निरज पन्त (@nirajpant82) 's Twitter Profile
निरज पन्त

@nirajpant82

❣️Shadhana💞💝💗

ID: 1064422208540459008

calendar_today19-11-2018 07:36:45

5,5K Tweet

8,8K Takipçi

7,7K Takip Edilen

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

वन कुखुरा मार्न गएका केटाकेटी ले बाघ मारे , न बोक्न सके न छोड्न ..

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

बिपतको समयमा सरकारले देखाएको सक्रियता,सजकता,पुर्वतयारी र नागरिक प्रतिको जिम्मेवारीले सरकार रहेको महसुस भयो ।धन्यवाद नेपाल सरकार🙏सबैजना सुरक्षित रहनुहोला ।

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

घर भन्दा ढोका सानो हुन्छ , ढोका भन्दा ताला सानो हुन्छ , ताला भन्दा नि चाबी सानो हुन्छ , त्यो सानो चाबी ले पुरै घर खोल्दिन्छ। सानो सानो कुराले नि ठुलो परिबर्तन ल्याउन सक्छ,त्यसैले कसैले नि कसैलाई सानो छ भनेर हेला नगरौ !!!!

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

बरु पुराना पुराना मिल्छन कि एकपटक मिटिङ गर्दिउँ त, यी नयाँ नयाँ त मिल्ने देखिएनन!

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

स्वर्णिम वाग्ले पनि दिल्ली जाँदै छ्न रे सुभकामना सुभ यात्रा नेपालको राजधानी नै दिल्ली बनाइसके 🤮

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

Putin : 73 years old Trump : 79 years old Netanyahu : 76 years old Narendra Modi : 75 years old Xi Jinping : 72 years old Khamenei : 86 years old All of them have lived their lives and witnessed their peaks already. The next generation wants peace and growth, not World War 3

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

फेरि पनि प्रतिस्पर्धा काँग्रेस र एमाले बीच नै छ😉🤫 घण्टी 🛎️त अगाडि कुदिसक्यो 😆😆😆फेरि पनि प्रतिस्पर्धा काँग्रेस र एमाले बीच नै छ😉🤫 घण्टी 🛎️त अगाडि कुदिसक्यो 😆😆😆

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

नबोलेरै पनि आम नागरिकको मन जित्न सकिने रहेछ। अरुको आलोचना नगरेरै पनि निर्वाचन जित्न सकिने रहेछ। नेपालको राजनीति सुधार्न मात्र Balen लाई हेरे पुग्छ। ३५ बर्षको उमेरमै ३५ बर्षे राजनीतिमा सुनामी ल्याईदिए। 😊😊

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

जले घण्टी स्थले घण्टी, घण्टी सर्वत्र दृश्यते। यत्र तत्र च सर्वत्र, सर्वं घण्टीमयं मतम्॥ इति घण्टीपुराणे जेन्जीखण्डे, काङ्ग्रेसमासे एमालेसमाप्ते। ओलि–महेशयोः पराजयनाम, फाल्गुनैकविंशतितमे अध्याये समाप्तम्॥

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

हैट् । अहिले त राश्वपाबाट खुद केपी ओली नै उठाइदिएको भए नि जित्थे होला । 😀

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

र, यो पल्टको चुनाव मतदानदेखि मतगणनासम्म ती एक जना दाईको खैनी हराएको बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको देखियो अहिलेसम्म। गूड नाईट।

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

पद पावर साथै हाम्रो उमेर समेत अस्थायी हुन बुझौ । ⏱️ 🪐💫🍁

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

पुरानो स्वाद बानी परेका हामी एक्कसी नयाँ स्वादको स्वभाव फरक लाग्नु स्वभाविक हो 🇳🇵

निरज पन्त (@nirajpant82) 's Twitter Profile Photo

बोर्डर टाइट गर्न नपाइने नक्कली सुकुम्बासी हटाउन नपाइने बिचौलिया पक्रिन नपाइने दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने शैक्षिक सुधार गर्न नपाइनेअफ़िस आवर हेरफेर गर्न नपाइने ! अनि देश चाहिं सिंगापुर जस्तो चाहिने