💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile
💫💥Aadhya💥💫

@aarohee_1

“Stay real, stay loyal or stay away from me.”😏 👉️store @real_aarohee👈️ intagram.com/aarohee_Chhetri ट्विट लिंक्👇️ 👉️🚫Dm🚫

ID: 1021169521850187776

linkhttps://twitter.com/search?q=from%3A@aarohee_1%20-filter%3Areplies&s=09 calendar_today22-07-2018 23:06:01

46,46K Tweet

27,27K Takipçi

46 Takip Edilen

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

अस्तिनै बनाकाे टिकटकबाट सबैका सापटिवाला पैसा फिर्ता भएहाेलान् त🤔😉😝

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

जहाँ फोहोर धेरै हुन्छ नि हो त्यहाँ झिँगा नि धेरै हुन्छन के बुझ्नु भो त 😂😅

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

चुहिदै गरेको आकाश, झर्दै गरेको पानी हातमा चिया अनि यो मनमा तिमि ❤️

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें उसे दर्द क्या बताना....!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

मेरो आँखाले सुन्दरता देख्दैन; मात्र तिमीलाई देख्छ... मनले प्रेम गर्दैन, मात्र महसुस गर्छ... त्यो पनि मात्र तिमीलाई...!!🫅

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें उसे दर्द क्या बताना....!!

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

बटुवाले बाटो बिर्सियो भनेर के मन दुखाउछौ एउटै आगनमा हुर्केको हरुले त बिर्सिए!🥹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कहिले पनि आफूलाई अरु संग तुलना नगर्नु , किनकि सूर्य र चन्द्रमा लाई तुलना गर्नु झै हो उनीहरु आफ्नो समय आएपछि चम्किने गर्छन् !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

सफल भएपछि सुनाउला एक चोटि फुल्नको लागि कति चोटि भाचिएको छु भनेर...!🥹❤️‍🩹#GoodMorningEveryone

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी मा मानिसले आफ्नो कर्म अनुसारको फल ब्यहोर्नु पर्छ ढिलो चाडो मात्र हो तपाईं आफ्नो कर्म अनुसारको फल प्राप्त गर्न तयार हुनुपर्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

The tragedy in Ahmedabad has stunned and saddened us. It is heartbreaking beyond words. In this sad hour, my thoughts are with everyone affected by it. Have been in touch with Ministers and authorities who are working to assist those affected.

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

वरिष्ठ मान्छे होइन उत्कृष्ठ मान्छे बनौं, वरिष्ठहरुमा अहंकार हुन्छ अनी उत्कृष्ठहरुमा उदारता ... #शुभबिहानी🙏☕️😊

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

हेल्लो ट्विटर नयाँ छु सबैले फलो गरेर साथ दिनुहोला हस #शुभबिहानि😉❤️‍🩹😁🙏🙏

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

मान्छेको नेचर र सिग्नेचर कहिलयै बदलिदैन भन्ने सुनेको थिए तर यो गलत रैछ जब सिग्नेचर गर्ने औलामा चोट अनि मनमा ठेस लागछ तब दुबै change गनुपर्ने रैछ😔 #शुभप्रभात🙏❤️‍🩹❤️‍🩹

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

हराएको हैननी साथी बस् आजभोलि जरुरत नभएको ठाँउमा उपस्थिति हुन मात्र छाडेको छु !🙏🙏 #शुभबिहानि🙏🙏🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खरानीमा सम्बृद्धि खोज्ने कथित जेन-जीहरू त्यही खरानी बटुलेर निधारमा लगाउन जानू ! बुद्धि, विवेक सबै गुमाएर इतिहास मेटाएको कलंकित पुस्तालाई खरानी बाहेक केही पनि प्राप्त भएको छैन !😴

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सपना त्यो देखौ जुन पूरा गर्न सकिन्छ, विश्वास त्यही राखौ जो कहिल्यै भत्किन्न !! #शुभरात्री 😊♥️🌙

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

तिमी कति पटक टुक्रिएर रोयौ त्यो महत्वपूर्ण छैन, बस आफूलाई सम्हाल्न सक्यौ त्यही तिम्रो जीत हो.!💜😔 #शुभरात्री🙏❤️

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

आफ्नो व्यबहार यति खराब नबनाऊ कि अरुले राखेको Status पनि तिमिलाई आफ्नै लागि राखेजस्तो लाग्न थालोस्!!......!🧿🙏 #गुड्मर्निङ☕️☕️