RaiizKing (@raiis_king) 's Twitter Profile
RaiizKing

@raiis_king

ट्विटर जमाना देखि चलाउन थालेको हो । तर पुरानो ह्यान्डल बिगृएको कारण नयाँ खोल्न बाध्य भएको छु । मित्रहरु आउनुस मिलेर अघि बढौ ।
Follow = Follow back

ID: 1250712918456299521

linkhttps://twitter.com/search?q=from%3A@raiis_King%20-filter%3Areplies&s=09 calendar_today16-04-2020 09:10:54

1,1K Tweet

967 Followers

1,1K Following

RaiizKing (@raiis_king) 's Twitter Profile Photo

RDT र PCR चेक जाँच नगरी सलह भित्र्याउनु पाइदैन भनेर केपि बाले देशको शिमा क्षेत्रमा डक्टरहरु खटाइसकेका छन रे हो ?😁

kristina puri (@puri_kristina) 's Twitter Profile Photo

दिवंगत व्यक्तिको जुठो फुकाउने दिनमा पाएको दक्षिणा गनेर खुसी हुनेहरु आज संसद हत्यापछि हत्याराले आफैमाथि ऋण थोपरेर दिएको १/२ हजारको दक्षिणामा मख्ख छन् #बजेट

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

एस एल सी वा सो सरहका टोले नेताहरु पी एच डी वा डिग्री सरहका झोले कार्यकर्ता #जय_देश 🙏

🇳🇵 J. B. Bam🇳🇵 (@jbbam2) 's Twitter Profile Photo

तथाकथित प्रायोजित जनयुद्ध भनेर 17000 मार्नेहरु तिच्छड्बिच्छ्ड भएर लासमा टेकि कति पटक सम्म सत्ताको बागडोर समालिसके उनिहरुलाई त्यस्को 17000 को भारि बोक्नु नपर्ने रे?अनि एकजना गरीब जनताका पक्षमा लडेको चौधरीको छोरोलाइ अन्याय किन?कानुन त सबैलाई एउटै लाग्ला नि कि फरक हुन्छ?

RaiizKing (@raiis_king) 's Twitter Profile Photo

हैन मेरो ट्विट चै तिमेरुले देख्दैनाै ? थुइक्क पापिहरु 😝

RaiizKing (@raiis_king) 's Twitter Profile Photo

अमेरिका जाने भिसा दियो भने बिरोध गर्ने कोहि रहदैन 😄 Mcc पास हुन्छ 😅

RaiizKing (@raiis_king) 's Twitter Profile Photo

भुइको नानिलाई टाउको मा टेकाएपछी पललाई मात्र होइन धेरैलाई उजुरी दिन्छिन हेर्दै जाओ