Baburam Karki (@bramkarki) 's Twitter Profile
Baburam Karki

@bramkarki

महत्वकाङक्षा नबोकेको कर्ममा विस्वास गर्ने एक साधारण मान्छे हुँ।

ID: 3287237192

linkhttps://twitter.com/search?q=from%3A@bramkarki%20-filter%3Areplies&s=09 calendar_today22-07-2015 06:16:29

3,3K Tweet

3,3K Followers

2,2K Following

सुदन किराँती (@sudankiranti) 's Twitter Profile Photo

पुन स्मरण : रहोस पारिवारिक नातागोता र अन्य कुनै माध्यमबाट सोर्सफोर्स प्रयोग गरेर नआउनु होला यदी आउनु भयो भने तपाईको काम हुदैन भनेर बुझ्नु होला । मलाई पद होइन परिणाम चाहिएको छ । नोट - तपाईं आफै आएर मलाई आफ्ना कुराहरू राख्न सक्नुहुने छ | यो मन्त्रालय तपाईं र आम नागरिकको हो |

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

अनि ब्राे उचाल्ने त आफ्नै बाउ पाे रैचन त, सिधै बाउले उचाल्या हुन् भन्देकाे भए भैहाल्थ्याे त Mahabir Pun महाविर काकालाई नै भन्न लगाउनु त भएन नि, यसरी अल्मल्याए पछि त आविस्कारकाे काममा घाटा हुन्छ नि हाै।😜

अनि ब्राे उचाल्ने त आफ्नै बाउ पाे रैचन त, सिधै बाउले उचाल्या हुन् भन्देकाे भए भैहाल्थ्याे त <a href="/MahabirPun/">Mahabir Pun</a> महाविर काकालाई नै भन्न लगाउनु त भएन नि, यसरी अल्मल्याए पछि त आविस्कारकाे काममा घाटा हुन्छ नि हाै।😜
Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

"रवि, घण्टी र निलाे" बिचकाे सामिप्यता पनि कस्ताे कस्ताे लाग्ने क्या!🤔🤔🤔

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

महारानी चढेकाे गाडी राेक्ने हाे? त्याे पनि शनिवार तिब्र गतिमा गुडिरहेकाे। बाटाे छाेड है बाटाे छाेड।🤣🤣🤣

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

अन्धभक्तहरु लेखेर खुब आनन्द लाग्छ। अनि देश बन्दैन त??? नियम अनुसार काम गर्ने हाेइन है हैन।

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

ल है अन्धभक्तहरू यता यस्ताे आइसकेछ, याे अनलाइनकाे झांकाे झारुम त। यस्ताे लेख्न पाइन्छ???

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

मास्टरकाे आन्दाेलन भन्दा पनि रिखी दाजुकाे भाषण चर्चामा छ त! 😝

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

अन्ततः सबै आउने सडकमै रहेछ। किन यसरी प्रिय बनिरहेकाे छ सडक!

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

धरान १७ जस्तै जनप्रतिनिधि तपाईंहरूको वडामा पनि छन् कि? 🤣🤣🤣 छन् भने २,४ प्याकेट भाेला किनिदिनुस्।

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

महाराज जी र उनका भक्तहरूकाे बाेलि सारै गज्जव! पशुपतिनाथ पनि सारै प्रसन्न रे 🤣🤣🤣

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो लण्ठुको पछि लाग्ने मान्छे देखेर हाम्रो समाजको चेतनाको स्तर मापन हुन्न र ? आम मानिस त छोडौं, राजा धरी यस्ताको पछि ?? तैट !! ज्ञानेन्द्रको कारण यो देशमा राजसंस्था सदाको लागि अन्त्य भयो भन्ने कुरामा अब चाईं दुबिधा रहेन !!

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

तीनकुनेमा निर्दाेष नागरिककाे घर जलाउने उदण्ड मण्डेलहरुलाई दंडित गरिनु पर्छ र क्षतिपूर्ति ज्ञानेन्द्र शाहकाे सम्पति जफत गरी तिरिनु पर्छ। यति गर्ने आँट नभए "ओदे सरकार" काे कुनै काम छैन। तिम्रै अतिदलीकरण, कुशासन र भ्रष्टाचारले जनता आजित भएर भड्किन थाले, सुरक्षा पनि दिन नसके के काम?

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

गाडीमा चढेर कालाे चस्मा हालेर तथानाम गाली गर्ने आन्दाेलनकाे रैति कमान्डर रे! अनि रैतिका पनि दास पछिपछि मुक्ति पाउने आसमा......

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

हिजाे बाले बन्द गरेकाे सामाजिक सञ्जाल आज उनकै छाेराछाेरीलाई सबैभन्दा बढी आफ्ना आक्राेस पाेख्न चाहिएकाे छ।

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

एमालेका सबैलाई एउटा बालेनकाे चिन्ता छ। बालेनकाे यतिविधि चिन्ता बाेक्नेले आफ्नै धेरै नेताहरूकाे चिन्ता लिए हुने हाे।