डल्ली 😊😊 (@dallli2) 's Twitter Profile
डल्ली 😊😊

@dallli2

ID: 1163783044395761664

linkhttp://instagram.com/sabita9007 calendar_today20-08-2019 12:01:29

4,4K Tweet

6,6K Takipçi

391 Takip Edilen

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

खाली: मोटि मोटि रे!🙄 जति Dieting गरे पनि दुब्लाउदिन त!! के गर्नु अब मैले?? 🙄🙄

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

बैँकमा अचानक मास्क लगाएका दुइटा चाइनिज जस्ता देखिने मान्छे भित्र पसे । कर्मचारी, सेवाग्राही सबको सातो गयो, सब भागाभाग । ती दुई मध्ये एक जनाले मास्क खोलेर भन्यो:- "हामी लुटेरा हौँ ।" अनि बल्ल सब शान्त भए ।😎😎😎 #कोरोना_त्रास

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

पछि गएर मन्द हुने सम्बन्ध बेलैमा बन्द गरेकै राम्रो ✌✌

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

मेरो बारेमा"दुनियाँले"के सोच्छ I don't care किनकी"म" दुनियाँलाई होईन"आफुलाई" बिश्वास गर्छु

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

छिमेकी अङ्कल र प्रेमि चिन्न गार्‍हो भो ,, माक्स लगा छन सबैले!!!😐🤣

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

त्यही ५०/६० वर्ष अलि दुख हो। होइन भने जिन्दगी धेरै रमाइलो छ। 😂

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

सबै पुरुष बलात्कारी हुदैनन् र सबै महिला संस्कारी पनि हुदैनन्।🙏 #HappyWomenDay

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

शब्दहरुमा त्यति बिश्वास नगर जबसम्म कर्म मा बदलिदैन कर्मबाट त्यति आश नगर जबसम्म परिणाम आउदैन

कथा 📝 (@kalpu273) 's Twitter Profile Photo

भुलाउनु छ सब पुरानो ब्यथा बनाउनु छ नयाँ रंगिन कथा happy holi

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

कहिले काहीं त चटक्कै छोडेर जान मन लाग्छ । यो बिरानो सहर अनि , मेरो अधुरो रहर ।😢

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

Bus मा यात्रा गर्दा होस् या माइक्रो मा अहिले सम्म side मा handsome केटा परेको Record नै छैन।😜😝😂

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

यी राम्री मुइयालाइ फलो गर्नुस त सबैले भटाभट 😜😂😂😂😂😂 @Kalpu14260883 😍😍

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

अब आज पहाडमा होलि खेल्न पाइएन भोलि बिहानै तराइ तिर जानुपर्ला😜😂😂😂😂

डल्ली 😊😊 (@dallli2) 's Twitter Profile Photo

जागरिलो अति जागरिलो अनि आउँछन होलिको दिन गोस्ठी राख्नेहरु 😜😂😂😂😂😂