भिम खँड्का / 👉🏿🧴🧤😷 (@bhimkhadka1) 's Twitter Profile
भिम खँड्का / 👉🏿🧴🧤😷

@bhimkhadka1

साधारण मान्छे को बायो हुँदैन
यताउता डुलिरहन्छु 😜
अरुको ट्विट fav र Rt गर्नुहुन्छ
फलो गर्नुस! ट्विट #link मा छन
गोदाम को लागी @unique_bhim
ह्याण्डलमा जानुहोला!

ID: 352847662

linkhttps://twitter.com/search?q=from%3A@bhimkhadka1%20-filter%3Areplies&s=09 calendar_today11-08-2011 04:43:06

74,74K Tweet

18,18K Followers

1,1K Following

भिम खँड्का / 👉🏿🧴🧤😷 (@bhimkhadka1) 's Twitter Profile Photo

आउ पिया दुबै मिलेर रात रंगिन बनाउ जवानीका मिठा गरेर बात रंगिन बनाउ अलिअलि तिमी अलिअलि म चुमौला ओठमा ओठ जोडेर मात रंगिन बनाउ मदानी म बनौला, तिमी ठेकी बनिदिनु जवानी साटेर~उखरपात रंगिन बनाउ गर्दै चासो अरुको~दुनियाँ हिड्छ यहाँ प्रमाणमा दहि राखेर हात रंगिन बनाउ भिम खँड्का / 👉🏿🧴🧤😷

मन्त्री (@mantrii04) 's Twitter Profile Photo

आरुको नजर त थाहा भएन तर तिम्रो आखाले चै सिधै मुटु चिरिन्छ है🙂😍

💕अर्जुन सेढाई💘 (@1243asdd) 's Twitter Profile Photo

विदेशीको टाङमुनि छिर्ने धुरन्धुरहरू ! जनताको सामुमा कुर्लने मैसाशुरहरू !! भन आज भुक्छौ कि कुईँकुईँ गर्छौ? आपसमा लटारि रहने कुकुरहरू ! थाहा छ स्वाद चाखिसक्यौ तिमेर्ले, अर्काले फालेको रुचाउने सुगुरहरू ! वास्तविक राष्ट्रवादी चिन्ने मौका आयो, होसियार नेपाल र नेपालीका सत्तुरहरू !!

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

अरु जम्मै आशिर्वाद हु-बहु उस्तै रहेछन! त्यही एउटा लक्षीन कि मुन्छे भित्र्याएस भन्ने चाहिँ माइनस भैसकेको रहेछ...✍️

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

मध्यम परिवारको छोरो! एक्लो छोरो! छाक टार्न गाह्रो भाको बेला कोरोना र निमोनियाले गर्दा ICU मा छ! भक्तपुर अस्पतालले ७/८ लाख लाग्छ भन्छ ! गरिबले कसरी खोज्ने होला?😐 सहयोग गरौं आफ्नो स्थिति त्यस्तै छ! गरिब त उपचार नपाएर मर्ने रहेछ !

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

जमलमा #मापासे चेक गर्दिरा😁 दशै हाे मान्छु तर म पिउला त🍺

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

मलाई घुम्न जान मन पर्दैन पृथ्वी संयम घुमिराहुन्छ फेरि म किन कष्ट गरु? #झापालि दिमाग😁

मन्त्री (@mantrii04) 's Twitter Profile Photo

7 बज्न लागेछ 😉 ए मेरा प्यारा प्यारा मुटुहरू 😀 उठ्नु पर्दैन? कि बेलुका अलिक धेरै भयो? शुभ बिहानी 🌅 ❤️

🌺❣️फिक्का💘चिया❣️🌺 (@oytco) 's Twitter Profile Photo

घमण्ड त्यहाँ देखाउनुपर्छ जहाँ अति आवस्यक हुन्छ! राम्रै बिषय लाई कटाक्ष बनाएर टिकाटिप्पणी गर्नु सायद मुर्खता हो! अन्याथा वेस्या लाई वेस्टु मा राखेर भुल मेरै भएको बुझ्न बाध्य हुनेछु....✍️ #शुभ_प्रभात्🙏☕️

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

जित्नको लागि खेलेपछी जित्नैपर्छ! एदि सकिएन भने छि भन्ने गरि हैन बिरोधिले वा भन्ने हुनेगरि हार्नु!

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

जिन्दगीको हर कठिक लडाइँ हाेैसलाले जित्न सकिन्छ हतियारले हैन.... #शुभप्रभात🌹 #शुभशनिवार🙏

भिम खँड्का / 👉🏿🧴🧤😷 (@bhimkhadka1) 's Twitter Profile Photo

उमेर अनुसार दशैँका प्रकार १: ५ देखी १० बर्ष सम्म वाह! वाह!! दशैँ 😘 २: १० देखी १५ बर्ष सम्म वारे..वाह!! दशैँ 😍 ३: १५ देखि २० बर्ष सम्म अरे वाह! दशैँ 🥰 ४: २० देखी बिवाह नहुञ्जेल क्या... दशैँ 😏 ५: एक/ दुई बच्चा भईसके पछी छ्या...दशैँ 😬 ६: नाति नातिना भैसकेपछी बाउको ब्या दशैँ 😡

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

Motivational video हेर्नु र रक्सी खानु उस्तै हो। एकछिन आकाशमा पुगे जस्तो अनि एकछिन पछि भुँइमै लम्पतार। 😂

भिम खँड्का / 👉🏿🧴🧤😷 (@bhimkhadka1) 's Twitter Profile Photo

एक बर्ष हराएर फेरी यता तिरको यात्रा तय गरियो । 🌄 शुभ प्रभात 🌞

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

मेरो आफ्नै हातले बनाएको सेल रोटि हो है मनपर्ने जतिले खानुहोस् है राम्रो छकि छैन मेनसन गर्नुहोस्😉😋😍

मेरो आफ्नै हातले बनाएको सेल रोटि हो है मनपर्ने जतिले खानुहोस् है राम्रो छकि छैन मेनसन गर्नुहोस्😉😋😍