Amrit Adhikari
@amritad77
Two decade of experience on Organizational Management by profession.
ID: 282896286
16-04-2011 04:47:39
527 Tweet
2,2K Followers
2,2K Following
शुभ जन्मदिन काका। उमेर मात्र हैन उर्जा पनिसँगै बढिरहेको काका जिन्दगी लाेभलाग्दाे छ। अाराेग्यकाे कामना ❤️ Navaraj Adhikari दादा
पर्यटनलाई राजनीति र गफको मात्रै विषय बनाउनेहरुका लागी सार्है राम्रो सुझाव र सुधार सहितको आलेखका लागी साधुबाद Amrit Adhikari.
विराट् विरासत बोकेको असम ratopati.com/story/400774/a…असमका नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूमा भाषा, साहित्य र संस्कृतिको बढो अभिरुचि छ । चाडपर्वहरू र सांस्कृतिक कार्यक्रमहरूको जगेर्ना र संरक्षणमा समेत अग्रसर रहेको पाइन्छ । Amrit Adhikari को अनुभुति ! यात्रा सहयात्री Navaraj Adhikari दादा पनि !!
जसले जमिन छोड्यो त्यो लट्टाइबाट छुटेको चंगा जस्तो हुन्छ- सुनील पोखरेल #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे ! Himalaya Television
किसानको मात्र हैन हामी कसैको कृषि थेग्नसक्ने हैसियत छैन #तमसोमा_ज्योतिर्गमय आज राति ८:०० बजे ! Uttam Babu Shrestha Amrit Adhikari
उज्यालाे दिन, उज्यालो भविश्य, उज्यालो देश र उज्यालाे संसारका पर्याय: Tika Ram Yatri लाई शुभजन्मदिन!! आरोग्य, ऐश्वर्य एवम् दीर्घायुको कामना।🙏Navaraj Adhikari दादा
Amidst global campaign for plantation, appreciating Natural Regenration-NR potential of forests, we in Biodiversity Challenge Funds project prioritised NR protection to combat biological invasion. A comn. material for local is published recently. forestaction.org/publications/n…