अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile
अविरल यात्री...T A N K A B. K A R K I

@tankakarki13

#Proud_to_be_Nepali #Hindu #Kshatria #संगित🎵, #साहित्य_प्रेमि, र पत्रपत्रिका, सुन्न र पढ्न मनपराउने #naturelover🌲 #visitors 🌍🌲 #Nepal

ID: 792995693761851392

calendar_today31-10-2016 07:44:41

1,1K Tweet

539 Followers

737 Following

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

#noremittance मौखिक घोषणा गरेर के गर्नु । लिखित हुन पर्‍यो नि त । जव सम्म भन्सार छुट हुन्न तव सम्म यस्तै हो बम्हलुट । यस्तो नियम संसारमा कहि कतै छैन । सामसुङ जस्तो मोवाइल बन्ने देशमा त । रोक लगाको छैन । नेपाल मा चैं रोक ? कस्तो अचम्म !

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

कहिल्यै सोचेको थिइन! (कविता पुन: प्रेषित। फोटो सान्दर्भिकताको लागि मात्र। यो कविता कसैको जीवनसँग मिल्न गए त्यो संयोगमात्र हुनेछ) ती दिनमा म उन्मत्त हात्ती थिएँ शिकारी सुरको शेर थिएँ लाग्थ्यो, पहाडबाट चट्टान झर्दै झर्दैन जीवनमा अनिष्ट पर्दै पर्दैन कहिलेकाहिँ त लाग्थ्यो – म मर्दै

कहिल्यै सोचेको थिइन!
(कविता पुन: प्रेषित। फोटो सान्दर्भिकताको लागि मात्र। यो कविता कसैको जीवनसँग मिल्न गए त्यो संयोगमात्र हुनेछ)

ती दिनमा
म उन्मत्त हात्ती थिएँ
शिकारी सुरको शेर थिएँ
लाग्थ्यो, पहाडबाट चट्टान झर्दै झर्दैन
जीवनमा अनिष्ट पर्दै पर्दैन
कहिलेकाहिँ त लाग्थ्यो – म मर्दै
Balen Shah (@shahbalen) 's Twitter Profile Photo

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ । 
माता सीताको जय होस ।
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

म र मेरो परिवारलाई सबै ठिकै छ, त्यसैले मेरोलागि त देशमा विकास भै'राछ, नपत्याए तथ्यांक हेरे भै'हाल्छ! Sushant Pradhan सँगको पुरा पडकास्ट यो लिङ्कमा हेर्न सक्नुहुन्छ: youtu.be/PNZoQph7DjM

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

कुल्लिले बोकेको फोनमा भन्सार र भ्याट लाउने जंगली सरकार ले त्यत्रो एअरपोर्ट को स्कान सिस्टम प्रयोग गरेर सुन पत्ता लगाउन सके नछ । भसारका सबै कर्मचारी मिलेका हुन सवैलाई बर्खास्त गर्न पर्छ ।

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

कुल्लि ले ल्याएको फोनमा #VAT लगाउने #TIA भंसार ले । सयकिलो सुन बिना चेकजाँच सिधा छिराएछ ? ति कर्मचारी सबैलाई कारवाही होस ।PM Nepal

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

कोरियालाई चाहिएको भारी बोक्ने गधा हो । उस्लाई यो मतलव छैन कि त्यो कता सम्बन्धित छ । सबै ब्यक्ति प्रतिस्प्रधा मा आउने हो जो सक्षम उ सफल हुने गर्छ । तर, यहाँ#Eps कार्यलय ग्वार्को को एकलौटी निर्णयले आज एक युवाको ज्यान लिएको छ । यदि , HRD को पत्र आएको हो भने पत्र सार्वजनिक गर ।

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

#EPS कार्यालय ग्वार्कोका महानिर्देशक र निर्देशक दुवैको राजीनाम माग गर्दछु । जो कसैले फर्म भरेर परिक्षामा सहभागी हुन पाउँछ । कोरियालाई चाहिएको कामगर्ने कामदार हो। उसलाई यो मतलव छैन कि कुन सिप बिल्डिङ्ग कुन के? हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ! मृत आत्माप्रति चिरशान्तिको कामना ।

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

गृह मन्त्रि र #EPS कार्यालय ग्वार्को का महानिर्देशक र निर्देशक यि तिनै पदमा रहेका ब्यक्तीको राजिनामा माग गर्दछु । भविष्य बनाउन दौडेको ऊ ' राज्यले भविष्य नष्ट गरिदियो । हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित परिवार मा धैर्य धारण गर्ने शक्ति मिलोस् ।

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

अब, कुनैपनि हालतमा चिन र ताईवान यूद्ध वा बिश्वयुद्ध नै हुन्छ भने , नेपाल #Nepal सबैभन्दा पहिले भोकमरीमा जानेछ ।

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

हरेक चिजको निश्चित समय हुन्छ । रुखको पात झर्ने समय आएपछी झर्नुपर्छ ! फुलको ओईलिने समय आएपछि आईलिनु पर्छ । घामले डुब्नै पर्छ । रात हुनै पर्छ । मानिसले एकदिन मर्नै पर्छ । #Nepal #NepalGenZProtest #NepalProtests

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

जस्तो सुकै आन्दोलन विरोध हुँदा पनि , शिंहदरबार, राष्ट्रबैङ्क , सर्वोच्च अदालत यि भनेका देशका धरोहर हुन खम्बा हुन यिनीहरू माथी को आक्रमण भनेको , देशको पूर्ण क्षेती हो । यो योजना बद्ध आक्रमण हो । देशको सम्पती र प्रमाण नष्ट गर्नु भनेको पूर्ण रुपमा निन्दनिय कुकर्म हो ।

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

रानीको सम्पति जलेर खरानी भयो ! त्यो जलाउने पनि उसकै झोलेहरु थिए ।

अविरल यात्री...T A N K A B. K A R K I (@tankakarki13) 's Twitter Profile Photo

शिंहदरवार को २४ सै घण्टा सुरक्षा दिएर बस्ने सेना त्यहाँ नहुनुले त्यो सुनियोजित योजना थियो भन्ने पुष्टि गर्दछ । साथै महत्वपूर्ण मानिएका संरचना माथिको हमला को उद्देश्य भनेको प्रमाण नष्ट गर्नुनै थियो । यो मिलेमतो मा नै भएको थियो । र राष्ट्रबैंक र सर्वोच्च अदालत ।#nepal