भुँईमान्छे🪔 (@gorkhali02) 's Twitter Profile
भुँईमान्छे🪔

@gorkhali02

समसामयिक बिषयको ट्विटे🇳🇵 मेरो पनि मन छ माया प्रेमको कुरा पनि लेख्छु राम्रोलाई समर्थन नराम्रोलाई बिरोध यो मेरो शैलि हो😍फलो ब्याक छुटेमा मेन्सनplz 🙏🏼

ID: 4881197238

linkhttps://twitter.com/search?q=from%3Agorkhali02%20-filter%3Areplies&s=09 calendar_today09-02-2016 04:19:36

7,7K Tweet

4,4K Followers

3,3K Following

भुँईमान्छे🪔 (@gorkhali02) 's Twitter Profile Photo

बालेनको राजनितिक सक्रियता संगै बिश्वप्रकाश र गगन ले चुनाव नलड्ने घोषणा गर्नु लाई कुन अर्थमा लिन सकियला?

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

गणितमा १ + १ जोड्दा २ हुन्छ। तर देशको राजनीतिमा भने कहिलेकाहीँ १+ १ = २ नभई, एक नयाँ समाजको संभावना सुरुवात हुन सक्छ।

गणितमा १ + १ जोड्दा २ हुन्छ। तर देशको राजनीतिमा भने कहिलेकाहीँ १+ १ = २ नभई, एक नयाँ समाजको संभावना सुरुवात हुन सक्छ।
भुँईमान्छे🪔 (@gorkhali02) 's Twitter Profile Photo

के यो देशमा सधै जनजाति मात्रै नैतिकताको कसिमा जोखिनु पर्ने हो ?!

भुँईमान्छे🪔 (@gorkhali02) 's Twitter Profile Photo

लुते मान्छे त हैन है बालेन नि झापा ५ ओलि vs बालेन 🫢 #शुभ_प्रभात🙏🏻

भुँईमान्छे🪔 (@gorkhali02) 's Twitter Profile Photo

भोलिदेखि देशभर प्रदर्शन हुँदैछ हेर्न नछुटाउनु होला। चलचित्र : पुर्ण बहादुरको आन्दोलन।। देउवा, आर्जू, बालू मोहन र सिटुला लगायतको बिजोड प्रस्तुती।।

भुँईमान्छे🪔 (@gorkhali02) 's Twitter Profile Photo

चुरोटको खोलमा केपि ओलिको मुख राख्दिने मात्र हो भनेपनि आधा नेपाल धूम्रपान मुक्त हुन्छ !🤣🤣

भुँईमान्छे🪔 (@gorkhali02) 's Twitter Profile Photo

भाबि प्रम उमेदवार बीच Public debate गर्नु राम्रो हो कि होईन ??

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

प्रम बहस बारे बहस सकियो। अब नया केही सुरु हुन्छ। यस्तै हो - अविरल बग्दछ इन्द्रावती ....