अनिल अर्याल (@onilaryal) 's Twitter Profile
अनिल अर्याल

@onilaryal

twitter.com/search?q=from%…

ID: 724069591031255044

linkhttp://instagram.com/onilaryal calendar_today24-04-2016 02:56:57

44,44K Tweet

13,13K Takipçi

4,4K Takip Edilen

Rajesh Ahiraj (@rajesh_ahiraj) 's Twitter Profile Photo

एउटा बिदेशीले नेपाली सङ बिहे गरेर तत्काल नागरिकता त पाई हाल्छ। नागरिकता लिएको भोलि पल्ट पारपाचुके गरे भने उनको नागरिकता के हुन्छ?

उप्रेती निता (@upretinita) 's Twitter Profile Photo

नागरिकता विधेयकमा दिल्ली भ्रमणको प्रभाव देखिएको हो ? दिल्लि भ्रमण के का लागि गरिएको थियो भन्ने स्पष्ट भएन र? अब पनि जनता जागेनौ भने हामिहरुले पाउने दुख नै हो । गठबन्धन ले ठ्गबन्धनको को रुप सिद्ध गर्दैछ जुन नियोजित थियो।

Rajesh Ahiraj (@rajesh_ahiraj) 's Twitter Profile Photo

युक्रेनमा आक्रमण हुदा नेपाली सडकमा दर्जन नागरिक समाज देखेको थिए। हिजो आज देखिदैन त? बिदेशी को स्वार्थको अहित मा बोल्दा आम्दानी रुक्छ हो?

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

जरुरि छैन कि तिमिले पनि चाहनु पर्छ भन्ने म निस्वार्थ प्रेमि हु एकतर्फी पनि गर्छु, बुझेउ नि माया😊😉

अनिल अर्याल (@onilaryal) 's Twitter Profile Photo

४० बर्ष राजनति गरेर २५५३४ भोट ल्याउने सफल कि? ४ महिना राजनिति गरेर १३०४२ भोट ल्याउने सफल ? सागरले परिवर्तनको धक्का दिएर अाएका छन यसका पराकम्पन बिस्तारै देखिनेछन ।

अनिल अर्याल (@onilaryal) 's Twitter Profile Photo

गठबन्धन १५ बर्षसम्म रहन्छ भन्थे बिचमा थोप्लो (.) हाल्न बिर्षैछन ।😁

अनिल अर्याल (@onilaryal) 's Twitter Profile Photo

स्वयं ढाकारामको मिलेमतोमा दुर्गा र कपुरबोटे मिलि चुनाबको बेला स्वतन्त्र पाटी र रबि लामिछानेलाई सकाउने चलखेल जस्तो लाग्छ ।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

MP Prem Bahadur Ale in a parliament says, "गोठेटारमा बसेका ती जगल्टे मुकुल्टे डनहरुलाई हटाउनको लागि मैले डोजरको व्यवस्था गरेको थिए, तर मेरै पार्टीका केही दुरदर्शि नेताहरुले भैगो अहिले चुनाब छ नगर भने, अब नेताले भनेपछि मान्न पर्यो, अहिले एउटा वडाध्यक्ष पनि जितेन। लास्टमा म

Ganesh Parajuli (@gparajuli) 's Twitter Profile Photo

बिहान ११ बजे सुरु भएको बैठक अवरोधका कारण स्थगित भएको बैठक बेलुकाको ७ बजेपछि भोलिसम्म को लागि स्थगित भएको जानकारी प्राप्त भयो। जिम्मेवार भनिएका राजनीतिक दलबाट पराकाष्ट को हद पार ।

बिहान ११ बजे सुरु भएको बैठक अवरोधका कारण स्थगित भएको बैठक बेलुकाको ७ बजेपछि भोलिसम्म को लागि स्थगित भएको जानकारी प्राप्त भयो। जिम्मेवार भनिएका राजनीतिक दलबाट पराकाष्ट को हद पार ।
अनिल अर्याल (@onilaryal) 's Twitter Profile Photo

तिमीलाई सुनको जलपको ठाऊँमा पित्तलको जलप कस्ले लगाईदियो? पशुपतिमाया,पशुपतिमाया ।😌

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

लौ हेर्नु होस्, घरैमा घाम बाट तरकारी र खाने कुराहरु सुकाउनको लागि सानो साइजको सोलार ड्रायर । यस्ता ३ वटा ड्रायरहरु सिन्धुपाल्चोकमा प्रतिगोटाको ५० हजार रुपैंयामा बेचियो । यसलाई घरको छतमा पनि राख्न सकिन्छ  । यसको साइज २० बर्ग फिट छ  । ठुलो साइजको ड्रायर अहिले सम्म १० ओटा बेचियो

लौ हेर्नु होस्, घरैमा घाम बाट तरकारी र खाने कुराहरु सुकाउनको लागि सानो साइजको सोलार ड्रायर । यस्ता ३ वटा ड्रायरहरु सिन्धुपाल्चोकमा प्रतिगोटाको ५० हजार रुपैंयामा बेचियो । यसलाई घरको छतमा पनि राख्न सकिन्छ  । यसको साइज २० बर्ग फिट छ  ।

ठुलो साइजको ड्रायर अहिले सम्म १० ओटा बेचियो
Setopati (@setopati) 's Twitter Profile Photo

प्रधानमन्त्रीले बोलाए एमाले नेताहरूलाई बालुवाटार, सदन अवरोध हटाउनेबारे छलफल हुने setopati.com/politics/303059

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।

चस्मिस🇳🇵 (@namratadahal3) 's Twitter Profile Photo

खुशी परिस्थितिमा भर पर्छ ! एउटा बच्चा बेलुन🎈 किनेर खुसी थियो भने अर्को बच्चा बेलुन 🎈बेचेर ! #शुभबिहानी 🙏

चस्मिस🇳🇵 (@namratadahal3) 's Twitter Profile Photo

आमा,आमा हुन्छिन्, गुण नभुल्नु !! जन्म लिदा बगेको खुन नभुल्नु !! दिनरात दुख गरी कमाई ल्याएको दाल , चामल , तेल , नुन नभुल्नु !! ठुलो गहना आफ्नो सन्तान सम्झि बेचेको त्यो कानको सुन नभुल्नु !! मानव रुपि भगवान हुन्छिन् आमा आशिष लिनु , पाउ छुन नभुल्नु !! #मातातिर्थ_औशी🙏