Binod Pathak (@binodpathak5) 's Twitter Profile
Binod Pathak

@binodpathak5

100% FollowBack keep Following 💌 Fan of #Football #Cricket #Music #Literature ✋Tweets 👉 in #Blue_Link below (तल लिङ्कमा)

ID: 2301816335

linkhttps://mobile.twitter.com/search?q=from%3ABinodpathak5%20-filter%3Areplies&s=savs calendar_today24-01-2014 17:06:29

8,8K Tweet

5,5K Takipçi

5,5K Takip Edilen

मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

जत्ती पीडा भएपनी एक्लै सहनुपर्ने रहेछ केयर गर्ने मान्छे टाढा भएपछी...!

मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

थोरै सरल रेखा अनि धेरै त वक्र रहेछ जिन्दगी थोरै सुल्टो घुम्ने धेरै त उल्टो चक्र रहेछ जिन्दगी.....!

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

पिताहरु नरिवल जस्तै हुन्छन; भलै हेर्दा बाहिरबाट कडा देखीएता पनि भित्र आफ्नो सन्तानका लागि प्रेम अथाह रहन्छ। #पितृ_देबो_भव: !! सम्पुर्ण पिताहरु प्रती नमन 🙏🙏♥️♥️ #बुवाको_मुख_हेर्ने_दिनको_शुभकामना 🌹

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

उहिल्यै हिन्न नजान्दा बाले औँला समाएर हिन्न सिकाएकाले नै हो आज हामी दौडिन सकेका । उहिल्यै बा को डाँट खाएकाले नै हो आज संसार जित्न सक्छु भन्ने आँट आएको । बिर्सनु हुन्न । बाको मुख हेर्ने दिनको शुभकामना !

मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

एकदिन नबोल्दैमा सम्बन्ध सकिएको हो भनेर सोध्ने हजुर भन्नुस न हजुरलाई बिश्वास आफैमा छैन कि म मा...!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कमजोरी त हरेक मान्छेमा हुन्छन्, कमजोर पो हुनु भएन !

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

यो मुटुमा तिमिलाई थुनेर ताला लाइसके, निस्कन पाउँदैनउ चाबि हराइसके।🙏♥😋😘

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

यस्ताे छ मन्त्रिपरिषदबाट पारित एमसीसीकाे १२ बुँदे व्याख्या (पूर्ण पाठ) Ujyaalo ujyaaloonline.com/story/65761/20…

Dr. Rahat Indori - forever (@rahatindori) 's Twitter Profile Photo

Appeal Bhi Tum.... Daleel Bhi Tum.... Gawaah Bhi Tum.... Wakeel Bhi Tum.... #legend #rahatindori ■ Managed by Office of Dr. Rahat Indori

ICC (@icc) 's Twitter Profile Photo

Virender Sehwag was a game-changer with the bat and the former India opener is now a much-deserved member of the ICC Hall of Fame 💥🏏 More on his achievements and journey 👉 bit.ly/47uz8hH

Virender Sehwag was a game-changer with the bat and the former India opener is now a much-deserved member of the ICC Hall of Fame 💥🏏

More on his achievements and journey 👉 bit.ly/47uz8hH