सुरेन (@surenkgiri1) 's Twitter Profile
सुरेन

@surenkgiri1

Ex-General secretary/Former vice-president-Tikapur chamber,
Secretary-Saathi Hospital.

ID: 1200629750428880898

calendar_today30-11-2019 04:17:09

1,1K Tweet

1,1K Followers

1,1K Following

Medin Lamichhane (@medinlamichhan) 's Twitter Profile Photo

एसइइको परिणाम प्रमाणिकरण पश्चात विध्यार्थीको ग्रेड सिट सहित बधाई दिने आभिभावकलाई नम्र अनुरोध:बधाई सफलतालाई दिनुस। बधाई मिहेनतलाई दिनुस।बधाई कोभिडको महामारिमा पनि सिकाइलाई निरन्तरता दिन सकेकोमा दिनुस।ग्रेडलाई होइन। सन्जालमा फोटो राख्नै परे उनको/उसको फोटो राख्नुस, ग्रेड सिटको होइन।

Erik Solheim (@eriksolheim) 's Twitter Profile Photo

Congrats Nepal 🇳🇵. First country to double its tiger population. This STUNNING tiger 🐅 is relaxing to the peaceful sounds of a steam in the jungles of Nepal. SOUND ON! Thanks to Nepal’s National Trust for Nature Conservation.

Tri Bikram Singh (@tribikram_singh) 's Twitter Profile Photo

यस्तो सहिष्णुता नेपाल र नेपाली हिन्दुहरुमा मात्रै छ, अझ कट्टरपन्थिहरु संग तुलना गर्छन, मूर्ख हरु भारतको कुनै गाउँकै सानो मन्दिरमा मात्र यत्तिको गरेको भए बबण्डर मच्चिसक्थ्यो, चर्च र मस्जिदमा त छिर्न समेत दिन्नन अन्य धर्मलाइ । स्रोत: टिकटक /teammtc

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

एक से एक ठूला र सैद्धान्तिक गफको बिस्कुन सुकाउनेहरु विधी, प्रक्रियाको हेपाहा र चरम् अपमानका विरुद्ध उभिन डराए। तर रामकुमारीले यो विम्ब र अलंकार तय गरिन्। संकटमा साथको जग र उर्जा ०६२-०६३ को आन्दोलन हो। उपलब्धी रक्षानुक्रमको यो मेटाफोरका लागि रामकुमारीलाई सलाम।

सुरेन (@surenkgiri1) 's Twitter Profile Photo

यही हो समृद्द नेपाल, सुखी नेपाली। अर्बपति मन्त्री : करोडौंको शेयर, जग्गैजग्गा, घरैघर ! onlinekhabar.com/2021/08/1004080

सुरेन (@surenkgiri1) 's Twitter Profile Photo

लाज भन्ने के हो कोई सिकाओ यार इनको,हिजो सम्म 'बा'लाई गाली गर्दै हिड्ने आज बाट माधब लाई,सलाम छ बहुरूपिया लाई🙏🙏🙏

सुरेन (@surenkgiri1) 's Twitter Profile Photo

पोर्टफोलियो हेर्दा नि ज्वरो आउने भईसक्यो गाँठे😥

सुरेन (@surenkgiri1) 's Twitter Profile Photo

मेयरलाई हात हाल्ने लाई नसमातेर जान दिएको किन होला प्रहरी ले??