अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile
अमरदेव “शब्दयात्रा”

@banar_vakt23

मलाई हैन शब्दलाई फलो गर्नूहोस्। रुचि शब्दसँग चकचक गर्ने हो।

ID: 1166519595328360448

linkhttps://mobile.twitter.com/search?q=from%3ABanar_vakt23%20-filter%3Areplies&s=07 calendar_today28-08-2019 01:15:27

59,59K Tweet

14,14K Followers

6,6K Following

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

—आवाज—३६ प्रिय तिमी आवाज बनेर म भित्र लुकेकी छ्यौ र पोत मेरो नजरले यो शहरको चोक र गल्लिहरुमा तिम्रै चक्कर लगाउछ नभए मनले नखाएका मान्छेहरु जति नै सुकै सुन्दर र आफ्ना भए पनि मलाई कुरुप र अपरिचित लाग्छ। यसर्थ “तिमी गुमाएर नगुम्ने तर खोजेर नभेटिने मेरो दिल भित्रकी एक गुमनाम आवाज हौ”

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

पुरानो तीन सेर नदिनिुस् कसैलाई अधुरो बचन नदिनुस् भरोसा लुटेर झुटको आश्वासन नदिनुस् कति घाउहरु छन् बिना मलमको याहा बिन्ति सिन्दूर खोसिने यो प्रचलन नदिनुस् एउटा कलाकारिता न रहेछ धोका पनि कुटिल चालमा बोलिको मक्खन नदिनुस् #शुभप्रभात

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

बहरे मुतकारिब तिमी मेरो जरुरत म तिम्रो विकल्प! तिमी चाल मेरो मुटुको विकल्प!! #शब्दयात्रा

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

लागेको घाउको खत कसले बदल्न सक्छ! दुस्मन रहेछ किस्मत कसले बदल्न सक्छ!!

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

नशामा नशा चढ्ने डर दामी लाग्छ! अधरले चुमेको अधर दामी लाग्छ!!

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

A Branded Rape Poem by हेमन्त गिरी। सुन्नूहोला है। अनि लाइक कमेन्ट सब्सक्राइब गरिदनू ल। youtu.be/ATPEnclLaek

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

अनियन्त्रित र छाडा लिङ्गहरूले कमजोर र बेसाहारा योनीलाई गर्दैनन् गर्दैनन् बलत्कार यहाँ त कलिला नानीका पिठ थमथमाउने ज्ञानी हातहरुले गर्छन् बलत्कार। आउनुहोस् बाँकी कविता सुनौँ। youtu.be/ATPEnclLaek

दिपक के सि (@kcdipak_77) 's Twitter Profile Photo

भर्खरै: सत्तारूढ गठबन्धनको बैठक लगत्तै भारतीय दुतावास, लैनचौरमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई डिनर खाएर फर्किएका छन्।

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

म आमाको खातिर के कर्जा चुकाऊँ । रगतमा छ उनको लगानी उधारो ॥ #आमा

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

होस भुल्ने हो, सीमा पार गर्ने हो आऊ बत्ती निभाऊ प्यार गर्ने हो

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

कहिँ चिनेजस्तो कहिँ भेटेजस्तो पहिलेनै साथ हिडेजस्तो अनि कैयौ कुरा गरेजस्तो कसैसंग पहिलो पटकको भेटमा एस्तो हुन्छ की हुदैन? 🤷‍♀️

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

यस्तो सन्सार रहोस् या नरहोस् मतलब छैन तिमी बिनाको मुटु चलोस् नचलोस् मतलब छैन

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

सबै कुरा अस्थायी छन। हासो खुसी पीडा चोट जे जे छन सब अस्थायी छन। स्थायि त हजुर मात्र। हजुर हुनुहुन्छ र त सबै छ। हजुर महत्त्वपूर्ण । अहिलेको परिस्थिति धेरै कुरा निरास पार्ने खालका छन। हिम्मत नहार्नुस। यो समय पनि बितेर जानेछ। बस आँफुलाई जोगाउनुस। हरी ॐ #शुभप्रभात शुभदिन 🙏💜💐

Re_view (@chyauso05) 's Twitter Profile Photo

एक निश्चित सिमासम्मको प्रेमले यात्रालाई सरल बनाउँछ। सिमा नाघेपछि यात्रा पनि बन्द प्रेम पनि बन्द🤐 #haveaniceday 👉️❤️

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

अनिद्रा भरी मेरो आँखा र ऐँठन ! तिमी, तिम्रो मायाको सपना र ऐँठन ! यही चार पर्खालमा भड्किँदैछौ ! फगत हौ तिमी प्रेतआत्मा र ऐँठन !

इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

पढाईमा Top गर्छ फलानो😕 टन्न पैसा कमाउछ फलानो😕 राम्रो जागिर खान्छ फलानो😕 तर तिनीहरुको कारणले घरमा गाली मैले खानु पर्छ😦 I hate you फलानो😒

शोभा पौडेल (@shova_pdl) 's Twitter Profile Photo

जिन्दगी को लाइफमा हरेक पल खुसि हुने प्रयास गर्नुहोस के थाहा तपाईलाई दुखि देखेर खुसि हुनेहरु ......... खालि ठाउ आफै भर्नुहोस!

Bhawana Nepal (@bhawananepal6) 's Twitter Profile Photo

एकदिन राम्ररी नेट नचल्दा हायल कायल भयो,भोलिपल्ट नेट चलेपछी केटोले फेसबुकमा लेख्यो-गणतन्त्रमा राम्ररी नेट चलाउन पाइएन।हाम्रो राजाको पालामा यस्तो थिएन। #पछौटेहरुको हालत !