Neha (@nehagautam95) 's Twitter Profile
Neha

@nehagautam95

करिब दश बर्ष पछि फेरि एक पल्ट आत्मीयताको खोजीमा निस्किएकी छु | उति बेला पूरा हुन नसकेका रहर, अनि तिर्सनाका पोकाहरु लिइ आएको छु - साथ र सहयोगको अपेक्षा !! ❄️✨

ID: 107745911

linkhttps://twitter.com/search?q=from%3A@NehaGautam95%20-filter%3Areplies&s=09 calendar_today23-01-2010 15:53:18

111 Tweet

74 Followers

124 Following

🦋पुतली 🦋 (@butterfly5432) 's Twitter Profile Photo

याद राख्नुस दोस्रो मौका कहानीमा मात्रै हुन्छ जिन्दगी मा होइन ।। #शुभ_दिन 🌷🌷

anuptimilsina (@capitalzero11) 's Twitter Profile Photo

@Pradip_9884 माफी मागेर अरुको ओजन थपिने होइन आफ्नो औकात बढ्ने हो #bepositive😉

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

8 बजे घर मा breakfast 😍😍 11 बजे uncle को घर दर😎 01 बजे best friend को घरमा दर💑 4 बजे फूपू को घरमा दर💕 7 बजे मामा घरमा दर 😌 9 बजे घरमा medicine 😐😑

🦋पुतली 🦋 (@butterfly5432) 's Twitter Profile Photo

कसैलाई गाडी चड्न खुब रहर लागेको छ भने काठमाडौको लोकल गाडी चड्न नबिर्सनु होला धन्यवाद !!😁😁

anuptimilsina (@capitalzero11) 's Twitter Profile Photo

जीवन र मृत्यु भिन्न छन तर समान छन समान छन तर फरक छ्न।जीवन पछिको मृत्यु शाश्वत छ यतार्थमा छ।मृत्यु पछिको जीवन अकल्पनिय छ तर प्रयोगमा छ।जीवन औचित्व हो समय हो देह र आत्मा बिचको संतुलन हो।मृत्युु तिनै औचित्य र समयको एउटा कालखन्ड हो।जीवन छ र मृत्यु छ,मृत्यु छ र त जिवनको अस्तित्व पनि छ

रोमन SR.b (@srlamixane) 's Twitter Profile Photo

तपाईं भन्न सक्नुहुन्छ ''SORRY''😥 😢 तर, तपाईं ''STORY'' परिवर्तन गर्न सक्नुहुन्न🙃🙃

anuptimilsina (@capitalzero11) 's Twitter Profile Photo

निलो आकाश मुन्तिर कतै घना बस्ती बिच एउटा सानो बागको एउटा सानो कुनामा फक्रदै गरेका कलिला पालुवा धुलो माटो झरी बर्सात आधि हुरि तातो धुप र चिसा शितका थोपाहरुमा रुझ्दै सेकिदै फुल बनेर निस्कन्छ कोपिला फुल बनेको त्यो घडी प्रकृति हास्छ जगत उफ्रन्छ।हो म तिनै कोपिला हुँ जो रजस्वला भएको छु

MARIYA GUNDI 🇳🇵🇩🇪 (@sm_atimsha) 's Twitter Profile Photo

भन्दा सुन्दा अनि लेख्दा अनौठो अनौठो लाग्ने कर्मका लेखिएका हात र भाग्यका भेटिएका साथ हरुका हरेक व्यक्ति अनि समयहरु उपर कहिलै गुनासो गरिन र गर्दिन पनि।हो म उन्को किन हुन सकिन मलाई किन आफ्नो बनाएनन म मेरो भुल दोष र कारण जान्दछु केबल तिमीले आफ्नो इमान खरिदेका पसलहरु कहाँ छन बताउ देउन

🌹Deepu🌹 (@deepakhanal6) 's Twitter Profile Photo

नुहाउन भनेर पानी तताको झुक्केर चिनी र चियापत्ती नि हालेछु, अब कहिले खाई सक्ने होला एक बाल्टिन चिया😂😂

तिल्ता 🇳🇵🇰🇷 (@tilta67) 's Twitter Profile Photo

माया जात मिल्ने सँग होइन मन मिल्ने सँग गर्नुहोस् जीन्दगी सहज बन्नेछ🙏🙏

PK (@pr_kharel53) 's Twitter Profile Photo

बिस्तारै-बिस्तारै हामी एति नजिक हुन लागियो कि पहिला हामि just friend त्यसपछि best friend last मा त सिधै unfriend 😂😂

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

असल साथीको लागि मेरो मनको ढोका सधैं खुल्ला छ कसैको प्रेमिका बन्ने कुनै रहर छैन।।

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

पाइलट चुरोट खाने देखि पनि माया लागेर आउँछ। बिचरा हरु पाइलट बनेर प्लेन उडाउन नसकेर पाइलट चुरोट खाएर धुवा उडाउन सक्छ्न।