💕mansu 💕 (@suclafuchhu) 's Twitter Profile
💕mansu 💕

@suclafuchhu

मेरो tweet पढ्न like मा जानुहोला। #Mbs students

ID: 1012876021547143168

linkhttps://twitter.com/search?q=from%3A@Suclafuchhu%20-filter%3Areplies&s09 calendar_today30-06-2018 01:50:36

16,16K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“यो संघर्षको सहर हो, यहाँ मुर्दा ले पनि खरानी बन्न आगो कमाउनुपर्छ” !!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जसले जे गरे पनि, परिस्थिति जे आए पनि, सकेसम्म आफ्नो मनलाई अशान्त नबनाऊ। क्रोध, चिन्ता, डर, आशंका जस्ता भावना नियन्त्रणमा राख्न प्रयास गर। मन स्थिर भयो भने निर्णय सही हुन्छ, जीवन सहज बन्छ। #शुभबिहानी ☕️🙏🌼

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

हरपल चाहनामा तिमी हुनु, बहाना लिएर त परिस्थिति आइहाल्छ नी...!!

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिमी छौ, र जिन्दगी मिठास बन्छ, तिमी भए अन्धकार नि प्रकाश बन्छ ।♥

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

दोस्ती, किताब, बाटो अनि सोच यी ४ चिज गलत परे जीवन बर्वाद हुन्छ भने राम्रो परे जिवन फुल्दछ। #शुभबिहानी 🌻☕️ #शुभदिन 🙏🌹👍️

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

जीवनमा कहिले काहीं दुख नहुने भए खुशीको मुल्य कहिले थाहा हुँदैन थियो । #शुभरात्री 😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

ढुङ्गा एक पटक मन्दिर,पुग्यो र भगवान् बन्यो, मानिसहरु जिवनभर मन्दिर जान्छन्, तर पनि मान्छे बन्न सकेका छैनन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

मान्छेको सौन्दर्य अनुहारमा होइन, उसको व्यवहारमा देखिन्छ। अनुहार समयसँगै मर्छ, तर राम्रो व्यवहारले भने मानिसलाई सधैं अमर बनाइदिन्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मान्छेका भावनात्मक सम्बन्ध हरुको मापन कति मिटर कति किलो मिटर को दुरि मा बस्छ भनेर हुन्न क्या...... कोहि भौतिक रुप ले केहि मिटर नजिक हुदा नि नजिक भा अनुभुति हुन्न कोहि कोसौ टाढा हुदा नि अत्यन्त नजिक आफु सङ्गै भा भान हुन्छ! #प्रेम_भाव❤️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिम्रो मुस्कान, तिम्रो स्पर्श, तिम्रो मौनता-तिम्रो आवाज, सबै सबै मेरो जीवनको अमर ताजमहल हुन्।♥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अहंकार जन्माउने शब्द चलाउनु भन्दा मौन रहनु उत्तम हुन्छ, किनभने मौनले बुझाउने कुरा, शब्दले कहिल्यै बुझाउन सक्दैन..! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

कसैले गर्दिन्छ कि भन्ने आसमा होइन, जे गर्ने छु आफैँ गर्ने साहसका साथ जिउनुस् जिन्दगी..!! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"उमेर बितिजान्छ तराजु सरह, कहिले ईच्छा भारी हुन्छ त कहिले जिम्मेवारी" #शुभ_प्रभात 🌻☕️ #शुभदिन 🙏😊🌹👍️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"शब्दहरू थाक्छन् भावनासँग दौडिन, र मौनताले बयान गर्छ मनको गहिराई कहिलेकाहीँ त त्यो मान्छे पनि विशेष लाग्छ, जसले बुझेको छ—तिमी चुप छौं भने के भयो, तिमी मभित्रै छौं।"🌹🥀♥️

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

कसैसङ्ग पनि सहायताको अपेक्षा नगरौ पक्का सुखी भइन्छ !!#शुभरात्री 🔆