सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile
सुदिप जङ्ग छेत्री

@sudip1256

I may look calmBut☮️☮️
💥 in my mind I've killed you 20times in 5min in 10different way...👹🖕⚔️
JAY SAMBHOO..🕉️🕉️

ID: 1252221693038231552

linkhttps://twitter.com/sudip1256 calendar_today20-04-2020 13:05:01

2,2K Tweet

4,4K Followers

11 Following

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

रगतको नाताले मात्र कोहि आफ्नो हुदैन आफ्नो हुनलाइ आत्मियता र विश्वासको नाता चाहिन्छ 🙏🙏

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

बाटो खने पो गन्तव्यमा पुगिन्छ,खेदो खनेपछी त अलपत्र मा परिन्छ।

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

मरेको नसम्ज लडेको मात्र हो।जति पटक लडे पनि उठनु छ।बाकी यात्रा निरन्तर गर्नु छ।

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

जिन्दगीको हरेक पलमा रमाउन सक्नुहोस फर्केर आउने त यादहरु मात्रै हो समय हैन

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

कुकुरले जिब्राे र केटिले तिग्राे देखाउन थाले भने गर्मि हुनी रैछ। गर्मि सुरु भएछ ।😊😊

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

नेता मिले भने चाहिं गठबन्दन अरे समग्र जनता मिले भने आत्मघाति अरे🙏 खासमा दाेषि चै काे हाेलात? मैले नबुज्या कुराे😁

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

बगेको पानी मा आकार हुने भए । देखेका सारा सपना साकार हुने भए म पनि धनी बनी सक्थे प्रिय् तिम्रो याद को व्यापार हुने भए - सुदिप-

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

नोट सङ्ग होइन चोट सङ्ग हुर्केको मान्छे हो 😍 महोदय 🙏 अभावमा जिउन आउँछ मलाइ 🎁

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

तिमी मेरो साथ नभएपनी कुनै गुनासो छैन किनकी साथ नदिए पनि साहास दिन्छौ अनि समय संग चल्न सिकाउछौ यति भए पुग्छ मलाइ।😊❤️🫣

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

के ट्विट गर्दा चाइ सबै ले मन पराउछ्न भन्दिनु परो मलाई त पटक्कै था भयन 😀😀😀

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

जुन ठाउँमा आफ्नो RESPECT*हुदैन नि, त्यहांबाट उठेर हिंडेकै राम्रो होला।😇

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

साइनो जोड्दैमा आफन्त कहाँ हुन्छ र , आफ्नो हुनको लागि आफ्नोपनको महसुस गराउनु पर्छ ,,।💖

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

म AC को हावा खान BANK मा जाने गर्थे उनि पैसा वाला सोचेर पछि लाकी रैछिन !😜😎😂 यसमा मेरो के दोष🤣🤣

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

मुक्तक ✍️ ~~~~~~ पसिनाले भिजेको जति एउटा जगत रहोस् घाउ नभए पनि तर गहिरो एउटा खत रहोस् कहिले नसुनाउनु दाजुभाईका कुरा अरु सामु बोलचालै नभएपनी तर भेट्दा एक मत रहोस्!

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

मुक्तक ~~~~~ सधैं त्यो मन मस्तिष्कभित्र साँचीरहोस् नबोले पनि सधैं कल्पनामा नाचीरहोस मन नपरे पनि शत्रु नठान्नू कहीले पनि सम्बन्ध यस्तो होस् युग युग बाँचीरहोस!

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

मुक्तक …………✍️ अचेल मलाई रातले छुन्छ बिहानीलाई शीतले छुन्छ मान्छेहरू धेरै भावुक भएर नै सुख दुःखमा पनि रुन्छ ईमान-जमान त पुरानो मान्छेको, पुरानै कुरा भयो अब मान्छे ईमानदारको नाम लिएर अनेक थरीको जालो बुन्छ !

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

गरिबिले पुरुषलाई र पैसाले नारिलाइ नाङ्गो बनाइदिन्छ। ~सुदिप~

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

आफुमा बिस्वास राख्नुस दिन खराब हो जिन्दगी हैन एकदिन सब ठिक हुनेछ !😊

सुदिप जङ्ग छेत्री (@sudip1256) 's Twitter Profile Photo

जहाँ तपाइँको इज्जत हुँदैन त्यहाँ जान बन्द गर्नुहोस् चाहे त्यो कसैको घर होस् या मन !❤