याद गरेको छु याद आयो होला🫰

Baburam Dhakal (@dhakalbabu27) 's Twitter Profile Photo

@ramghalee ए माया पनि सधैभर गर्न चाहिँ मिल्दैन ? त्यो बेलाबखत मात्र गर्नि माया कस्तो हुन्च दाजु ? 😂

Gautam (@sharma14828) 's Twitter Profile Photo

लण्डने हरू नेपाल गयर केटीलाई मात्र भेटेर फर्किदा रचन भनेर ब्यापक कुरा काटेचन मेरो हैन मैले भेट्न चै कुन,कुन केटिलाई भेटेचु ह🙄

Bibek Giri (@bibekgi75825428) 's Twitter Profile Photo

जिवन एउटा गुलाफको बोट;...करोडपति/अरबपतिको घरमा भन्दापनि राम्रो फुल हजुरकै बगैचामा फुलाएर देखाउनुस् है!😊🙏

Gautam (@sharma14828) 's Twitter Profile Photo

हाम्लाई त सन्चो बिसन्चो सोध्ने खाना खाईस कि नाई भन्ने नि कोहि छैनन् यता त मेरा☹️😞

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

गाउँ तिर बसे पछि यहाँ तर्साउँछ उहाँ तर्साउँछ यहाँ भुत निस्किन्छ अरे त्यहाँ ताली बजाको आवाज आयो रे उ त्यहाँ पर मान्छे हिडे जस्तो सुनिन्छ रे,सुन्दा सुन्दा अलि अलि डर पनि लाग्ने रछ 🙄🙄😂

Gautam (@sharma14828) 's Twitter Profile Photo

यता टुईटरा राजनीति पनि चल्छ क्या हो नेता जस्तो चोरै चोर देख्छु त सबैलाई 🤔😉😹😂

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

म एक्लै जिउँछु, यही सोचेर जिन्दगीमा आएको थिएँ, जब तिमी देखियौ, तिमी भेटियौ, अब सक्दिन यार एक्लै जिउन...!!

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

सफलतालाइ घमण्डले अर्थहीन बनाइ दिन्छ सफलता पछि घमण्ड कहिल्यै नआओस👍

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

मन दुख्दा नदुखेझै गर्छु पीडा हुदा सामान्य जस्तै व्यबहार गर्छु अरु हास्दा सङै हासिदिन्छु किनभने म आज भोली सम्बन्ध बिना को जीवन जिउने कोसिस गर्दैछू !

मुक्ती🇳🇵नयाँघरे (@muktidhakal22) 's Twitter Profile Photo

गल्ती गरियो क्या हो युरोप आयर मलेसिया पो कमाइ र खर्चको हिसाब के राम्रो देखियो त।

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

दु:ख केहो भनि जान्न,दु:खीलाई नै सोध्नु पर्छ नसोध भो सुखीलाई त, जुम्ला हात जोड्नु पर्छ ।। झिस्मिसे मै बाटो लाग्छन्,बधियाँ र अधियाँमा छाक टार्न ओत लाग्न, दासी बन्दै जोत्नु पर्छ ।। #सुभ्सन्ध्या🙏🙏❤️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌿 नमस्कार शुभ प्रभात 🌿 म भाग्य खाेज्ज .. काहाँ काहाँ पुगिन आमा .. तिमिले भने झै .. अभागिकाे निधार .. जहाँ गए नि .. अभागि सङ्गै हुदाे रहेछ #आमा ❤️ 🌺👏🌺👏🌺

Gautam (@sharma14828) 's Twitter Profile Photo

नेपाल को अर्थतन्त्र र मेरो अर्थतन्त्र एउटै भैरहेको छ।