मनोज (@manojgyawali22) 's Twitter Profile
मनोज

@manojgyawali22

You will get the free subscription of unlimited sarcasm, just follow me.😉😉

ID: 1188027461117734913

calendar_today26-10-2019 09:40:14

8,8K Tweet

3,3K Followers

1,1K Following

समिर थापा (@_iamsamir_) 's Twitter Profile Photo

कसैले माया गर्छन कोही भने गरे झैँ गर्छन, तर मेरो माया चोखो छ, जसरी सितका थोपा झर्छन!! 😂😊 #शुभ_प्रभात ❣️ ☕ ❣️

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

रक्सी चुरोट मा कर लाउने रे! कर लाएर हुन्छ म खान्न घर मा बा ले मार्छन 🙄🙂

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

अचम्म लाग्यो तिम्रो त्यो प्यार देखेर मलाई गर्ने माया अनि व्यबहार देखेर, साच्चै भाग्यमानी ठान्छु अचेल आफैलाई मेरो लागि तिमिले सजाएको संसार देखेर..!! #शुभ_पल ❤️

मनोज (@manojgyawali22) 's Twitter Profile Photo

अनि हामी सानोमा भाडाकुटी खेल्दा गरेको भबिस्यको योजना बिर्सेउ र प्यारी🙂😅

मनोज (@manojgyawali22) 's Twitter Profile Photo

एक्लै हुदा जे जे गर्छौ नि हो त्यो नै तिम्रो असलियता हो।🤘

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

अचम्म लाग्छ माया पनि छैन अनि घृणा पनि छैन जे छ नि त्यो माया र घृणा बिच छ । शुभ दिन को कामना ❣️

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

मेलम्ची फुट्यो म तीरमा छु जोखिम भएको भिरमा छु!! पश्चिम रुँदा,पूर्व कसरी हाँसु म त नेपाली हुँ सधैं पिरमा छु ।

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

भुलिदेउ भन्न जस्तो सजिलो भुल्न कहाँ सजिलो छ र महोदय 🤗

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

◾️एउटा पुरानो छाता बिर्सिएर गएको मान्छे ◾️थाहा छैन यो घना वर्षातमा कहा छ❓️ 🤔🤔 भन्दै छन् छिमेकि दाई 😌❤️

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

बाहुनको छोरो भएर होला ... कोठा खोज्न जॉदा ... नेवार दाईले ... मेरो छोरीलाई पनी १ घण्टा पढाईदिनु है ... भन्दै बिन्ती बिसाउथे 😆😆

मनोज (@manojgyawali22) 's Twitter Profile Photo

मान्छेलाइ बदल्न सक्ने तीन चिज पैसा,पावर र पाउडर। 😅 ज्ञान समाप्त।🤣

हिमाल बाग्लुङ्गे (@realhimalsh92) 's Twitter Profile Photo

अनुहारमा हासो छ भन्दैमा सबै मान्छे खुसी हुदैनन् पिडाले मन पोल्ने गर्छ अनुहार होइन ।

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

कसैले बोलेर पनि आफ्नो भावना हरु ब्यक्त गर्न सक्दैन भने कसैको त आँखै ले प्रेम दर्साइदिन्छ ।। #मनसुन ❣️

मनोज (@manojgyawali22) 's Twitter Profile Photo

गुलाफ को फुल जस्तै बन्नु होस उसले चुडेर फ्याके पनि हातमा सुगन्ध दिइरने।😊 #RoseDay

मनोज (@manojgyawali22) 's Twitter Profile Photo

अनि उनले हास्दै भनिन हजुर त कस्तो ह्याण्ड्सम के🙈 लाग्दैछ बर्बादीको पहिलो चरणमा छु।🤣

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

एकदिन समय मिलाएर दुइकप चिया एक्लै पिउनु छ...!!🥺❤️

I'm tired 🚴 (@birojicm068) 's Twitter Profile Photo

म तिम्रो सुन्दरता को बारेमा के वर्णन गरूँ ! मध्य दिउँसो पनि चम्किलो चन्द्रमा हौँ तिमी॥ #बिनोदविनोदी #बिरोजी

म तिम्रो सुन्दरता को बारेमा के वर्णन गरूँ ! 
मध्य दिउँसो पनि चम्किलो चन्द्रमा हौँ तिमी॥
#बिनोदविनोदी
#बिरोजी
अकेला🐯 (@akela1122) 's Twitter Profile Photo

मुझे समझ पाना इतना आसान नही.. गहरा समंदर हूं खुला आसमान नही..!!