🇳🇵Top Thapa ठुल्दाई 🇳🇵 (@topbahadurkhat2) 's Twitter Profile
🇳🇵Top Thapa ठुल्दाई 🇳🇵

@topbahadurkhat2

मान्छे कि नोट ले बद्लिन्छ कि चोटले बद्लिन्छ👈️शब्दमा अशुद्ध होलान पक्कै पनि तर मनमा एकदम शुद्ध र सफा छ
फुर्सदको समयमा 👉️गोदाम @Topbindash

ID: 822478842594029568

linkhttps://twitter.com/search?q=from%3Atopbahadurkhat2%20-filter%3Areplies&s=09 calendar_today20-01-2017 16:20:11

49,49K Tweet

7,7K Takipçi

9,9K Takip Edilen

Aastha (@alive_aastha) 's Twitter Profile Photo

ग्याष्टिकले सताउनु सताउने भयाे । यसबाट सँधैका लागि छुटकारा पाउने उपाय के के छन् । भन्दिनुपराे बगालाै ।

🇳🇵Top Thapa ठुल्दाई 🇳🇵 (@topbahadurkhat2) 's Twitter Profile Photo

सबै साथीहरू लाई धेरै दिन पछिको एकमुस्तै दर्सन नमस्ते ,को को कहाँ हुनुन्छ?

दिपक शर्मा मरासिनी(Yong Beom 博 )🇳🇵🇰🇷🇯🇵🇨🇳 (@maraseni15) 's Twitter Profile Photo

कोरोना को डेन्जर जोन मा परियो। ७७३जना संक्रमित ७जनाको मृत्यु करिब १०हजार जना को शंका रिपोर्ट आउन बाँकी

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

एकिन गर्नुहोस आफुले आफू माथी थोरै भय पनि बिश्वास गरेर मेहनत गर्नुहोस तपाईंको जिबनमा चमत्कार हुन शुरु हुनेछ । तपाईंका हरेक सपना पूरा हुन लाग्नेछन।

🇳🇵Top Thapa ठुल्दाई 🇳🇵 (@topbahadurkhat2) 's Twitter Profile Photo

सम्झना मनै भरी छ म अचेल यता छु है आउनुहोस रमाइलो गरौ👀🙏 सबैलाइ सम्झेको छु facebook.com/groups/6437967…

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

यदि कसैलाई जित्नु छ भने आफू छिटो हिडेर जित्न खोज्नुहोस न कि अगाडि जानेलाई लडाएर.........!!! #शुभबिहानी ☕☕ .

2-fan Thapa (@tufanthapa1231) 's Twitter Profile Photo

जिन्दगी बिल्कुल गोलि लागेर दालिमै झुन्डिएको ढुकुरकै हाल भएको छ चोट असह्य छन अनि जिन्दगीको अपार माया, एक पाउको भरमा जिन्दगी आशमानमै छ त्यो पनि छुटे तातो तेलमा कि रातो झिरमा उहि सिकारी जाने चरिको अन्जान सुटर मेरो आफ्नै, फरक यत्ति !!

🇳🇵Top Thapa ठुल्दाई 🇳🇵 (@topbahadurkhat2) 's Twitter Profile Photo

धेरै दिनको एकमुस्तै दर्सन नमस्ते सप्पै लाई मलाइ भुलेकी क्या हो सबै ले🤣

🇳🇵Top Thapa ठुल्दाई 🇳🇵 (@topbahadurkhat2) 's Twitter Profile Photo

हेर्नुस् फोन होस कि दिल ,कोशिस गरिरहनु पर्दछ । एक न एकदिन लागेरै छोडछ 🤣

🇳🇵Top Thapa ठुल्दाई 🇳🇵 (@topbahadurkhat2) 's Twitter Profile Photo

बिहे पछि केटी को थर परिबर्तन गर्ने चलनले स्कुलमा सङ्गै पढेलेखेका केटी साथीहरू लाई चिन्न सकिएन भन्या,कोहि पौडेल बाट गौडेल भएछन, कोहि के सि बाट दे सि भएछन । संविधान संसोधन गर्नुपर्यो सरकार Ram Gc 🕵️‍♀️रून्चे डन🙏💞🕵️‍♂️

चन्द्रा राना मगर (@chandraarana3) 's Twitter Profile Photo

फाइनल्ली दुइपाउ जति ऎसुलु खाइयो। अब लागियो घर्🐃🐃🚶‍♀️🏃