Gupta (@guptapkt) 's Twitter Profile
Gupta

@guptapkt

आमा को माया लाई सम्मान गरुम💞Gents @naturalking1212 💞100%guarantee followback

ID: 842071828180877312

calendar_today15-03-2017 17:55:43

23,23K Tweet

4,4K Followers

3,3K Following

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

कपडाले ढाक्ने भनेकाे लाज मात्रै हो ईज्जत ढाक्नकाे लागि त तिम्रो बोली बचन ब्यवहार राम्रो हुनुपर्छ सफा र नया कपडा लगाउदैमा ईज्जतदार भन्दैन

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

मैले रविको समर्थनमा हस्ताक्षर गरे। तपाईहरु पनि गर्नुस्।

मैले रविको समर्थनमा हस्ताक्षर गरे।

तपाईहरु पनि गर्नुस्।
😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

यदि प्रतिक्षा नै प्रेम हो भने, मृत्युपछि पनि कुनै संसार हुन्छ भने, त्यहाँ पनि तिमीलाई नै पर्खि रहनेछु प्यारी! 😘🥰😥

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

आज मंगलबार,गणेश भगवानले सबैको रक्षा गर्नुहोस.....!!🙏♥️ #सुभबिहानी 🌸🌿☘️#सुभदिन्😍

आज मंगलबार,गणेश भगवानले सबैको रक्षा गर्नुहोस.....!!🙏♥️
#सुभबिहानी 🌸🌿☘️#सुभदिन्😍
Gupta (@guptapkt) 's Twitter Profile Photo

भुल्न सजिलो कहाँ हुन्छ र जसलाई आखाले होइन मनले चुनेको हुन्छ🌹

Gupta (@guptapkt) 's Twitter Profile Photo

चाहनु सजिलो छ तर चाहनालाई कायम राख्नु गाह्रो छ🌹

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

घुस्याहा मन्त्री राज कुमार गुप्ताले राजिनामा दिएचन। तुरुन्त छानबिन समिति गठन गरेर जेलमा हाल्नुपर्छ।

घुस्याहा मन्त्री राज कुमार गुप्ताले राजिनामा दिएचन।
तुरुन्त छानबिन समिति गठन गरेर जेलमा हाल्नुपर्छ।
Sun Toast (@sun_toast123) 's Twitter Profile Photo

जति माया प्रेमले संसार चल्छ भनेपनी आखिर दुनियाँ स्वार्थले नै त चल्दो रैछ #मनोभाव

Gupta (@guptapkt) 's Twitter Profile Photo

यस युगमा, मूर्खहरूले मात्र सम्बन्ध कायम राख्न सक्छन्।😊

Gupta (@guptapkt) 's Twitter Profile Photo

संसारमा रहनको लागि सबैभन्दा राम्रो स्थान भनेको या त कसैको हृदयमा हो वा कसैको आशिर्वादमा । 🌹शुभ रात्री 🌹

Gupta (@guptapkt) 's Twitter Profile Photo

बुद्धिमान चुप रहते है, समझदार बोलते है और मुर्ख बहस करते है !💫

Gupta (@guptapkt) 's Twitter Profile Photo

हाम्रो काम खुशी बाँड्नु हो, कसैले फिर्ता दिँदैन त्यसैले हामी घाटामा छौं। 🌹शुभ रात्री 🌹

Gupta (@guptapkt) 's Twitter Profile Photo

जीवनले मलाई एउटा कुरा सिकाएको छ कि हामी सधैं कसैको लागि विशेष रहन सक्दैनौं..!!!🌹

Gupta (@guptapkt) 's Twitter Profile Photo

पर्खनु मेरो अधिकार हो.... फर्कनु तिम्रो जिम्मेवारी हो...!!!😒😊

Gupta (@guptapkt) 's Twitter Profile Photo

केही निर्दोष यहाँ मर्नेछन्, केही त्यहाँ मारिनेछन्, दोषीहरूले यी लाशहरूमा रोटी खानेछन्।😪

Gupta (@guptapkt) 's Twitter Profile Photo

खुसीमा बचन नदिनुहोस् । रिसमा जवाफ नर्फकाउनुहोस् । पिडामा गलत निर्णय नलिनुहोस ।