Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile
Rajkumar Singh

@rajkumarbgm

रुचि: राजनीति, टिका टिप्पणी र साहित्य✍🏼
When the time comes, you will understand my importance
You know, oxygen gets free,
How expensive is it in the hospital?

ID: 1231612944078630912

linkhttps://www.facebook.com/Rajkumarsinghgm calendar_today23-02-2020 16:13:24

505 Tweet

211 Takipçi

538 Takip Edilen

Oii..... (@oihuuuuuuu) 's Twitter Profile Photo

दुध खाने उमेर मा, दुध खुवाउदै हिन्छन आजकल केटिहरू😂🤣

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

बिहान 10:00 बजे Promote List बनाउदै छु Promote गर्न चाहानेले Comment मा Tweet ह्यान्डल् राख्नुहोला। Note:-RT गर्नेलाई र मलाई Follow गरेकालाई मात्र List मा समाबेश गरिनेछ । धन्यवाद।

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

राती आउछु है भन्दा हुन्छ भनिन उनले। नचोर्नु है नाइटो मुनी सुन छ भनिन उनले। घनघोर जंगलमा दश सिपाही लगाएसी छानबिन हुदा भेडाको उन छ भनिन उनले। उ माथी लेकबाट पानीको बहाव बडेपछी यता बरफ चुस्न लाए नुन छ भनिन उनले। धोका त यसरी पाइयो बयान गरौ कसरी कुस्ती खेलौ भन्दा छोरा रुन्छ भनिन उनले।

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

फूल टिप्दा काडा बिज्छ थाहा हुनु पर्छ गन्तब्य मा पुग्न मनमा चाहा हुनु पर्छ कालो गोरो रुप रङ्ग जस्तो भए पनि बोली वचन व्यवहार सधै आहा हुनु पर्छ👌👌

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

नेपालको गलत नक्सा बनाएर SLC अर्थात SEE पास गरिएछ हैट🤣🤣 फेरी SEE को EXAM दिनु पर्ने हो की😜😜😜

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

आफ्नो लागि मात्रै न सोचौ अरु को लागी पनी सोच्ने गरौ संसार धेरै ठुलो छ यहा अरु पनि छन तिमी जस्तै जीऊन चाहाने🙏🙏🙏🙏🙏

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

हेलो ...हेल्लो..मोदि जि सुनाई नहि दे रहा है क्या कालापानी लिपुलेक लिम्पियाधुरा हमारा है। हेलो हेलो.. ( साले सुनेर नि नसुन्या जस्तो गर्दै छ भन्या )

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

जिवन आज भोली यत्ती साँगुरो लाग्न थालेको छ। की आफ्नै भाग्य पनि कहाँ-कहाँ अड्किएको छ।। जिन्दगी सङ्ग हार्दै छु अचेल आफन्तले मुख मोडे पछि.... डुब्न लागेको घाम देखेर मान्छेहरु ढोका बन्द गर्छन भन्थे आँखिर हो रै'छ।।।

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

प्रश्न त मैले जिन्दगीलाई सोधेको थिए..... तर जवाब भने मलाई बिस्तारै समय ले दिदै छ।।😴

Nabin Disturb (@nabin_disturb) 's Twitter Profile Photo

थाहै भयन प्रीय खोइ कसरी यो भुल भयो। अहो! हाम्रो प्रेम दुई दिनमै झर्ने फुल भयो। भन्थ्यौं माया दुनियाँमै उदाहरण बनाउनुछ, आखिरमा यो कस्तो-विछोडको मुल भयो। अड्किएछौं तिमी र म सपनाको खोलामा, तर्नलाई न साँघु भयो न त एउटा पुल भयो। नमस्ते शुभ सन्ध्या

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

जिन्दगीको हरेक Exam आशुले नै दिनु पर्ने।। किन भगवान मैले मात्रै सधै आँशु पिउनु पर्ने।। या त मलाई मर्ने हिम्मत दे दैव या खुशीसङ्ग बाँच्ने किन दुनियासङ्ग नक्कलि हाँसो हाँसी जिउनु पर्ने।। शुभ रात्रि✨ 🌚⏰

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

#खच्चरका ढेपा हुनुपर्ने मान्छे समाजलाई सभ्यता सिकाउनुपर्ने मान्छेहरूका नेता भए पछि तिनका पढ्ने कार्यकर्ताहरू के सिक्दै हाेलान् ? के सिकाउदै हाेलान् ? जस्ता गुरु उस्तै चेला !

Sarishma Regmi🇳🇵 (@sarishmar) 's Twitter Profile Photo

उसले रुवाएर भन्थ्यो हासिदेउन, म पनि हासिदिन्थे😊सवाल हासोको होइन, उसको खुसिको थियो।।😌🙂

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

के भनेकी थिए प्रिय झर्किएर गयौ एकै बचन नबोलरै तर्किएर गयौ मिठो बोली र रंगरसमा कुरा गर्नेले तिखा बाण शब्दरूपी छर्किएर गयौ संगसगै हुदाँ आँखा जुधाई हेर्ने गर्थ्यौ चट्यांग सरि मुटुभित्र चर्किएर गयौ झरी पर्दा छाता सरी ओतदिने तिमी कमजोरी के थियो मेरो दर्किएर गयौ

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

. जवाफ नआउनु पनि एउटा जवाफ होनि, म दिनभर छटपटिमै म्यासेज बक्स कुर्दै बसे 🙏 ☹️

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

#मुक्तक पैला पैला टाढा हुदा माया खाश किन लाग्छ!! निरन्तर चलि राखे पनि माया बकबाश किन लाग्छ!! छुटनु त नपर्ने हो हामि छुटिहाल्यौ के गर्ने फेरि पनि फर्केर आउछिन कि भन्ने आश किन लाग्छ !!

Rajkumar Singh (@rajkumarbgm) 's Twitter Profile Photo

Life is full of 'problem ' Problem is not 'permanent ' But life is permanent So face the problem With confidence & " Enjoy your own life"

Life is full of 'problem '
Problem is not 'permanent '
      But life is permanent 
 So face the problem 
        With confidence &
  " Enjoy your own life"