Peshal Karki (@peshalkarki7) 's Twitter Profile
Peshal Karki

@peshalkarki7

Twitter मा नया छु follow गरेर सहयोग गर्नु होला । follow back 100%.

ID: 1135887048299098112

linkhttps://twitter.com/search?q=from%3A@peshalkarki7%20-filter%3Areplies&s=09 calendar_today04-06-2019 12:32:30

624 Tweet

365 Followers

444 Following

RaiizKing (@raiis_king) 's Twitter Profile Photo

नेपालको सिमा सुरक्षा गर्ने तरिका 1) ट्विटरमा ट्विट 2) फेसबुकमा पोस्ट 3)इन्स्टामा पोस्ट अनि अन्तिममा लेख्छन : देशको माया गर्नेहरुले मात्र लाइक , केमेन्ट , सेयेर गर्नु होला । तरिका हो ?

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

उता छोरो ढलिसक्यो युद्ध मैदानमा भर्खरै यता उस्कै दीर्घायूको घरमा पुजा राखियो थाहा पाएं तिमी मन नभएकी पत्थर रहिछौ त्यसै दिनबाट तकिया मुनी ढुंङ्गा राखियो

Peshal Karki (@peshalkarki7) 's Twitter Profile Photo

आज ५०० पुर्याउने लक्ष्य छ है मेरो,सहयोग गर्नु होला।।

evanzelina (@aanileznave) 's Twitter Profile Photo

जिन्दगी आफुले लेख्न नजानेको र अरुले लेखेको चित्त नबुझेको किताब जस्तै हो😘🙈

Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

पुर्व मेची देखि पश्चिम महाकाली मात्रै हैन, अब त यसो छ्यास्स छुस्स पुर्व टिस्टा र पश्चिम काङ्गडा- सतलज पनि भन्नेतिर लाग्नुपर्छ किनभने त्यहाँ सम्मकाे भु-भाग नेपाल नै थियोे । त्यो असमान सन्धि मान्दैनौं भन्ने परिस्थिति पनि आउन सक्छ । समय सबैभन्दा बलवान् हुन्छ, के थाहा ।

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

अरुलाई तँ कालाे छस् भन्नू भन्दा पहिले अाफू कस्ताे छु भनेर ऐनामा राम्ररी हेर्ने गर्नुस्, अनि थाहा हुन्छ अाफ्नाे असली रुप।🙏

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

अहिले भूमि व्यवस्था मन्त्रीकाे काम नेताकाे घर घरमा नेपालकाे नक्सा पुर्‍याउनु देखिन्छ याे कति राम्राे काम हगि! सर्वसाधरणकाे घरमा चाहिँ कहिले ल्याइ पुर्‍याउने हुन कुन्नि ? #जिज्ञासा

Be e na🍁🍁 (@beenadahal1) 's Twitter Profile Photo

भगाएर लान्छु भन्ने भन्दा झैझै पन्छे बजाई लान्छु भन्नेलाई माया गरेको बेस्😴

Gautam (@sharma14828) 's Twitter Profile Photo

अचम्म छ यहाँ दिदी ले भाइ चिन्दैनन अझै अचम्म ती बहिनी ले दाइ चिन्दैन मैले सहर लाई यश कारण जङ्गलभनिदिए किनकी त्यहा मान्छेले मान्छेलाइ चिन्दैनन