भगवान krishna (@krishnghimirekg) 's Twitter Profile
भगवान krishna

@krishnghimirekg

🙏🇳🇵

ID: 4877636170

calendar_today05-02-2016 10:18:47

10,10K Tweet

3,3K Followers

4,4K Following

भगवान krishna (@krishnghimirekg) 's Twitter Profile Photo

तिमिलाइ मेरो श्राप छ बुढाको अङालोमा हुदा नि मेरो याद आओस 😅

. (@mayor_harka) 's Twitter Profile Photo

लव पर्ने जोडीहरु पनि भोलि Boy Friend र Girl Friend आउनु होला आफ्नो प्रेमको स्थायीत्वको कामना गर्दै विरुवा रोप्नु चट्ट सङ्गले ! लव गर्ने पनि तरिका हुन्छ के तरिका !

भगवान krishna (@krishnghimirekg) 's Twitter Profile Photo

गाजा खायर हिन्नु बेश रे छ बाइ रातो माटो नि चिलिन्न रे छ 😅

भगवान krishna (@krishnghimirekg) 's Twitter Profile Photo

३चोटि सुने रुनुहुन्छ भन्थ्यो १०० चोटि सुने खोइ त आसु नि आउदैन त मेरो 😅😅

Biplav Paudel (@paudelbiplav) 's Twitter Profile Photo

पुलचोकमा उभिराको थिएँ । दुईजना ब्याचलर पढ्ने जस्ता देखिने बैनीहरू नजिकै आए । एउटीले सोधिन्, "अङ्कल, त्रीपुरेश्वर कता पर्छ ?" गह्रुङ्गो हात उचालेर जावलाखेलतिर देखाउँदै भनेँ, "त्यो बाटो नछोडि जानू ।" उनीहरू पछाडि नफर्की तेतैतिर लम्किए । मोरल: गलत सम्बोधनले गलत गन्तव्यमा पुगिन्छ ।

भगवान krishna (@krishnghimirekg) 's Twitter Profile Photo

ए भाउजु हाम्रो गाउमा बदेलले सारै दुख दियो लौ न जाम सिकार खेल्न 😊

भगवान krishna (@krishnghimirekg) 's Twitter Profile Photo

राम्रो काम गरे त सबै को मन जितिने रैछ त स्वोर्गमा बास होस मुकुन्द रिजाल

भगवान krishna (@krishnghimirekg) 's Twitter Profile Photo

ए साचि ! सर मिस को आन्दोलन सकियो कि नाइ? आन्दोलन को नामले त प्रेम हुर्काउदो रहेछ नि छुटाउनु हुदैन है आन्दोलन जारि राखम है 😅

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

आफ्नैले बिश्वासघात, गरेको पाएँ अमृत घडा नै बिषले, भरेको पाएँ फूलै नफुलि त के फल लाग्थ्यो र फुल्न नपाउदै जालमा, परेको पाएँ के सक्थ्यो धान्न कोपिला जाबोले मनोमानि संग भमरा , चरेको पाएँ सोचेको थिए नि उडि छुने चन्द्र एक तर सपना त सपनासंगै, मरेको पाएँ #शुभप्रभात शुभदिन 🙏💙

भगवान krishna (@krishnghimirekg) 's Twitter Profile Photo

न त निन्द्रानै पुरा भयो न त सपना नै बस जवानि यत्तिकै गयो सुभ सन्ध्या 🙏