Kamala Mahat (@mahatkamala) 's Twitter Profile
Kamala Mahat

@mahatkamala

सबैलाई सँधै सहयोग गर्न नसके पनि सबैको मंगल कामना त गर्न सकिन्छ नि।

ID: 1114442892934832128

linkhttps://mobile.twitter.com/search?q=from%3AMahatKamala%20-filter%3Areplies&s=07 calendar_today06-04-2019 08:21:05

11,11K Tweet

13,13K Takipçi

7,7K Takip Edilen

Padam Prasad Paudel (@paudelpadam) 's Twitter Profile Photo

Kamala Mahat मिठो कविता "छुनेछ लक्ष्य चन्द्रमा" पञ्चचामर छन्दको लय मै बाचन गरेँ है x.com/PaudelPadam/st…

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

सबै सँग सत्य कुरा हजम गर्ने तत्व हुँदैन कसैले सजिलै हजम गर्छन् कसैले तुरुन्तै उल्टी गर्छन्😁👍

クシ pathak (@khushipathak17) 's Twitter Profile Photo

यो हसिलो अनुहार भित्र लुकेका पिडा😊 जो कोहिले पढ्न सक्दैन महोदय🤦‍♀️❤️

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो?सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा प लाई चाहिं भीख माग्न लगाउने?खै लाजशरम?

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

कैयन शब्दहरुको 'अर्थ' हुदैन, त्यस्तै सबै अर्थको पनि 'शब्द' हुदैन।"मौनता" मात्र त्यस्तो 'सन्देश' हो जसमा 'शब्द' हुदैन तर अर्थको 'भन्डार' हुन्छ। #शुभदिनको_कामना🙏☕️💕

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

मुक्तक ✍🏻✍🏻 भेटिन्छन् राम्रा मान्छे जीवनका मोडहरूमा तड्पिएर बाँच्नु पर्छ हजारौँ पीडा र तोडहरूमा जिन्दगी अमूल्य सम्पति हो नसोचौ निस्सार यो सृष्टि त कला हो खुशी बाडौँ हरेक जोडहरूमा #शुभ प्रभात #शुभ_दिन हरपल कुशलमंगलको कामना सबै आत्मीय मनहरुमा 😍🌷

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

प्रियजनहरू यहाँहरू माझ सानो कोसेली लिएर उपस्थित भएकी छु कस्तो छ? हेरेर सुझाव दिनु होला। यसलाई Subscribe गरेर मलाई अगाडि बढ्ने हौसला दिनुहुनेछ।आगामी अङ्कमा आफ्नै रचना आफ्नै वाचन लिएर उपस्थित हुनेछु। अविरल सम्झना एवं मुटुभरीको माया 🌷😍 youtu.be/CKL5_YZOTfs

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

धन्य ! मानो खाएर मुरी अन्न फलाउँने पसिनामा रुझी परिश्रमले जीवन जगाउने कृषकहरू साँच्चै धर्तीका सजीव ईश्वर हुन् । धान दिवसको हार्दिक शुभकामना!! सबै प्रिय मनहरुलाई 🌷🌷 शुभ पल 😍🙏

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

शार्दूलविक्रिडित- एक श्लोक यौटा दिव्य कला खुलोस् मनुजमा विज्ञान झल्काउने यस्तो तृप्ति मिलोस् समस्त भवमा सद्भाव फैलाउने भाषाकै छविमा फुलेर नभमा छौ आज उत्प्रेरक नेपाली मनमा बस्यौ अमर भै हौ भानु दिग्दर्शक।।१.. २०८औं भानु जयन्तीका अवसरमा हार्दिक शुभकामना सबै आत्मीय मनहरुलाई ❤😍

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

प्रकृति नै सबैकी गुरु हुन् । प्रकृतिको हरेक सिर्जना गुरु हुन् आज गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुहरुमा हार्दिक मंगलमय शुभकामना!!🌷🌷 अटुट् सम्झना साथै माया सबै प्रिय मनहरुलाई ❤🙏😍

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

नवदुर्गा भवानीले सबैको कल्याण गरुन्, सुख ,शान्ति, संवृद्धि र ऐश्वर्यले मन भरुन्, जीवनका हर पाईला प्रेम र खुशीले चुमुन्! विजया दशमीको हार्दिक मंगलमय शुभकामना!! सबै प्रिय मनहरुलाई हरपल शुभ रहोस् ❤🌹🙏

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

मुक्तक ✍🏻 हरेकको खुशीको दिन म हूँ भनेर आओस् नयाँ बर्ष दुखेको घाउमा मलम पट्टी बनेर आओस् नयाँ बर्ष सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि हर्ष उमङ्ग छर्दै, शान्ति: र खुशीका दिनहरू गनेर आओस् नयाँ बर्ष । पलपल मंगलमय बनोस् सबै प्रिय मनहरुमा २०७९को शुभकामना🌷♥️😍🌷

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

जहाँ बसे पनि भोट चाहिँ आफ्नै गाउँबाट दिनु पर्छ भनेर आज सम्म भोटर लिष्ट त्यतै राखिएको छ। ल भन्नोस् कसलाई दिउँ भोट? "भरतपुर नगरपालिका "चितवन भोट दिन योग्य भरतपुरलाई बुझ्ने व्यक्तिको नाम भन्नोस् ल कसैलाई गाली नगरी। शुभ दिन सबै प्रिय मनहरूमा🌷😘🌷

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

शुभ प्रभात एवं नमन🙏🙏 गुरुर्ब्रह्मा गुरु विष्णु: गुरुर्देवो महेश्वर गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरुवे नम: जीवन यात्राको गोरेटोमा भेटिएका ज्ञात अज्ञात सम्पूर्ण गुरुहरूलाई गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!!🌷🌷 शुभदिन शुभपल सबै प्रिय मनहरुमा ♥️♥️😘😘

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

आज धेरै समय पछि शहर तिर गइयो शहर निकै सफा भैसक्यो होला जस्तो लागेको थियो तर जस्ताको तस्तै रछ। सफा सुन्दर हराभरा काठमाण्डौ खोज्न कहाँ जाने होला। पलपलको सम्झना सबै प्रिय मनहरुलाई 😍♥️♥️

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

संविधान र कानुन भन्दा माथि कोही, केही हुन सक्दैन भन्ने कुरा बुझ्न र बुझाउँन कति समय लाग्ला? हाम्रो समाजमा .. शुभ दिनको कामना सबैमा

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

🌷🌷🙏🌷🌷🙏🌷🌷 नयाँ वर्षको नयाँ जोश जाँगर, उमङ्ग, उन्नति, प्रगति, खुशी, हर्ष सुस्वास्थ्यको कामना गर्दै विगतका अधुरा कार्यहरू पुरा होउन्। मनका ज्योतिर्मय भावना हराभरा भै झाँगिऊन फैलिऊन् २०८०का हरेक दिन मङ्गलकारी बनोस् हार्दिक मंगलमय शुभकामना! अविरल सम्झना प्रियमनहरूमा😍😍

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

मानवीयता बिहिन मान्छे मुसा, बिरालो, किट पतङ्गका समकक्षी हुन्, दुईखुट्टा टेकेर बोल्दैमा मान्छेमा गन्न मिल्छ र? हरपल शुभ रहोस् ।🙏

Kamala Mahat (@mahatkamala) 's Twitter Profile Photo

सबै प्रियजनहरूलाई असीम शुभकामना बडा दशैँको!🌹🌹😍😍