अबोध बालक (@mehkaushal) 's Twitter Profile
अबोध बालक

@mehkaushal

प्राय गरि भविष्यको चिन्ता उसैलाई हुन्छ जो वर्तमानमा दुख: गरिरहेको हुन्छ ll
#Followback 100%
Tweet store👉 @dec_24_

ID: 1541558396

linkhttp://m.instagram.com/mehkaushal calendar_today23-06-2013 18:17:30

6,6K Tweet

2,2K Followers

2,2K Following

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

मुस्कानले सन्सार परिवर्तन गर तर सन्सारलाई तिम्रो मुस्कान परिवर्तन गर्न नदेउ !! शुभप्रभात

Appu❣️❣️❣️ (@appikshya) 's Twitter Profile Photo

तस्बिर हेरेर सुन्दरता पोशाक हेरेर हैसियत र Status हेरेर कसैलाई मुल्यांकन नगर्नु होला♥️🙏🙏 #मजाक_बनाउन_नगर्नुहोस्_दिदिबहिनि_हजुरहरुको_पनि_छन🙏

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

१२८ बर्ष देखि आफ्नो घरमा रहेको ५ इन्च मोटो बाईबल छोएर जो बाईडेन ले इश्वर संग सहयोग माग्दै सपथ लिए नेपालका तामसी गद्दार हरु ईश्वरको नाम लिनुपर्दा मुर्छित हुन्छ्न दुर्भाग्य हिन्दुकोखको।

आशिका लम्साल (@aasikalamsal) 's Twitter Profile Photo

वृद्ध बृद्दालाई ५/५ हजार बाड्न गएका कर्मचारीहरू लखेटिएका छन। पानीजहाजलाई समुद्रबाट झिकेर बालकोट नजिक फालेका छन् ।

Kuber (@sirkuver) 's Twitter Profile Photo

नारी भएकै कारण माया प्रेमको नाममा एसिड खाएको सुन्न नपरोस नारी भएकै कारण समाजले नारी चरित्रको हत्या गरेको सुन्न नपरोस नारी भएकै कारण भेडा बाख्रा झै गोठमा चार रात बिताएको सुन्न नपरोस नारी भएकै कारण बलात्कारको सिकार भएको सुन्न नपरोस अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।

दिपक शर्मा मरासिनी(Yong Beom 博 )🇳🇵🇰🇷🇯🇵🇨🇳 (@maraseni15) 's Twitter Profile Photo

"नारीले नारीलाई" माया ,सम्मान गर्ने बानीको सृजना होस् पुरुषले त अर्काकी श्रीमतीलाई पनि माया ,सम्मान गर्छन 😁😁! समस्त नारीहरुलाइ "अन्तर्राष्ट्रिय नारी दिवस"को शुभकामना।।🙏🙏

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

बर्षातमा सधै तिम्राे छाताकाे रुपमा दिदी,बहिनी,श्रीमती,माताकाे रुपमा हरबखत तिम्लाई साथ दिन्छिन नारी भिन्न भिन्न सम्बन्ध र नाताकाे रुपमा #नारी_दिवसको_शुभकामना 💞🙏

अबोध बालक (@mehkaushal) 's Twitter Profile Photo

Join the Mi family & Earn Exclusive Benefits 6272888463 has invited you to join Mi Store, sign up and avail new user reward! m.store.mi.com/in/reward/invi…

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सके तिम्रो समाधान बन्छु प्रिय यदि तिम्रो समस्या बन्ने दिन आउँछ भने मलाई मर्न परोस्💔💔

Rajdeep Sardesai (@sardesairajdeep) 's Twitter Profile Photo

On a day when IPL tv/digital rights are sold for a record Rs 44,075 crores just for 410 matches or over Rs 105 cr per match, rupee slides to a new low, markets are down, eco outlook remains uncertain. Only thing immune to economic shocks it seems is cricket! 🙏

Amitabh Bachchan (@srbachchan) 's Twitter Profile Photo

T 4623 - ए twitter भइया ! सुन रहे हैं ? अब तो पैसा भी भर दिये हैं हम ... तो उ जो नील कमल ✔️ होत है ना, हमार नाम के आगे, उ तो वापस लगाय दें भैया , ताकि लोग जान जायें की हम ही हैं - Amitabh Bachchan .. हाथ तो जोड़ लिये रहे हम । अब का, गोड़वा 👣जोड़े पड़ी का ??

श्रेया (@me_sherya) 's Twitter Profile Photo

हरेक पटक प्रधानमन्त्री बन्दा भुमि विधेयकलाइ सिधै छलफल विना चोरबाटोबाट पास गराउन प्रयास गर्ने कारण अब थाहा भो होला नि गिरिबन्धु घोटालाको नाइकेको😉

अबोध बालक (@mehkaushal) 's Twitter Profile Photo

मान्छेको जीवनमा प्राय यि दुई समस्या हुन्छ :- १.समय हुन्छ तर पैसा हुदैन २.जब पैसा हुन्छ अनि समय हुदैन