Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile
Nirmal Bhandari

@bhandarinirmal5

#Politics #literature #sports #ContemporaryWriter #geopolitics

ID: 3336003233

linkhttps://www.facebook.com/share/12DpTeaD9o1/?mibextid=wwXIfr calendar_today20-06-2015 02:40:47

154,154K Tweet

30,30K Followers

520 Following

Setopati (@setopati) 's Twitter Profile Photo

शेखर निकट कोशीका पूर्वमुख्यमन्त्री कार्की पनि उभिए विशेष महाधिवेशनको पक्षमा setopati.com/politics/379216

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

विशेषले काङ्रेस कब्जा गर्यो भनेर बुझे हुन्छ हैन त ? 😉

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

काङ्रेस नफुटोस, शुभकामना बाहेक केही भन्न सकिएन्।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

काङ्रेसमा देउवा जसरी उदाएका थिए, देउवाको पतन र गगनको उदय उसैगरी हुने लगभग निश्चित भएछ। गज्जबको कुरो त केछ भने, देउवा मात्र होइन उनिसँगै आधा दर्जन डेट एक्सपाएर नेताहरु समेत ठन्डारामा हुने भए ।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

काङ्रेसमा देउवा जसरी उदाएका थिए, देउवाको पतन र गगनको उदय उसैगरी हुने लगभग निश्चित भएछ। गज्जबको कुरो त केछ भने, देउवा मात्र होइन उनिसँगै आधा दर्जन डेट एक्सपाएर नेताहरु समेत ठन्डारामा हुने भए ।।

Aditya Dahal (@adityadahal07) 's Twitter Profile Photo

देउवा पक्षमा को छन् ? टेरामक्स, ललिता निवास, कुलिङ पिरियड, सहकारी, गोकर्णेश्वर, भिजिट भिसा, भुटानी शरणार्थी, सुडान काण्ड लगायत । असल र असली काँग्रेस त गगन नेतृत्वकै हो। जय नेपाल❤️

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

गगन- विश्वलाई कारबाही गरेर देउवाले अलिअलि भएको इज्जत पनि फाले । निर्वाचन आयोगले गगन नेतृत्वको काङ्रेसलाई आधिकारिक मान्यता दिने कुरामा म चाँही ढुक्क छु।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

जेनजि सरकार को ठुलो उपलब्धि ! रवि लामिछाने बिरुद्धको सङ्गठित ठगी र सम्पती शुद्धीकरणको मुद्धा सरकारले फिर्ता लियो ।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

नेपाली काङ्रेसको नवनिर्वाचित सभापति गगन थापा ज्यूलाई हार्दिक बधाई तथा शुभकामना !

नेपाली काङ्रेसको नवनिर्वाचित सभापति गगन थापा ज्यूलाई हार्दिक बधाई तथा शुभकामना !
Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

काङ्रेसको किचलोले चुनावको नोमिनेसन एक हप्ता जति पर सर्ला जस्तो छ ।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

निर्वाचन आयोगले आफुँपक्षिय निर्णय नगरे देशभर आन्दोलन गर्छु भन्नु देउवापक्षको हारको मानसिकता हो। यस्ता नचाँहिदा धम्किक पछी निर्वाचन आयोग लाग्नु हुँदैन।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

सुशासन का लागी बनेको जेन्जी सरकारले रविलाई मत्र होइन जिवि राईलाई समेत संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा उन्मुक्ति दिएछ। क्या गज्जब ! 😄

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

अन्ततः गगनलाई नै आयोगले आधिकारिकता दियो। दिन्छ भन्ने कुरा निश्चित नै थियो। अब डेट एक्सपाएर नेताहरुको रोइलो सकियो होइन त ? गज्जब। बधाई छ गगन थापा नेतृत्वको नेपाली काङ्रेसलाई ।

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

अब गगन थापाले शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा मनोनित गरेर काँग्रेस चुनावमा जानुपर्छ।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

गगन थापा र उनको टिमलाई उच्च सम्मान सहित बधाई छ। बिद्रोह गर्ने हिम्मत गरे र सफलता पनि पाए। 👏

गगन थापा र उनको टिमलाई उच्च सम्मान सहित बधाई छ। बिद्रोह गर्ने हिम्मत गरे र सफलता पनि पाए। 👏
Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

असली शुभचिन्तक यस्तो हुनुपर्छ। बिगतमा जे भयोभयो अब निर्णय स्विकार गरेर पार्टीलाई बलियो बनाउनु नै सबैको भलो हुन्छ।