🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile
🙏Narayan Acharya 🌹GANGA Acharya🌹

@narayan18697001

साधा जीवन उच्च बिचार सबै मानव यउटै परिवार🙏म यता पनि छु 👉@GangaAcharya9

ID: 4902812532

calendar_today13-02-2016 17:32:46

184,184K Tweet

31,31K Takipçi

29,29K Takip Edilen

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

जोसमा होस गुमाउँदा आफ्नै भबिस्यमा नकारात्मक असर पर्न सक्छ

Nepali Army (@nepaliarmyhq) 's Twitter Profile Photo

सहयोगको आवश्यकता भएमा सम्पर्क गर्नुहुन #NepaliArmy #NationalUnity highlight

सहयोगको आवश्यकता भएमा सम्पर्क गर्नुहुन
#NepaliArmy
#NationalUnity
<a href="/highlight/">highlight</a>
🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

रिस आगो हो केहि छिनमै सबै जलाइ दिन्छ स्वाहा पारिदिन्छ कति नोक्सान भयो त्यो आगो निभेपछि सुस्त सुस्त थाहा हुन्छ 😪

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

बिदेशको राम्रो कमाई हर सुखसुविधा छोडेर देशको पुकार सुनेर देशमै केही गरौं भनेर काम शुरु गरेको पछूतो हुन्छ कि क्या हो #यक_युवाको_गुनासो 😪

Riddi (@riddi515646) 's Twitter Profile Photo

सब ठीक छ भनेर अरुलाई सुनाउछु, सब ठीक हुन्छ भनेर म आफैलाई सम्झाउँछु।। बाँच्दासम्म हो सानो कुराले चित्त दुख्ने मरेपछि त आगोले पोल्दा पनि दुख्दैन!!

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

संसद भंग नगरी सरकार गठन गर्दा भोलि आएर बैधानिक सांसदहरुले यो सरकार अवैधानिकछ संबिधान बिपरितछ भनेर सर्बोच्चमा गए के होला? काङ्ग्रेस एमाले माओवादी जस्ता चतुर खेलाडीले के त्यसो नगर्लान र ? जेनजिले पहिला संसद भंग गराउने माग राखे उत्तम होला।

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

कर्फ्यु भन्ने सबै मान्छे बाहीर हिंडी रहेका छन् कस्तो कर्फ्यु रहेछ

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

खबरदार साबधान सरकार गठन गर्न ढिला नगरम् भ्रष्टाचारि फटाहा हरु फेरि उठ्ने प्रयास मा छन्

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

मौका परस्त हरू हिंजो गालि को बर्षात गरेका थिए आज फेरि सपोर्ट गर्दैछन् झोलेहरू