नेपालको राम (@being_raam) 's Twitter Profile
नेपालको राम

@being_raam

ID: 2545596181

linkhttp://tweeter.com calendar_today04-06-2014 08:41:23

148,148K Tweet

56,56K Followers

2,2K Following

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

यस्तै तरिकाले त ( गु+ अण्डा) गुण्डा नेताहरुको राज र बोलबाला हावि हुदै गयो भने नेपाल मान्छे बस्न मिल्ने देस रहदैन नि

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

नेपाल तथा बिस्वभर छरिएर रहनु भएक् ट्विटर जगतमा प्रयोगकर्ता (ट्विटे) सम्पूर्ण नेपाली दिदि बहिनिहरुमा आजको यस पवित्र दाजु बहिनि दिदि भाइको अटुट सम्बन्धको पर्व भाइटिकाको पावन अवसरमा सुख शान्ति समृद्धी सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 😍 #नेपालको_राम

नेपाल तथा बिस्वभर छरिएर रहनु भएक् ट्विटर जगतमा प्रयोगकर्ता (ट्विटे) सम्पूर्ण नेपाली दिदि बहिनिहरुमा आजको यस पवित्र दाजु बहिनि दिदि भाइको अटुट सम्बन्धको पर्व भाइटिकाको  पावन अवसरमा सुख शान्ति समृद्धी सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 😍
#नेपालको_राम
नेपालको राम (@being_raam) 's Twitter Profile Photo

३ महिना पुग्न १० दिन बॉकि रहँदै हाम्रि छोरि आराध्याको बोल्ने प्रयास💙

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

संविधान सभाबाट धर्म निरपेक्षता लाद्नु नै नेपालको मौलिक धर्म संकृती मास्ने कानुनी संवैधानिक कदम थियो !

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

जसरि कतारका राजा आउदा नेपालमा राजकिय सम्मान गरिदैछ अझ सार्वजनिक बीदा समेत दिने निर्णय गरेको छ नेपाल सरकारले तेसैगरि कम्तिमा राजतन्त्र भाको भए नेपालका राजाहरु पनि बैदैशिक भ्रमणमा जॉदा राम्रो राजकिय सम्मान हुने गर्दथ्यो गणतन्त्र आएपछि नेपालको अन्तराष्ट्रीय सम्मान घट्दै खस्किदै गयो॰

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

रबी दाइ राजानितिमा लागेदेखि पहिलोचोटि सामाजिक संजालमा good luck Rabi Dai लेखे है 😂👍

रबी दाइ राजानितिमा लागेदेखि पहिलोचोटि सामाजिक संजालमा good luck Rabi Dai लेखे है 😂👍
नेपालको राम (@being_raam) 's Twitter Profile Photo

निजि क्षेत्रलाइ हतोस्ताहीत गरेकोमा दुख दिएकोना कत्ति पनि पछुतो लाग्छ होला कि नाइ अचेल प्रधानमंत्री

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

हैट यति सोझो प्रस्ट इमानदार नेता यो कलियुगमा २१ तोपकै सलामि पनि कम हुन्छ यिन्लाइ यति सत प्रतिशत सहि बोलेर चुनावना होमिने संसारकै इमानदार नेता गोपाल चौधरी 😂😂

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

हार्दिक बधाई साथै सफल र सुखद दाम्पत्य जिवनको शुभकामना प्यारे Sunil Paudel 🎉🎉😍😍

नेपालको राम (@being_raam) 's Twitter Profile Photo

२०४७ साल देखि हालसम्म नेपालको राजनिति यसरि नै चलिराछ 😂😂

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

केहि बर्ष अगाडि यहि टुइटरमा कोरिया बस्ने नेपालको राम जी र उहाँका केहि साथीहरुले अंग्रेजी नयाँ बर्ष को दिन हाम्रो नेपालीको टोपी दिवस भनेर नेपाली ढाका टोपी लाएको तस्वीर पोस्ट गर्नु भएको थियो । त्यसपछि टोपी दिवस मनाईन थाल्यो, अहिले स्कुलहरुमा पनि टोपी दिवस मनाईन्छ । नेपालको राम

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

ध्यान दिएर हेर्दा भिडियोमा न त राजतन्त्रको प्रचार थियो, न गणतन्त्रको विरोध । गाली, कुण्ठा, या राजनीतिक एजेण्डा केही थिएन ।जुम्लाको सौन्दर्य, इतिहास, र जीवनशैली देखाइएको थियो — एक युवाले बिताएका केही सरल, मिठा क्षण मात्र थिए ।पूर्वराजपरिवारको सदस्य भएर पनि दुर्गम भूगोलमा पुगेर देश