पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile
पूर्णिमा सापकाेटा

@purnima2045

मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏
👉️@lovelypersn2047👉️
twitter.com/search?q=from%…

ID: 982143202328100865

linkhttps://purnasapkota.blogspot.com/ calendar_today06-04-2018 06:29:21

105,105K Tweet

39,39K Takipçi

1,1K Takip Edilen

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

बस आदत बन्नुपर्छ दुखाईहरू पनी मिठा लाग्न थाल्छन😊😊

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

मलाई सबैको पिडा आफै भएर बुझ्नु थियो र म भएँ पनि हो म अन्धो भएँ बहिरो भएँ लाटि भएँ लङ्गडो भएँ खुट्टा भाँचिए अपाङ्ग भएँ बच्चा भएँ जिदि भए नालायक भए साँचै प्रेममा म सबथोक भए महारानि भएँ नोकरानि भए त्यसपछि प्रेमले नै फेरी तिमी सामु हौ सामु नै हुनु भनेदेखि म पुनुह मेरै स्थानमा छु..✍️

anuptimilsina (@capitalzero11) 's Twitter Profile Photo

तिमी राता पहेंला फुलहरु ओढ,हरिया पातहरुको सिरानी बनाएर माटोमा हराउ।आकाशले लाज ढाकी दिने छन तिम्रो बादलले शर्म चराहरुले निदेरी बोलाई दिने छन कुरकुर झ्याउकिरीले सपनी।हावाका झोंकाहरुले थकाई मेटिदिने छन ताराहरुले नैराश्यता खोलाका सुस्केराहरुले भोक मेटिदिने छन तिम्रो नदिले प्यास ..

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

तिमि मिठा यादहरुमा समेटिएकाे मान्छे हाै कसैले एक दुई शब्दले नराम्राे भन्दैमा कहाँ नराम्राे साेच्न सकिन्छ र प्रिय❤️

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

यदि तिम्रो माया साँचो हो भने मेरो माया पनि ताल्चा हो😛 #बुझेउ_नि😏😁

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

ए बतास! गुमेका खुसीहरु तेराे मन्द गतिमा पुन ल्याईदीएर मिठास भरिएकाे बिहानी फिर्ता दे न😊

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

याे चकमन्न रातमा रमाउने भनेकाे निन्द्रा र अनिद्रा दुइवटा मात्रै रहेछन्।

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

Gen-z आन्दोलनमा को को संलग्न थिए, कहाँ के जलाउँदा को को संलग्न थिए, अनि उसले के बोलेका थिए एक एक ल्याउँन सक्नेहरुले भ्रष्टाचारका फाइल किन खोज्दैन्न किन ल्यउँदैनन् अगाडि ? ती ठूला ठूला भ्रष्टहरुलाई दण्डको माग किन गर्दैनन् ? सबैले आ-आफ्ना पार्टीलाई बचाउ गर्छन् देशको बचाउ गर्ने को ?

(यात्री) (@db5921) 's Twitter Profile Photo

कहिलेकाहीँ लास माथी बनेका मुर्ति लाई नियाल्छ लाग्छ यहाँ मान्छे लाई सम्झेर भन्दा पनि मुर्ति हेरेर रुने हरु धेरै हुँदारहेछन् ।।

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

तिमिलाई बिर्सन हरेक काेसिस गरिरहन्छु तिमिभने निद्रामा सपनी बनेर आइदिन्छौ। #शुभबिहानी #चिसाेबिहानी

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

..........✍️🎊🌱🫰 #सुन_न🤗 गोधुलीले प्रेमीहरू बोलायो प्रेमीहरूले याद बोलाए यादहरुले बतास बोलाए बतासले सुबास बोलायो सुबासले तिमी बोलायो अनि तिमीले मलाई भुलेको म कसरी मानु प्रिय...?😜 #भन_प्रिय_भन #कुल_मन❤️ #धेरै_माया🥰 #गोधुली_लाइन🙏

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

तिमिलाई चुपचाप मनमा बसाउनु अनि घरि घरि यादहरुमा रमाउनु पनि आनन्द रहेछ।❤️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

जिन्दगी सङ्ग मैले केही उधारो लिएको छैन, यदि कफन पनि लिनुपरे ज्यान दिएर लिनेछु!! #नानी ❣️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

प्रेम तिमी सँग होइन, तिम्रो आत्मा सँग छ… यो माया शरीरको सीमामा बाँधिएको छैन, न त समयको पर्खालले यसलाई थुन्न सक्छ। यो त त्यो निस्वार्थ अनुभूति हो, जुन सास रोकिन्छ तर सम्बन्ध रोकिन्न, मृत्यु पश्चात पनि आत्माको उज्यालो बनेर सधैं मेरो वरिपरि रहनेछ। 🤍 #म_अनि_मेरो_भावना

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

सुखले हाम्रो देह छुन्छ, केही क्षणका लागि मुस्कान छाडेर जान्छ। तर दुःख… दुःखले आत्मा छुन्छ, भित्र कतै गहिरो ठाउँमा बसेर हामीलाई परिपक्व बनाउँदै जान्छ। सुखले रमाइलो सिकाउँछ, दुःखले जीवन। सायद त्यसैले आत्मा छुन सक्ने अनुभूति सधैँ दुःखमै लुकेको हुन्छ। 💔 #म_अनि_मेरो_भावना