🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile
🌄 संकल्प

@regmee_pawan

🦋

ID: 1011494967003369474

calendar_today26-06-2018 06:22:47

1,1K Tweet

2,2K Followers

2,2K Following

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

विश्वास यसरी गर्नु की तोड्नेहरु ले सिधा आखाँ जुदाउने हिम्मत नगरोस् | 💯😎

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

आखाँ ले त्यो नानीको महत्व बुझेन भने के हुन्छ ? हो त्यस्तै हो | 💯😎

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

हावा उडेका बेलुन हेर्दा हेर्दै माथी पुग्छ ₹ उतै हराउँछ पनी | #सटाएर

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

बिना rose अनि बिना propose अगाडी बडेको समबन्ध लाई किन चाहियो Valentine day ? माया गर्नेहरूका लागी ३६५ दिनहरु उतिकै महत्वपुर्ण हुनुपर्छ जती valentine day/Week मा छ ....... 🦋♥ मन परेसी RT जरुर 💯😉

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

Perfect आज सम्म केहि छैन , यदि छ भने त्यो केबल भ्रम मात्र हुनेछ | 💯🦋

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

दुख पाको लाई होईन , दुख बुझेको लाई विश्वास् गर्नु |🦋♥

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

के जमना आएछ बरै जांड रक्सि खान्न भन्दा लाज मान्न पर्नि | मंगल ग्रह बाट आको जस्तै गर्छन् |🤦‍♂️

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

पहिला आफ्नो रहरहरु पूरा गर , जिन्दगी त एकदिन आफैं पूरा हुनेछ 💫🦋 | समय सँगै सबै जोडीदै जान्छ 💯♥

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

जिवन आफैमा एक आस्था हो , जँहा सदैव सकरात्मक सद्दभाव र सहयोगको दिप प्रज्जवलित भैरहनु पर्दछ | जय शम्भो 🕉🔱 महाशिवरात्रि ♥

जिवन आफैमा एक आस्था हो ,
जँहा सदैव सकरात्मक सद्दभाव र सहयोगको  दिप प्रज्जवलित भैरहनु पर्दछ |
जय शम्भो 🕉🔱  महाशिवरात्रि ♥
ICC (@icc) 's Twitter Profile Photo

A captain's knock 💪 Chasing 213, Nepal were 61/5 before skipper Rohit Paudel guided his side to victory against Scotland 👏 Watch the ICC Cricket World Cup League 2 LIVE and for FREE on ICC.tv (in select regions) 📺 📸: CAN | 📝: bit.ly/3II2Vd6

A captain's knock 💪

Chasing 213, Nepal were 61/5 before skipper Rohit Paudel guided his side to victory against Scotland 👏

Watch the <a href="/cricketworldcup/">ICC Cricket World Cup</a> League 2 LIVE and for FREE on ICC.tv (in select regions) 📺

📸: <a href="/CricketNep/">CAN</a> | 📝: bit.ly/3II2Vd6
🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

अल्झेको मात्र हो केहि समय , बल्झीनु कतै नपरोस् बस् पुग्छ त्यती भएसी | #संकल्प

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

आखा मा राखेर मस्त निदाउने मन छ बस अट्ने मान्छे होस् 😊🤙

🌄 संकल्प (@regmee_pawan) 's Twitter Profile Photo

मन होस् त यस्तो जसले उडाओस् तर नबिर्साओस् धरातल लाई 😊🤙