Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile
Bishnu Bhusal

@thebishnuji

एक सच्चा देशभक्त नेपाली🇳🇵
follow back 100%🙏

ID: 1171116766610608128

calendar_today09-09-2019 17:43:04

400 Tweet

968 Followers

1,1K Following

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

एउटा फोटो पठाउहै हासेर निदाउछु म छातिमा टासेर 😋😋

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

मेरो साथी पनि आफ्नो प्रेमिकाबाट विश्वासको मत पाउन नसकेर ब्रेकप भएको थियो। अनि उ पनि प्रेमी को पद बाट पद मुक्त भएको थियो। तर उ केपि बा जस्तो जालझेल र तिकडम गर्दैनथ्यो। 😁 #biswas

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

उधारोमै मुस्कुराइदिनुस😊 खुसी त आफैलाई खोज्दै आउनेनैछ एक दिन #msdian

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

केही सपनाहरु बर्षातका थोपाहरु जस्तै थिए जसलाइ पाउने चाहनामा हत्केला त भिजे तर हात सधै खाली रहे😊🙂 #MsDian

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

सम्झिए पनि हुन्छ मलाई बिर्सिए पनि हुन्छ त्यही गर जसो गर्दा तिमिलाइ सजिलो हुन्छ #MsDian

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

हरदम भुलेर जानेकै याद आइरहन्छ भुलेर जाने ले पनि याद पठाइरहन्छ💖 #MsDian

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

परदेशी छोरो सम्झिरहन्छ बा'आमा धनले पनि सक्दोरहेनछ याद मेटाउन 🙂 #MsDian

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

आज follow friday..व्यापक प्रमोट गर्दैछु । कृपया आफ्नो handle mention गर्नु होला । rt like लाई प्राथमिकता । 🙏🙏🙏

Bishnu Bhusal (@thebishnuji) 's Twitter Profile Photo

There's "hell" in hello, "good" in goodbye, "lie" in believe, "over" in lover, "end" in friend, "ex" in "next", "if" in life.

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

एक्सक्लुसिभ: सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो? Dipa Dahal🇳🇵 ukaalo.com/Breaking-story…

एक्सक्लुसिभ:
सीजी ग्रुपले चाँदबाग स्कुल चलाइरहेको १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखानाबाट ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’ले कसरी कब्जा गर्‍यो? <a href="/dahalDeepa/">Dipa Dahal🇳🇵</a> 
ukaalo.com/Breaking-story…
Elon Musk (@elonmusk) 's Twitter Profile Photo

Twitter’s current lords & peasants system for who has or doesn’t have a blue checkmark is bullshit. Power to the people! Blue for $8/month.