🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile
🌄HS Adhikari🌄🇳🇵

@hemsagar0918

🌻💓संसारमै असल मान्छेहरू तिनै हुन, जो अहिले मेरो 'Bio' पढ्दै हुनुहुन्छ.💓🌻 👉️#deletedtruth👈️

ID: 1212247477199360001

calendar_today01-01-2020 05:41:55

323 Tweet

3,3K Followers

1,1K Following

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

कुखुराको आमा बुवा कत्ति धेरै खुसि हुंदा हुन् है छोराछोरी चाडै उठ्या देखेर🤔🤣🤣

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

दिन र रात मात्र रैछ यहाँ कटाउन मुस्किल पर्ने त, बर्षौ बितेको त पत्तो समेत नहुने रैछ जिन्दगी मा !! 🤔🤔 miss u so much बच्चपना💓💓 #deletedtruth

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

फोटोग्राफीमा मात्र त्यस्तो शक्ति रैछ, जसले समयलाई समेत कैद गरेर राख्न सक्दछ र हाम्रो विगतको अनमोल उपहार बनिरहन्छ।😍🤔

फोटोग्राफीमा मात्र त्यस्तो शक्ति रैछ, जसले समयलाई समेत कैद गरेर राख्न सक्दछ र  हाम्रो विगतको अनमोल उपहार बनिरहन्छ।😍🤔
🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

दिनमै तीन/चारवटा love story फिल्म हेर्ने गर्दा समेत आफु चै single नै हुनु परिराखेको को -को छम् यहाँ🤔🤣🤣

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

अपराधीलाई फासी कै सजाय भएपनि बलात्कारको घटनाहरू कम हुन्छ जस्तो लाग्दैन । किनकि जबसम्म मान्छेको सोच परिवर्तन हुदैन वा गर्न सकिँदैन तबसम्म जस्तोसुकै कडा सजायको व्यवस्था भएपनि अपराध घटाउन सकिदैन ।🤔🤔

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

यसपालिको दशै नेपालीहरूको लागि भन्दा नि कोरोनाको लागि फलदायी होला जस्तो भयो त, तत्कालीन गतिविधिलाई मध्यनजर गर्दा🤔🤔

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

कहिलेकाहीँ positive report ले नि झन् धेरै दुःख लाग्ने रैछ, सबै कुरा positive पनि राम्रो रैनछ जीवनमा😪😪😪😪

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

अभावलाई सहन सकिन्छ तर कसैको दबाबलाई हैन्, हातको ठेलालाई सहन सकिन्छ तर कसैको हेलाँलाई हैन । 🤔🤔

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

लकडाउनले मेरो पढाइको त खुट्टा नै भाच्दियो जस्तो छ हो, जति गरे नि चल्दै चल्दैन त भन्या😀😊

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

🇺🇸 good night son, sweet dreams😍 🇳🇵 पिसाब गरेर सुत है, राति ओछ्यानमा सु-सु गरिस् भनी भोलि फेरि तेही ओछ्यानमा सुताईदिन्छु नि😀

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

रात त सबैको भागमा हुन्छ तर निन्द्रा का सबैको भाग्यमा हुन्छ र 🥺💔

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

एकदिन मात्रै अामाको मुखहेर्ने चलनलाई बदलेर सधैं अामाले सुख पाएको हेर्न मन छ मलाई♥️😍♥️

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

आज May 1 मा सबैले ज्याला मजदुरी गरिराखेको वा भारि बोकेको फोटो राखेर श्रम दिवसको शुभकामना दिइएको देखियो । तर blue color worker (शारिरिक श्रमिक) मात्र नभएर white color worker(बौद्धिक श्रमिक) पनि मजदुर नै हुन, बस् उनिहरूले गरेको श्रम नदेखिने हुन्छ ।

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

"पैसा र निन्द्रा जीवनमा सँगै कहिले नआउने रैछ।" (जस्को जिन्दगीमा पैसा आउँछ,उसलाई निन्द्राले छोडेर जान्छ अनि जस्लाई मज्जाको निन्द्रा आउँछ उसलाई पैसाले छोडेर जान्छ रे ।) #deletedtruth

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

आफ्नो कमि कमजोरीहरू कहिले पनि अरूलाई नदेखाउनुहोस् किनकि सूर्य अस्ताउन लागेपछि मान्छेहरूले झ्यालढोका बन्द गर्न थाल्नेछन् ।🤔🤔😍 #deletedtruth

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

नयाँ जिन्दगीको सुरूवात नि फेरि पुरानै मान्छे संग गर्नुपर्ने रहेछ । #deletedtruth

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

जब कसैलाई धेरै चाहान्छौ अनि पाउदैनौ नि, तब यो सोच कि तिमिलाई भगवान् संग अरू कसैले माग्दैछ र उस्को चाहाना तिम्रो भन्दा धेरै शक्तिशाली रैछ भनेर ।🤔😂😍

🌄HS Adhikari🌄🇳🇵 (@hemsagar0918) 's Twitter Profile Photo

प्रकृतिले हामीलाई खुसी बनाउनको लागि अथाह कुराहरू बनाईदिएको छ । तर त्यो त हामी आफैमा निर्भर रहन्छ हैन र ? हामी के गर्दा सबैभन्दा बढी खुसी हुन्छौ ।😍❤️