Y🅰️SH (@bikramthaquree) 's Twitter Profile
Y🅰️SH

@bikramthaquree

DON`T FOLLOW TO UNFOLLOW 😎
@leomessi ❤

ID: 863046115330990080

calendar_today12-05-2017 15:00:03

1,1K Tweet

810 Followers

923 Following

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

मलाई मेहन्दी लाउने हात होइन मेहनति हात मन पर्छ ।।।

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

म- साहूजी यो चामल कसरी दिनु हुन्छ? साहूजी- खोइ भाइ अहिले सम्म चाही जोखेर नै देको छु..😂😂

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

दुनियाको कोहि मानिस खराब हुँदैनन् तर आफ्नो अपेक्षा विपरित हुँदा त्यस्तो लाग्ने गर्छ।

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

कतै बाढी छ कतै पहिरो। मनमा बस्ला घाउँ गहिरो। जोगिनु अनि जोगाउनु आफै, चीत्कार सुन्दैन ढुङ्गा बहिरो।

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

माया त एक तर्फी नै ठीक । दुई तर्फी भयो भने विवाह हुने खतरा रहन्छ।😂

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यि हातले सधैं सधैं नेपाल लेख्न पाइयोस...🇳🇵💞😍🇳🇵🇳🇵🤟🤟🤟 #शुभ_प्रभात 🙏🙏🙏☕️

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

मुटु को सिङ्गो दरबारको राजा बनाएर राख्छु भन्दै थिइ , लास्टामा मोरी त गणतन्त्रवादी निस्किदिरा ! 😁😁

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

Today a man knocked on my door and asked for a small donation towards the local swimming pool. I gave him a glass of water. I love supporting the community.😅🤣

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

कुरो उनले Take Care भनेको दिनदेखि पानी पानी चपाएर खाने गर्या छु, किटाणु मरुन भनेर !!

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

रुकुम काण्डबाट सिकेको पाठ।😡😡😡 "बुलाती हे मगर जाने का नहि"🤟🤟🤟

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

हजारौ दुख भएर पनि म खुशिले फेरि फुल्ने गर्छु, जब हाँस्छिन मेरी आमा तब हरेक दर्द भुल्ने गर्छु । #शुभ_प्रभात

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

हातको रेखा हेरेर कहिल्यै भाग्यमा विश्वास नगर्नुस किनकि भाग्य त ऊसको पनि हुन्छ जसको हात हुदैन।

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

👉Ncell को जस्तो माया चाहिदैन🙏🙏🙏 पैसा हुन जेल dear नभए पछि माफ गर्नु होला वाला😕😡🖐️

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

समय जति सुकै खराब किन नहोस, फुल सुकेर कहिल्यै पात हुदैन... ।

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछी पनि सबैले याद गर्नु त्यो तिम्रो कर्ममा निर्भर छ ।...

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

तिमीले इन्द्रेणी हेर्न चाहान्छौ भने बादल र वर्षा सहने हिम्मत गर्नैपर्छ ।

Y🅰️SH (@bikramthaquree) 's Twitter Profile Photo

१८ बर्षकाे युवती हिजाे सहमतिमा शारीरिक सम्बन्ध राख्दा चमत्कार भएकी १ बर्ष पछि मन नमिल्दा बलात्कार भयाे भन्ने महिलाबादी न्याय माग्ने सेलीब्रेटिहरु अहिले १८ महिने नाबालिकाकाे बलात्कार पछि हत्या हुँदा किन माैन ????