raju sagroula (@sangroula_raju) 's Twitter Profile
raju sagroula

@sangroula_raju

म,
जोसंग बोल्दीन, की सम्मान गर्छु की बाल दिन्न-जोसंग बोल्छु, की क्यै ठान्दीन या निकै निकट ठान्छु! र आफ्नो स्थानको मूल्यांकन आँफै गर्नुहोला!!

ID: 770245671232299010

calendar_today29-08-2016 13:04:13

1,1K Tweet

1,1K Followers

0 Following

Bishal Sapkota 🇳🇵 (@salsapkota) 's Twitter Profile Photo

The life is limited , get a full utilization of it ,reduce anger and spread love 😍Noone take anything , so be happy and increase Life span😁😁

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

यि पुर्व राजाले यसो काठमाडौँ आउन मन लाग्यो भनेर सर्वेन्द्रहरूलाई फोन गरेको भए हाँसी खुशी ल्याइदिन्थे नि! पासको आशमा बस्ने!? नजानेरै गादी गयो अझै बुद्धि नाई!

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

सङ्गत त्यसको गर्नुहोस् जसले हौसला दिएर अघि बढाउँछ त्यसको होइन जसले शुरूवातमा आश देखाएर पछि लडाउँछ ❤️❤️ ज्ञान of the Day 😊

डा.सन्ते❤ (@khanal81) 's Twitter Profile Photo

सोच्छु कहिले🤔 गल्याम्म लोड्दा आमा किन भन्छु ? केही चिजले घोच्दा आँमा किन भन्छु ? अहो तिम्रो दूधबाट  अनि रगतबाट सिँचित यो शरीर लड्दा  मलाईभन्दा तिमीलाई नै पो दुख्दो रहेछ । त्यसैले हरेक मान्छे  दुःखमा मेरी आमा भन्दो रहेछ!! #आमा 💕💕

सन्ध्या (@sandynpl) 's Twitter Profile Photo

चरित्रले कार्यहरू निर्धारण गर्दैन। तपाईंले छनौट गरेको कार्यहरूले तपाईंको चरित्र निर्धारण गर्दछ। शुभ सन्ध्या #sandy💙❤️💙❤️

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

मान्छेहरु आफूभन्दा कम्जोर मान्छेलाई थोरै साथ दिनु भन्दा आफू भन्दा धेरै बलियोको नै चाकरी गर्न रुचाउँछन्!!

raju sagroula (@sangroula_raju) 's Twitter Profile Photo

अनुसन्धानकर्ता हरुले मानव शरिरमा फ्याटिय बोसिय तत्त्व बढ्दै गयो भने उठ्न बस्न हिँड्न बोल्न साह्रै गाह्रो हुन्छ भन्थे आज राष्ट्रपति को बोल्ने शैलि हेर्दा फ्याटिय बोसिय तत्त्वले च्यापेको जस्तै देखियो! 😝

raju sagroula (@sangroula_raju) 's Twitter Profile Photo

पुर्व राजा ज्ञानेन्द्र साहा झापाबाट काठमाण्डौ पुगे कि पुगेनन।🤔 मदत भन्डारि लाइ त्रिसुलिमा पल्टाए जसरि उत्तानो पार्न पनि सक्छन् है गणतन्त्रका छोटेराजा हरुले 😷

💕समय💕 (@eutakathaa) 's Twitter Profile Photo

Madhav Dada -MAALEEKAA जिन्दगी एउटा यात्रा हो भन्ने थाहा हुँदाहुँदै पनि गन्तव्य खोज्नु गल्ती हो । कतै विश्राम लिने ठाउँलाई खुट्किला भनिन्छ कुनै गन्तव्य होइन । गन्तव्य त केवल एक मिथ्या हो यो यात्राको । गल्ती नगरी यात्रा तय गर्न सिक्नुस्, अवश्य सफलता साथ यात्रा तय हुनेछ ।❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵#MD

raju sagroula (@sangroula_raju) 's Twitter Profile Photo

जो व्यक्ति बाठो हुन्छ, ऊ शान्त रहन्छ । जो व्यक्ति बाठो छैन, त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।"

raju sagroula (@sangroula_raju) 's Twitter Profile Photo

एचआईभी र कोरोना कहिले न हराउने दुई भाइ हुन् रे। एउटाबाट बच्न कन्डोम बोकौं र अर्कोबाट बच्न मास्क र स्यानिटाइजर भिरौं। लकडाउन खारेज गरौं। सोसिएल डिस्टेन्स कायम राखौं। इम्युन शक्ति बढाऔं। दिमागबाट डर भगाऔं।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

विशेष कार्यक्रममा हिड्दा राष्ट्र प्रमुखको कारगेट सवारी हुनु मलाई चाहि नराम्रो लाग्दैन यो राष्ट्र प्रमुखको सम्मान गर्ने दुनियाँको प्रचलन हो । हेर्नुस् गरिब नै भएपनि बिहेमा एउटा बेहुलो अलि खास भएरै हिड्छ अब त्यहा त्यो बेहुलो तानाशाही भयो भन्दै उफ्रिनु कति उपयुक्त होला ?

Moon🌜️🌝 (@moonbpb0) 's Twitter Profile Photo

"म सङ्ग बसेर समय पनि रोयो एकदिन र भन्यो तिमी ठिक छौ, खराब त म नै चलिराछु,त्यसैले मिस्कुरान नछोड ।"😀😀 शुभ बिहानी !! शुभ पलको काममा !!

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

बत्ती निबाएर , नक्सा जलाएर ,पुत्ला जलाएर सिमनाको समस्याको हल हुँदैन,मानव साङ्लो बनाएर देशभक्ति हरु सबै सिमनामा पिलर बनेर उभिन सक्नु पर्छ!