pRiya🤩
@binu_pdl
salman fans girl😍 forever❤️
ID: 3327943441
24-08-2015 04:50:52
14,14K Tweet
542 Followers
405 Following
प्लस टु पढाउने सरकारी स्कुलहरू भन्छन् सरकारी अनुदानले ११–१२ चल्दैन रे। अनुदान कति जाँदो रहेछ ११–१२ मा? शिक्षामन्त्री Sasmit Pokharel ज्यूको ध्यानाकर्षण होस् । यदि बजेट साँच्चै न्यून हो भने, अब आउने बजेटमा उचित बजेटको व्यवस्था होस्। तपाईंबाट केही आशा छ। 🙏
अब बैंकको धितो बन्धकी र रोक्का–फुकुवा अनलाइनबाटै, मालपोत धाउनै नपर्ने! यी झन्झटपूर्ण प्रक्रियाबाट छुटकारा पाउँदा नागरिकलाई सिधै फाइदा हुनेछ। राम्रो कामलाई राम्रो भन्नुपर्छ, सुधारको कुरा स्वीकार्नुपर्छ। यसले सबैका लागि समय, खर्च र झन्झट कम गर्नेछ। Pratibha Virbhadra Singh Aakanshya Pokhrel